सन नेपाल लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले भोलि वैशाख ५ गते बुक क्लोज गर्ने भएकाले नेप्सेमा आजसम्म कायम शेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्। यस...


पुँजी बजार सुधारका लागि सेबोन, नेप्से र सिडिएससीबीच समन्वयात्मक छलफल

काठमाडौं । नेपालको पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) बिच समन्वयात्मक छलफल भएको छ। बुधबार ललितपुरको खुमलटारस्थित बोर्डको केन्द्रीय कार्यालयमा सम्पन्न...


मितेरी डेभलपमेन्टको मुनाफा ३५ प्रतिशतले बढ्यो

काठमाडौं ।  मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ९ करोड २४ लाख...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । नयाँ बर्षको पहिलो कारोबारमा उत्साहजनक भएको शेयर बजारमा सामान्य सुधार देखिएको छ। राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति प्रकृयाको लागि दलहरुबीचको खिचानिती र सरकार परिर्वतन हुन सक्ने सम्भावनाको कारण पनि शेयर बजारमा हिजोको जस्तै उत्साह भने देखिएन ।...


पुँजीबजार मैत्री गर्भनरको अपेक्षामा पर्ख र हेर अवस्थामा लगानीकर्ता, हाईड्रोपावरको शेयरमा उछाल

काठमाडौं । नयाँ बर्षको पहिलो कारोबारमा उत्साहजनक भएको शेयर बजारमा सामान्य सुधार देखिएको छ। राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति प्रकृयाको लागि दलहरुबीचको खिचानिती र सरकार परिर्वतन हुन सक्ने सम्भावनाको कारण पनि शेयर बजारमा हिजोको जस्तै उत्साह भने देखिएन ।...


यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । हिजो उत्साजनक रहेको शेयर बजारमा सामान्य सुधार देखिएको छ। नाग्दी पावरको आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, राद्यी विधुत्, बलेफि पावर, एनआएन इन्फ्रास्टक्चर, हिमालयन पावर पार्टनर, सिईडिबी होल्डिङ्ग, हिमालयन रि, युनिर्भसल पावर, युनाईटेड मोदी र वरुण हाईड्रोपावरको...


लाभांश र मर्जर प्रस्ताव सहित स्वरोजगार लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २९ गते सोह्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। सभाले यसअघि नै...


राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आज बस्दै

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान) को प्रथम वार्षिक साधारणसभा आज बस्दैछ। सभा रामशाह थपस्थित कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजेदेखि शुरू हुनेछ। सभाले अध्यक्षले पेश गर्ने प्रतिवेदन, गत जेठ ३ गतेको निर्णय र तत्पश्चात...


पियोर इनर्जीको आइपीओमा १८ लाखको हात रित्तो हुने, कतिले पाउँछन् शेयर ?

काठमाडौँ । पियोर इनर्जी लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार मंगलबार अर्थात् वैशाख २ गते साँझ ५ः०७ बजेसम्ममा १९ लाख ३६ हजार ५३ जनाले २ करोड...


पाँच कम्पनीको शेयरमा सर्किट, २०८२ को पहिलो दिन यी लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजार दोहोरो अकंले बढ्न पुगेको छ । २०८२ सालको पहिलो कारोबारको दिन बजारमा हरियाली देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५५ अकंले बढेर २६८८.६३ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको २ करोड १८...


२०८२ लाई हरियालीले स्वागतः कारोबारमा आयो रौनक, यसरी हुन सक्छ मार्केटमा बुल !

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८२ को प्रारम्भसँगै शेयर बजारमा सुधार देखिएको छ । बैशाख २ गते वर्षको पहिलो कारोबार दिन बजार हरियालीमा खुलेको छ । अघिल्लो वर्षको अन्तिम दिन चैत ३१ गते बजार घटेर बन्द भएको थियो ।...


नयाँ बर्षपछिको पहिलो दिनमा कुन कम्पनीको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । नयाँ बर्षपछिको पहिलो कारोबारमा नेप्सेमा हरीयाली छाएको छ। गर्भनर नियुक्तिको विवादको कारण उत्तारचढाव आईरहेको शेयर बजारमा आज हरीयालीको रौनकता छाएको छ । बलेफि हाईड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, रादी जलविधुत्, सिईडिबि होल्डिङ्स, हिमालयन...


क्रेस्ट माइक्रो लाइफमा सर्किट, शेयरमूल्य चार सयमाथि

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ। सर्किट लागेसँगै कम्पनीको १ कित्ता शेयरको मूल्य ४०२ रुपैयाँ ४० पैसा पुगेको छ। आज यस कम्पनीको शेयरबजारमा दोस्रो कारोबार हो। यसअघि बिहीबार मात्रै यस कम्पनीको शेयर दोस्रो...


एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं । एनआईसी एशिया बैंकले चैत २५ देखि २८ गतेसम्म निष्कासन गरेको ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७% एनआईसी एशिया डिबेञ्चर २०९१’ चैत ३१ गते बाँडफाँड गरेको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ५० लाख कित्ता...


मातृभूमि लघुवित्तको साधारणसभा आज, एफपीओ र मर्जर प्रस्ताव

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज बस्दैछ। सभा बुढानीलकण्ठस्थित होटल अमुप्रस्थ ब्याङ्क्वेट एण्ड इभेन्ट्समा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले सर्वसाधारणमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने र अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न...


प्रतिकित्ता १०१ रूपैयाँमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ८ लाख शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। बैंकले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०१ रूपैयाँ...


पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज वैशाख २ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।...


नेको इन्स्योरेन्सको हकप्रद बाँडफाँड, भोलिदेखि रकम फिर्ता

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको ४ः१ अनुपातको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर चैत ३१ गते बाँडफाँड गरेको छ। कम्पनीले हकप्रद निष्कासन प्रयोजनार्थ माघ १८ गते बुक क्लोज गरेकाले...


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनी शान्त राज बतासको नाममा रहेको १ लाख ४२ हजार ५१३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर सर्वसाधारण व्यक्ति वा संस्थाले गर्न पाउने गरी बिक्रीमा राखेको हो। संस्थापक शेयरधनीहरूलाई...


विन नेपाल लघुवित्तको एफपीओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ यसै साताभित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार शुक्रबारसम्ममा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । कम्पनीको एफपिओमा ४५५.९१ गुणा बढी आवेदन परेको छ । यसमा १९ लाख...