हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजारा दोहोरो अंकले घटेको छ । सोमबार शेयर बजारमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ५० करोड ३६ लाख रुपैयाँको शेयर खरिद– बिक्री भएको छ ।...


विन नेपाल लघुवित्तको एफपीओमा भोलिसम्म आवेदन दिन सकिने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि निष्कासन गरिरहेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने भोलि चैत २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता...


बुटवल पावरको ‘ब्रह्मलूट’: चलखेलको भुमरीमा डुबे लगानीकर्ता, भ्रमको खेतीले लगानी जोखिममा

काठमाडौँ । बुटवल पावर कम्पनीले ‘एफपिओ’ को नाममा लगानीकर्तालाई बर्बाद बनाउने रणनीति अपनाएको खुलेको छ । दोहोरो निर्णय अलमलिएको प्रक्रिया र अन्ततः निर्णय नै उल्ट्याएर कम्पनीले लगानीकर्ताको विश्वासमाथि ठुलो कुठाराघात गरेको छ । कम्पनीले योजनाबद्ध रूपमा शेयर मूल्य उचालेर...


आज नेप्सेमा किन भएन नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार ?

काठमाडौं । नेपाल माइक्रो इन्स्योेरेन्सको दोस्रो बजारमा पहिलो कारोबार आज हुनुपर्ने थियो तर स्पेशल प्रि ओपन सेसनमा कम्पनीको कारोबार म्याचिङ्ग नभएका कारण पहिलो कारोबार हुन नसकेको पाइएको छ । कम्पनीको शेयर गत चैत २१ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको...


समता घरेलु लघुवित्तको सीईओमा घिमिरे नियुक्त

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा डा. मदर घिमिरेलाई पुनः नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको चैत २२ गते बसेको बैठकको निर्णयले घिमिरेलाई आगामी चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।


बुटवल पावरले एफपीओ रद्द गरेर हकप्रद निष्कासन गर्ने

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) रद्द गरेर हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। कम्पनीले यसअघि प्रतिकित्ता १ सय रूपैयाँका दरले १...


अपर हेवाखोलाको हकप्रद प्रस्ताव पारित, ५० करोडको हकप्रद निष्कासन गर्ने

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको चैत २२ गतेको विशेष साधारणसभाले हकप्रद प्रस्ताव पारित गरेको छ। कम्पनीको सभाले हाल कायम चुक्ता पूँजी ५० करोड रूपैयाँ बराबरको हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो। हकप्रद...


एनआईसी एशिया बैंकको ऋणपत्र आजदेखि

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आज चैत २५ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ निष्कासन गरेको छ। बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका दरले जम्मा ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न...


नेपाल लाइफको ५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक...


प्रतिकित्ता १०० रूपैयाँमै ओभरसिज नेपालिजको १० लाख शेयर बिक्रीमा

काठमाडौं । ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले जगेडामा रहेको १० लाख ६ हजार ९१९ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयरको बिक्री मूल्य प्रतिकित्ता १००...


भोलि शेयर बजार बन्द हुने

काठमाडौँ । रामनवमीको अवसरमा चैत २४ गते, आइतबार देशभर सार्वजनिक बिदा दिइएसँगै शेयर बजार पनि बन्द हुने भएको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ। सार्वजनिक बिदा परेको कारण...


धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सव विशेषाङ्कका लागि लेख रचना माग

काठमाडौँ ।नेपाल धितोपत्र बोर्डले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा प्रकाशित गर्न लागिएको लेख विशेषाङ्कका लागि लेख आह्वान गरेको छ। बोर्डको नीति अनुसन्धान तथा प्रशिक्षण विभाग खुमलटार, ललितपुरद्वारा जारी सूचनामा आगामी जेठ २५ गतेबाट बोर्ड ३३ औं वर्षमा प्रवेश गर्ने...


विन नेपाल लघुवित्तको एफपीओमा १० लाख १४ हजारको आवेदन

विन नेपाल लघुवित्तको एफपीओ मा १ अर्ब २१ करोड ३१ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । दोस्रो दिन अर्थात शुक्रबार ९चैत २२ गते० साँझ ५ः०६ बजेसम्ममा १० लाख १४ हजार २१९ जना सर्वसाधारण आवेदकहरुले १ करोड...


साताको शेयर बजार कस्तो रह्यो ?

काठमाडौं। नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २६६३।३० विन्दुमा बन्द भएको नेप्से, यस साता १।५१ प्रतिशत अर्थात ४०।०९ अंक बढेर २७०३।३९ विन्दुमा पुगेको छ। यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये...


बलेफी हाइड्रोको हकप्रद शेयरधनीको डिम्याट खातामा

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ देखि पुस १७ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको छ। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरेकोले कात्तिक २० गतेसम्म यस कम्पनीको शेयर...


ङादी ग्रुपको हकप्रद शेयर डिम्याट खातामा

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले गत पुस २३ देखि माघ २९ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको छ। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेकोले मंसिर १७ गतेसम्म यस...


अपर हेवाखोलाको विशेष साधारणसभा आज, हकप्रद प्रस्ताव पारित गरिने

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको विशेष साधारणसभा आज बिहान ११ बजेदेखि अनामनगरस्थित युनियन हाउसमा बस्दैछ। सभाले मुख्य रूपमा हाल कायम चुक्ता पूँजी ५० करोड रूपैयाँको १ः१ अनुपातमा साधारण शेयरको हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै हकप्रद जारी गरेपछि...


महालक्ष्मी विकास बैंकको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको गत पुस २९ गते सम्पन्न २३औं वार्षिक साधारणसभाले पारित गरेको ३ प्रतिशत बोनस शेयर चैत १४ गतेदेखि सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते...


विन नेपाल लघुवित्तको एफपीओमा पहिलो दिनमै आवेदकको ओइरो

काठमाडौं । विन नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । यसमा पहिलो दिन आज साँझ ५ः०७ बजेसम्ममा ५५ करोड ४ लाख ५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। यसमा ४ लाख...


ग्रीन भेन्चर्सको सर्वाधिक शेयरमूल्य बृद्धि, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । ग्रीन भेन्चर्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सुपरमादी हाइड्रोपावर, राधि जलविद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स, यूनीभर्सल पावर कम्पनी लगायतको शेयरमूल्य बृद्धि भएको...