अरुण भ्याली हाइड्रोपावरको लाभांश साधारण सभाबाट पारित
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको २७ औं वार्षिक साधारणसभा कात्तिक १४ गते सम्पन्न भएको छ । होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा सम्पन्न साधारण सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई करसहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण...
शेयर बजारको बढोत्तरीले बैंकहरुलाई फाइदाः कारोबारबाट हुने कमाई ५१.६३ प्रतिशतले बढाए, कस्को आम्दानी कति ?
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा वाणिज्य बैंकले शेयर कारोबारबाट सवा २ अर्ब रुपैयाँ संकलन गरेका छन् । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले शेयर कारोबारबाट २ अर्ब १३ करोड...
८ लघुवित्तको लाभांश घोषणा, कुनले कति बोनश र नगद दिदैछन् ?
काठमाडौं । लाभांश घोषणा गर्ने सिजन चलिरहेको छ । विभिन्न सेक्टरका कम्पनीहरुले आफ्नो वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई प्रतिफल वितरण गर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेन्ज –नेप्सेमा सूचीकृत रहेका ५० लघुवित्त संस्थाहरुमध्ये ८ वटा कम्पनीहरुले लाभांश घोषणा गरेका...
सामलिङ्ग पावरको लकइन आजबाट सकिँदै
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको ४२ लाख ८४ हजार ६०० कित्ता शेयरको लक इन आज कात्तिक १५ गतेबाट सकिँदैछ । कम्पनीका संस्थापकतर्फको ३७ लाख ७० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दातर्फको ५ लाख कित्ता र कर्मचारीहरूलाई बाँडफाँड गरिएको...
४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् सर्वाधिक मूल्य वृद्धि भएका कम्पनीहरु
काठमाडौँ । तिहार अघिको अन्तिम कारोबारको दिन बुधबारका दिन शेयर बजार झिनो अंकले घटेको छ । नेप्से परिसूचक आज १४ दशमलव ४३ अंकले घटेर २६७७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट...
तिहार अघिको अन्तिम कारोबारमा दोहोरो अंकले घट्यो नेप्से, कारोबार ६ अर्ब नजिक
काठमाडौँ । तिहार अघिको अन्तिम कारोबारको दिन बुधबारका दिन शेयर बजार झिनो अंकले घटेको छ । नेप्से परिसूचक आज १४ दशमलव ४३ अंकले घटेर २६७७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज तीन सय पाँच कम्पनीहरुको एक...
सिईडिबी हाईड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् टप १० कारोबार भएका कम्पनी
काठमाडौं । दुई दिन निरन्तर बढेको नेप्सेमा आज ओरालो लागेको छ। आज तिहार अघिको अन्तिम कारोबारको दिन नेप्सेले ओरालो लागेर बिदाई गरेको छ। आज एकैदिन पाँच कम्पनीले समेत लाभांश घोषणा गरेको शेयर बजार बढ्ने अपेक्षा गरिपनि तिहारको अन्तिम कारोबारको...
८% लाभांश घोषणा गरेको विन्ध्यवासीनी हाइड्रोको कहिले बस्दैछ साधारणसभा?
काठमाडौं । विन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा मंसिर ६ गते बिहीबार बस्दैछ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले सभा नयाँ बानेश्वरस्थित कम्पनीको कार्यालय परिसरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान ११ बजे बस्ने निर्णय...
एकैदिन पाँच कम्पनीद्वारा लाभांश घोषणा, कुनले कति दिँदैछन् ?
काठमाडौँ । अहिले लाभांशको सिजन चलिरहेको छ र विभिन्न क्षेत्रका कम्पनीहरुले आफ्नो वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरिरहेका छन् । कात्तिक १४ गते अर्थात बुधबार आज तिहार अघिको शेयर कारोबार हुने अन्तिम दिन रहेको छ । बुधबारका दिन विभिन सेक्टरका...
विन्ध्यावासीनी हाइड्रोपावरको लाभांश घोषणा
काठमाडौ । विन्ध्यावासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले लाभांश...
सोल्टी होटलद्वारा लाभांश घोषणा, वार्षिक साधारणभसा पनि आह्वान
काठमाडौं । सोल्टी होटल लिमिटेडले शेयरधनीहरूलाई २६.८४२१०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । होटलको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र २६.८४२१०५२६ प्रतिशत नगद लाभांश...
फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई ९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र...
निफ्राले शेयरधनीलाई लाभांश नबाड्ने
काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट छुट्याउनुपर्ने रकम पश्चात्को वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार ६१८ रुपैयाँबाट...
१० प्रतिशत नगद लाभांश वितरण गर्ने नबिल बैंकको निर्णय
काठमाडौं । नबिल बैंक लिमिटेडले शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कूल १० प्रतिशतका दरले नगद लाभांश (कर सहित) अर्थात् प्रति...
इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ५४ हजार ५१६ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमध्ये २१ हजार कित्ता शेयर सर्वसाधारणले र ३३ हजार ५१६ कित्ता...
सामलिङ्ग पावरको लकइन भोलिदेखि सकिँदै
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको ४२ लाख ८४ हजार ६०० कित्ता शेयरको लक इन भोलि कात्तिक १५ गतेबाट सकिँदैछ । कम्पनीका संस्थापकतर्फको ३७ लाख ७० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दातर्फको ५ लाख कित्ता र कर्मचारीहरूलाई बाँडफाँड गरिएको...
अरुण भ्याली हाइड्रोपावरको साधारणसभा आज
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सत्ताइसौं वार्षिक साधारणसभा आज कात्तिक १४ गते बस्दैछ । सभा गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजे शुरू हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ०.१५७...
स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २५।५० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठके यो वर्ष ६।५० प्रतिशत बोनस सेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने...
समता घरेलु लघुवित्तको एफपिओमा मागभन्दा २७.९४ गुणा बढी आवेदन
काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओमा दोस्रो दिनमा ९८ करोड ६ लाख ५८ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा ६ लाख २६ हजार २८५ जनाले ९८ लाख ६ हजार ५८० कित्ताका लागि आवेदन...
नेप्सेमा हिमालयन उर्जाको ९९ लाख कित्ता हकप्रद शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । मंगलबार हिमालयन उर्जा विकासको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शतप्रतिशत अर्थात् ९९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । अब...


















