सानिमा रिलायन्सको १ लाख ७७ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ७७ हजार ८७५ कित्ता संस्थापक शेयर कम्पनीकै संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयधरनीहरूले आउदो जेठ ११ गतेभित्र नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन...


हिमालयन बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ११ जना संस्थापक शेयरधनीहरूको स्वामित्वको ५ लाख ३ हजार ७८२ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीलाई बिक्रीमा राखेको छ। उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कमलादीस्थित बैंकको कानून...


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आजदेखि ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ निष्कासन गरेको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्ये बैंकले १५ लाख...


यी तीन तरिकाबाट हेर्नुहोस् विन नेपाल लघुवित्तको एफपिओ नतिजा

काठमाडौँ । विन नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो । एफपीओमा कुल १९ लाख २३ हजार ४ सय ९० जनाको आवेदन परेको थियो। जस मध्ये १९ लाख २० हजार ९ सय ३९...


प्राधिकरणको कारवाहीपछि गार्डियन माइक्रो लाइफको साधारणसभा स्थगित

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले भोलि बैशाख ५ गतेका लागि आह्वान गरेको बिशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको छ । बीमा प्राधिकरणले ३ दिने स्पष्टिकरण सोधेर हकप्रद निष्काशन प्रक्रियाय रोक्न र बार्षिक साधारणसभा स्थगित गर्न निर्देशन दिएपछि...


आईपीओ निष्कासनको माग गर्दै माउण्टेन ग्लोरीले बोर्डमा दियो निवेदन

काठमाडौं । माउण्टेन ग्लोरी लिमिटेडले आईपीओ निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ४० लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। यसँगै आईपीओका लागि निवेदन दिने होटल तथा पर्यटन क्षेत्रको...


आइपीओ निष्कासनको माग गर्दै सर्वोत्तम पेन्टस् इन्डष्ट्रिज र म्याग्दी हाइड्रोपावर पुगे बोर्डको दैलोमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको माग गर्दै थप दुई कम्पनीले आवेदन दिएका छन् । सर्वोत्तम पेन्टस् इन्डष्ट्रिज र म्याग्दी हाइड्रोपावर लिमिटेडले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । सर्वोत्तमले प्रतिकित्ता १०० रुपैयाँका दरले ८...


विद्युत आपूर्तिमा समस्या आएपछि सिडिएससीका सम्पूर्ण सेवा बन्द

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आफ्नो सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गर्ने जानकारी दिएको छ। सीडीएससीले सेवा सञ्चालनका लागि प्रयोग हुँदै आएको प्राइमरी डेटा सेन्टरको विद्युत आपूर्तिमा समस्या देखिएपछि सेवा अवरुद्ध गर्नुपरेको जनाएको हो। सीडीएससीद्वारा जारी...


रिभर फल्स पावरको ४३ लाख कित्ता शेयरको लकइन जेठमा सकिँदै

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको ४३ लाख २४ हजारभन्दा बढी कित्ता शेयरको लकइन अवधि जेठ ८ गतेबाट सकिने भएको छ। कम्पनीको संस्थापकको ३५ लाख ७० हजार कित्ता, कर्मचारीको ५४ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीयको ७ लाख...


नेको इन्स्योरेन्सको अवितरित हकप्रद लिलामीमा आउँदै, सबैले किन्न पाउने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदको बाँडफाँडमा नपरेको अवितरित शेयर लिलाम प्रक्रियाबाट वैशाख १२ गतेदेखि बिक्री गर्ने भएको छ। कम्पनीको हपक्रद बाँडफाँडपछि संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ६९ हजार २१९ कित्ता शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। बैंकका अनुसार उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आफूले किन्न...


कुमारी बैंकको झण्डै २ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ लाख ९२ हजार ६४१ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। बैंकका अनुसार उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित...


सान्भि इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आईपीओ आजदेखि सार्वजनिक निष्कासनमा आएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो यसमा १० बजेपछि आवेदन दिन मिल्नेछ। यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँले जम्मा...


प्रभु हेलिकप्टरले ६१ करोडको आइपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौँ । प्रभु हेलिकप्टर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६१ लाख २५ हजार कित्ता बराबरको ६१ करोड २५ लाख रुपैयाँ...


सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्सको २७ प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको मूल्य ५१६.६६ रुपैयाँ...


बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । बजारमा आएको रौनकसँगै अधिकांश कम्पनीको शेयर मूल्य समेत बढ्न पुुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.९७ अकंले बढेर २७२५.२० बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको २ करोड ३७...


हिमालयन पावर पार्टनरको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से झण्डै २९ अंकले बृद्धि भएको छ। नेप्से बढेसँगै १० अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। जसमध्ये हिमालयन पावर पार्टनरको सर्वाधिक १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ, एनआरएन...


शेयर बजारमा रौनकः कारोबारमा देखियो चमक, बुलको यात्रा तय भएको हो ?

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८२ को आरम्भसँगै नेपालको शेयर बजारमा सुधारको संकेत देखिएको छ । नेप्से परिसूचक लामो समयदेखि २५ सयदेखि २८ सयको दायरा वरपर सीमित रहेपनि, लगानीकर्ताहरु बजारलाई साइडवेज अर्थात स्थिर अवस्थामा रहेको ठानिरहेका छन् । बजार...


सान्भि इनर्जीले भोलिदेखि आईपीओ निष्कासन गर्दै

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले भोलि (वैशाख ५ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्दैछ। यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँले जम्मा ३७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल...


गार्डियन माइक्रो लाइफको शेयर मूल्यमा चलखेल !

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा नियोजित चलखेल भएको आशंका उब्जिएको छ । नेपाल बीमा प्राधिकरणले विशेष साधारण सभा स्थगन गर्दै हकप्रद शेयर निष्कासनको अनुमति नदिएपनि कम्पनीको शेयर मूल्य उच्च दरमै कारोबार भइरहेको छ । हकप्रद शेयरको...