निरन्तर नेपाल फाइनान्समा लगानीकर्ताको आकर्षण, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । तिहारपछि खुलेको शेयर बजारमा आज पनि ओरालो लागेको छ। शेयर कारोबार खुलेदेखि शेयर लगानीकर्ताहरु भने नेपाल फाइनान्समा नै झुम्मिएको देखिएको छ। त्यस्तै, समृद्धि फाइनान्स, पिपुल्स हाईड्रोपावर, सानिमा जिआईसी, नेपाल एसबिआईको ऋणपत्र ८९, युनाईटेड मोदी, साहस उर्जा, सिनर्जी,...


सूचीकृतमध्ये १२ हाइड्रोपावरद्वारा लाभांश घोषणा, कुनले कति बोनश र नगद दिँदैछन् ?

काठमाडौँ । लाभांश घोषणा गर्ने सिजन चलिरहेको छ । विभिन्न सेक्टरका कम्पनीहरुले आफ्नो वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई प्रतिफल वितरण गर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत रहेका ९१ वटा हाइड्रोपावरमध्ये १२ वटा हाइड्रोपावरहरुले लाभांश घोषणा...


रिलायन्स स्पिनिङ्ग मिल्सले बोलायो साधारणसभा

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले ३० औं वार्षिक साधारणसभा कात्तिक २९ गते बिहीबार बोलाएको छ। कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा काठमाडौंको कमलादीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षको वार्षिक...


समता घरेलु लघुवित्तको एफपिओमा १४ लाखको हात रित्तो हुने, कति जना हुन्छन् मालामाल ?

काठमाडौँ । समता घरेलु लघुवित्तको एफपिओमा १४ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको एफपिओमा पाउनका लागि आवेदन दिएका १३ लाख ९९ हजार २९९ जनाको हात रित्तो हुने भएको हो । सिडिएसका अनुसार एफपिओमा अन्तिम दिनसम्म १४ लाख...


निफ्राको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी दिपक कुमार मुन्दडाको नाममा रहेको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछ्न्।...


सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा बैंक लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक २१ गते अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक २५ गते बुक क्लोज गर्दैछन् । सानिमा...


एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद बिक्री गर्ने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०ः६.२५६ को अनुपातमा शेयरधनीहरूका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६...


प्रतिकित्ता ५६७ रुपैयाँमा स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार १४३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले आज कात्तिक २१ गतेदेखि शेयर बिक्रीमा राखेको हो । उक्त शेयर जो-कोही व्यक्ति वा संस्थाहरूले खरीद गर्न पाउने गरी बिक्रीमा राखिएको...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर आजदेखि बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । शेयर किन्न इच्छुक संस्थापकले आवश्यक...


नेप्सेमा लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद शेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद शेयरमा मूल्य समायोजन भएको हो। लिवर्टी इनर्जीको ५० प्रतिशत हकप्रद शेयर मूल्य समायोजन भएको छ । मंगलबारको...


फर्किएन बजारमा लयः परिसूचक २६७७ बिन्दुमा हुँदा कारोबार खुम्चिदै ४ अर्बमा, अबको यात्रा कता ?

काठमाडौँ । तिहारपछि खुलेको शेयर बजार केहि सामान्य अकंले घटेको छ । शेयर बजारलाई आवश्यक सूचक सबै सकारात्मक रहेको बेला बजार तिहारपछि उकालो यात्रा तय गर्ने अपेक्षा रहेपनि पहिलो दिनमै सामान्य अकंले घटेको हो । बैंकको ब्याजदर निरन्तर घटी...


दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । तिहार पछिको पहिलो अर्थात मंगलबारका दिन शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ० दशमलव २१ अंकले घटेर २६७७.४० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि ११३ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको...


नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, अन्य यी १० को भयो सर्वाधिक कारोबार

काठमाडौं । तिहार बिदापछि खुलेको शेयर बजारमा गिरावट आएको छ। शेयर बजार ओरालो लाग्दा पनि नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सानिमा जिआईसी, एनएलजी, आईजीआई, रसुवागढी हाईड्रोपावर, समृद्धि फाइनान्स, सामलिङ्ग पावर, लिवर्टी हाईड्रोपावर, सोल्टि होटल र पिपुल्स हाईड्रोपावरको...


ठूला व्यापारीदेखि मन्त्रीका कम्पनीले गरे ओटीसीमा करोडौं कर छली, होला अनुसन्धान ?

काठमाडौं । ठूला व्यापारीदेखि मन्त्रीका कम्पनी तथा व्यवसायिक फर्महरुले शेयर बजारमा पुँजीगत लाभकर छली गरेको रहस्य खुलेको छ । त्यस्ता विभिन्न ६० कम्पनीले शेयर कारोबारमा पुँजीगत लाभकर छली गरेको भन्दै आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभाग दुबैले छानविनको...


आजसम्म कायम शेयरधनीले लिबर्टी इनर्जी र बलेफि हाईड्रोपावरको हकप्रद पाउने

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आजसम्म कायम शेयरधनीहरुले लिबर्टी इनर्जी र बलेफि हाईड्रोपावरको हकप्रद पाउने भएका छन् । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि भोलि (कात्तिक २१ गते) एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै...


समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। संस्थाले गत कात्तिक १२ गतेदेखि कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३...


७ वाणिज्य बैंकको लाभांश घोषणा, एभरेष्ट र सिटिजन्सको सभाबाट पारित, अन्य कुनले कति दिदैछन् ?

काठमाडौँ । लाभांश घोषणा गर्ने सिजन चलिरहेको छ । विभिन्न सेक्टरका कम्पनीहरुले आफ्नो वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई प्रतिफल वितरण गर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत रहेका १९ वटा वाणिज्य बैंकहरुमध्ये ७ वटा बैंकहरुले लाभांश...


११ लाखले भरे समता घरेलु लघुवित्तको एफपिओ, भोलि आवेदन दिने अन्तिम दिन

काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओमा आवेदन दिने भोलि अर्थात् कात्तिक २० गते अन्तिम दिन रहेको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४.२५...


ह्वाइट लोटस पावरले आईपीओ निष्काशन गर्ने

काठमाडौँ । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चौथो वार्षिक साधारण सभा मंसिर ११ गते काठमाण्डौको थापाथलीमा रहेको शिखर बिज सेन्टरमा दिनको ४...


युनिलिभर नेपालको लाभांश शेयरधनीको सम्बधित खातामा डिपोजिट

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । कात्तिक १२ गते साधारण सभा सम्पन्न गरेको यस कम्पनीले कात्तिक १२ गतेबाट नै लाभांश खातामा पठाउन सुरु गरेको हो । कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको...