बजारमा ओरालो यात्राको निरन्तरताः परिसूचक र कारोबार खुम्चियो, किन बढ्न सकेन मार्केट ?
काठमाडौँ । यस साता पनि राताम्यले यात्राले निरन्तरता पाएको छ । गत साताको पछिल्लो दुई कारोबारमा घटेको बजार आज पनि ओरालो लागेको हो । हालै विभिन्न बैंक र वित्तीय संस्थाहरुले आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन्,...
आईसीएफसी फाइनान्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा आईसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, नेपाल एसबिआई बैंक, सिईडिबी हाईड्रोपावर, नेपाल फाइनान्स, समृद्धि फाइनान्स, जानकी फाइनान्स, साहस उर्जा, पिपुल्स हाईड्रोपावर, गुडबिल फाइनान्स, कुमारी बैंकको सर्वाधिक कारोबार...
सिटिजन्स बैंक, युनिलिभर नेपाल र आँखुखोला जलविद्युतको साधारणसभा भोलि
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, युनिलिभर नेपाल लिमिटेड र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा भोलि (कात्तिक १२ गते) बस्दैछ । कम्पनीहरूले विविध प्रस्तावसहित छुट्टाछुट्टै सभा बोलाएका हुन् । सिटिजन्स बैंक सिटिजन्स बैंकको १८ औं वार्षिक साधारणसभा काठमाडौंको...
प्राइम कमर्सियल बैंकद्वारा ५% नगद लाभांश घोषणा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश बाड्ने निर्णय गरेको छ । बैंकको कात्तिक ११ गते बिहान बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट ५...
आईजीआई प्रुडेन्सियलको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य २०५ रुपैयाँ
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी अशोक कुमार अग्रवालको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ निर्धारण गरिएको छ । सो...
अपि पावर र रुरु जलविद्युतको साधारणसभा आज, लाभांश पारित गरिने
काठमाडौं । अपि पावर कम्पनी लिमिटेड र रुरु जलविद्युत परियोजना लिमिटेडको साधारणसभा आज कात्तिक ११ गते बस्दैछ । दुवै कम्पनीले लाभांश लगायतका अन्य विभिन्न प्रस्तावहरू पारित गर्न सभा बस्न लागेका हुन् । अपि पावर यस कम्पनीको एक्काइसौं वार्षिक साधारणसभा...
मध्य भोटेकोशीको ‘लक इन’ आजबाट सकिँदै
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको ५ करोड १३ लाख ६० हजार कित्ता शेयरको ‘लक इन’ आज कात्तिक ११ गतेबाट सकिँदैछ । कम्पनीका संस्थापक शेयरधनीतर्फको ३ करोड ६ लाख कित्ता, सञ्चयकर्ता कर्मचारीतर्फको १ करोड १७ लाख कित्ता, संस्थापक...
चारवटा बाहेक सबै बीमा कम्पनीको शेयरमा गिरावट, कुनको मूल्य कति?
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १८ दशमलव २८ अंकले घटेर २६२७ दशमलव १४ को विन्दुमा कायम भएको छ । नेप्सेमा गिरावट आएसँगै १२ उपसमूहहरूमा गिरावट देखिएको छ भने हाइड्रोपावर उपसमूहमा थोरै सुधार देखिएको छ ।...
दशैंपछिका आठ शेयर कारोबारः उतार–चढावले कारोबारमा अस्थिरता, राजनीतिक अनिश्चितताको असर कति ?
काठमाडौँ । पछिल्लो समय नेपालको पुँजी बजारमा उतार–चढावको स्थिति देखिएको छ। दशैंपछि खुलेको बजारमा लगातार घटबढ भैरहेको छ भने राजनीतिक अस्थिरता र सरकार परिवर्तनको आशंका, आर्थिक नीतिमा आएको परिवर्तन, तथा प्रमुख संस्थाहरुको गतिविधि जस्ता विषयहरूले शेयर बजारमा प्रत्यक्ष प्रभाव...
मध्य भोटेकोशीको ‘लक इन’ भोलिबाट सकिँदै
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको ५ करोड १३ लाख ६० हजार कित्ता शेयरको ‘लक इन’ भोलि कात्तिक ११ गतेबाट सकिँदैछ । कम्पनीका संस्थापक शेयरधनीतर्फको ३ करोड ६ लाख कित्ता, सञ्चयकर्ता कर्मचारीतर्फको १ करोड १७ लाख कित्ता, संस्थापक...
कृति भेन्चरले आइपीओ निष्कासन गर्ने
काठमाडौं। कृति भेन्चर फण्ड लिमिटेडले आठौं वार्षिक साधारण सभा मंसिर १४ गते गर्ने भएको छ । फण्डले लाजिम्पाटस्थित दुसित प्रिन्सेस काठमाडौंमा अपराह्न ४ बजे सभा गर्ने जानकारी गराएको हो । सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ...
२२ हाइड्रोपावरको शेयर मूल्य ३०० रुपैयाँ मुनि, अन्य कुन कम्पनीको कति ?(सूचीसहित)
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार राताम्य भयो । बजार दोहोरो अकंले घटेसँगै १२ उपसूचक राताम्य हुँदा हाइड्रोपावरमा सुधार देखियो । शुक्रबार हाइड्रोपावर समूहको शेयर ११.६५ अकं (०.३६ प्रतिशत) ले बढेर ३२१२.९२ बिन्दुमा कायम भएको छ ।...
हकप्रद निष्कासनका लागि लिवर्टी ईनर्जीको बुक क्लोज मिति तय
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि कात्तिक २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीले कम्नपीको हकप्रद खरीद गर्न पाउँने भएका छन् । कम्पनीले १ः०.५० को अनुपात...
नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५...
एस.के इनर्जीले आईपीओ निष्कासन गर्ने
काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित मंसिर २ गते आइतबार साधारणसभा बोलाएको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ८ बजे सभा बस्ने निर्णय गरेको हो...
माछापुच्छ्रे क्यापिटलको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ७८ हजार ४९४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी पंकज चन्द्र श्रेष्ठको २९ हजार ९६५ कित्ता, साकार लाल श्रेष्ठको २८ हजार ९३ कित्ता र आशिष श्रेष्ठको २० हजार ४३६ कित्ता...
बलेफि हाईड्रोपावरले हकप्रद निष्कासनका लागि गर्यो बुक क्लोजको मिति तय
काठमाडौं । बलेफि हाईड्रोपावर लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भई कायम...
सगरमाथा जलविद्युत कम्पनीको ५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीकोको ४.७५ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.२५...
दुई कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?
काठमाडौं । एलआईसी (नेपाल) र स्वाभलम्बन लघुवित्तको शेयर मूल्य समायोजना भएको छ। एलआईसी (नेपाल)कम्पनीको ८८ दशमलव ४५१६८ प्रतिशत बोनस शेयर वितरणपछि शेयर मूल्य समायोजन गरी नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ। त्यस्तै, स्वाभलम्बन लघुवित्तको...
१७० कम्पनीको शेयरमूल्य बन्यो राताम्मे, कसरी घट्यो नेप्से ?
काठमाडौँ । सरकारप्रतिको असन्तुष्टिले पछिल्लो समय शेयर बजारले ओरालो यात्रा तय गरेको छ । यो साताको अन्तिम कारोबारको दिन पनि नेप्से परिसूचक १८.२५ अंकले घट्न पुगेको छ । शेयर बजार घटेसँगै बिहीबार १७० वटा कम्पनीको शेयरमूल्य घटेको छ ।...


















