अरुण भ्याली हाइड्रोपावरको बोनश शेयरमूल्य समायोजन
काठमाडौँँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अरुण भ्याली हाइड्रोपावरको बोनश शेयरमूल्य समायोजन भएको छ । आइतबार कम्पनीले प्रस्तावित गरेको ३ प्रतिशत बोनश शेयरको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले कारोबार अघिको शेयरमूल्य २८० रुपैयाँका आधारमा समायोजन गरेको हो...
२२६ कम्पनीको शेयरमूल्य गिरावट, कुनको कति रुपैयाँले घट्यो ?
कठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ४७.४४ अंकले घटेर २६९७.९१ के बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै २२६ वटा कम्पनीका लगानीकर्ताहरुले ठूलो रकम गुमाएका...
कुमारी बैंक र गूडविल फाइनान्समा लगानीकर्ताको लर्को, यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी
कठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ४७.४४ अंकले घटेर २६९७.९१ के बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज गुडविल फाइनान्स र कुमारी बैंकको शेयरमा...
४७ अंकको गिरावट हुदाँ नेप्से २६ सयको बिन्दुमा, कारोबार रकम ८ अर्ब
कठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ४७.४४ अंकले घटेर २६९७.९१ के बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि कारोबार रकममा चाँही बृद्धि भएको छ ।...
प्रतिकित्ता ६०० रुपैयाँमा जीवन विकास लघुवित्तको ३ लाख ३४ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ३४ हजार ५०० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर संस्थापक शेयरधनी तथा सर्वसाधारण...
साहस उर्जा र अरुण काबेलीको साधारणसभा आज
काठमाडौं । आज कात्तिक ४ गते साहस उर्जा लिमिटेड र अरुण काबेली पावर लिमिटेडको साधारणसभा बस्दैछ । साहस उर्जाले लाभांश सहित हकप्रद प्रस्ताव र अरुण काबेलीले हकप्रद प्रस्ताव पारित गर्न सभा बोलाएका हुन् । साहस उर्जाले ८ प्रतिशत बोनस...
अरुण भ्याली हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । अरुण भ्याली हाईड्रोपावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनर्था भोलि कात्तिक ५ गते बुक क्लोज गर्दैछ । बुक क्लोजका आधारमा आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरू मात्रै...
मितेरी बैंकको ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी नरेन्द्र कुमार सोनीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले खरीद...
समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि एफपिओ निष्काशन गर्ने
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र...
न्यादी हाइड्रोपावरको ‘लक इन’ आजबाट सकिँदै
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको १ करोड २७ लाख ९५ हजार कित्ता शेयरको ‘लक इन’ आज (कात्तिक ४ गते) बाट सकिँदैछ । कम्पनीको संस्थापक शेयरधनीतर्फको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक शेयरधनी कर्मचारीतर्फको ३ लाख कित्ता, कर्मचारीतर्फको...
प्रतिकित्ता कति रुपैयाँमा किन्न पाइन्छ लघुवित्त कम्पनीहरुको शेयर ? (सूचीसहित)
काठमाडौँ । दशैँपछिको शेयर कारोबारमा लघुवित्त कम्पनीहरुको शेयरमूल्य वृद्धि भएको छ । यो साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको थियो । यो साता माइक्रोफाइनान्स उपसूचक ० दशमलव १९ प्रतिशत अर्थात ९.७४ अंकले घटेर...
न्यादी हाइड्रोपावरको ‘लक इन’ भोलिबाट सकिँदै
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको १ करोड २७ लाख ९५ हजार कित्ता शेयरको ‘लक इन’ भोलि (कात्तिक ४ गते) बाट सकिँदैछ । कम्पनीको संस्थापक शेयरधनीतर्फको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक शेयरधनी कर्मचारीतर्फको ३ लाख कित्ता, कर्मचारीतर्फको...
बीमा कम्पनीहरुमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ शेयरमूल्य (सूचीसहित)
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै बीमा क्षेत्रका अधिकांश कम्पनीहरुको शेयरमूल्य वृद्धि भएको...
प्रतिकित्ता कति रुपैयाँमा किन्न पाइन्छ वाणिज्य बैंकको शेयर ? (सूचीसहित)
काठमाडौँ । दशैँपछिको शेयर कारोबारमा वाणिज्य बैंकहरुको शेयरमूल्य वृद्धि भएको छ । यो साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको थियो । यो साता बैंकिङ्ग उपसूचक ० दशमलव ४० प्रतिशत अर्थात ६.४२ अंकले बढेर...
कामना सेवा विकास बैंकमा सञ्चालक भीम प्रसाद तुलाचनको सबैभन्दा बढी शेयर, अन्य कुनको नाममा कति ?
काठमाडौँ । कामना सेवा विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०।०८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । पारित प्रतिवेदन अनुसार बैंकका संस्थापक शेयरधनी भीम प्रसाद तुलाचनको सबैभन्दा बढी शेयर स्वामित्व रहेको...
नेशनल लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत
काठमाडौँँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ । शुक्रबार कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशतले हुन आउने २० लाख चार हजार ६६६ कित्ता बोनश शेयर सूचीकृत भएको...
आरएसडिसी लघुवित्तद्वारा १०% लाभांश घोषणा
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५०...
प्रभु सेलेक्ट र स्मार्ट फण्डको नगद लाभांश बैंक खातामा
काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले असोज १३ गतेसम्म कायम इकाईधनीको बैक खातामा नगद लाभांश (प्रतिफल) पठाएको छ । प्रभु सेलेक्ट फण्डले कर सहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डले कर...
सानिमा क्यापिटलले बोलायो साधारणसभा
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा संचित रकम समेतबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्न नवौं वार्षिक साधारणसभा बोलाएको छ । क्यापिटलले कात्तिक २६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजे सभा बोलाएको हो ।...
प्रभु बैंकको पौने दुई लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर विद्यमान संस्थापक शेयरधनी वा सो बाहेकका व्यक्ति...



















