ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र सोको मूल्य बारे जानकारी भने खुलाएको छैन। यद्यपि...
प्रतिकित्ता ४०० रुपैयाँमा छिमेक लुघवित्तको शेयर बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी विवेक अग्रवालको नाममा रहेको १ लाख ९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त...
टाइम फर्मास्युटिकल्सले आईपीओ जारी गर्ने
काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित वैशाख ११ गते विशेष साधारणसभा बोलाएको छ। सभा गैडाकोटस्थित कम्पनीको उद्योग परिसरमा साढे १२ बजेदेखि शुरू हुनेछ। सभाले बुक बिल्डिङ्ग विधिबाट साधारण शेयर निष्कासन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा...
सानिमा रिलायन्स लाइफको नगद लाभांश शेयरधनीको खातामा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ८ गतेको आठौं वार्षिक साधारणसभाले पारित गरेको ८ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा पठाइएको छ। कम्पनीले साधारणसभा प्रयोजनार्थ फागुन २६ गते बुक क्लोज गरेकोले फागुन २५ गतेसम्म कायम शेयरधनीहरूले...
चार कम्पनीको बोनश र हकप्रद शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार कम्पनीको शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा दुई कम्पनीको बोनश शेयर र दुई कम्पनीको हकप्रद शेयर सूचीकृत भएको हो । मंगलबार फरवार्ड माइक्रोफाइनान्सको १३ दशलमव ३० प्रतिशत बोनश वापत १४...
एलआइसी नेपालद्वारा बीमालेख पुनर्जागरण गर्दा विशेष छुट प्रदान
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले व्यतित बीमालेख पुनर्जारणमा विशेष छुट दिने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै व्यतित भएका बीमालेख नविकरणमा चैत १९ गतेदेखि जेठ १७ गतेसम्म छुट प्रदान गरीने कम्पनीले जनाएको छ ।...
मंगलबार गार्डियन माइक्रो लाइफसहित यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । मगंलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी शेयरमूल्य बृद्धि भएको छ । कम्पनीको आज प्रतिकित्ता २३४ रुपैयाँले शेयरमूल्य बृद्धि भएर २५७९ रुपैयाँ पुगेको छ । त्यस्तै, आज बिशाल बजार...
बजारमा करेक्सनः नेप्सेका सीइओलाई रातो कार्पेटद्वारा स्वागत, कस्तो होला आगामी यात्रा ?
काठमाडौं । लगातार तीन दिनसम्म सुधार देखिएको सेयर बजारमा सोमबार सामान्य करेक्सन देखिएको छ। नेप्से परिसूचक दोहोरो अंकले घटे पनि लगानीकर्ताले यसलाई स्वाभाविक लिएका छन्। बजारमा केही दिनदेखि निरन्तर वृद्धि भएपछि नाफा बुक गर्ने लगानीकर्ताहरू हावी हुँदा सूचकमा सामान्य...
हिमालयन रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । मगंलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ६४ करोड २५ लाख रुपैयाँ शेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ४५ करोड ६० लाख...
नेप्सेका नवनियुक्त सीईओ चुडामणि चापागाईँले ग्रहण गरे नियुक्ति पत्र
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईँले आफ्नो नियुक्ति पत्र ग्रहण गरेका छन्। राजस्व सचिव दिनेशकुमार घिमिरेले चापागाईँलाई नेप्सेको सीईओका रूपमा नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्नि। युक्ति पत्र ग्रहणसँगै उनले नेप्सेमा...
गार्डियन माइक्रो लाइफको शेयरमा सर्किट, मूल्य २६ सय नजिक
काठमाडौं । गार्डियन माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयरमा सर्किट लागेसँगै प्रतिकित्ता मूल्य २५७९.८० रुपैयाँ पुगेको छ। कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर निकाल्ने निर्णय गरेपछि शेयरमूल्य बढेर सर्किट लागेको हो।
गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौं । हालै आईपीओ जारी गरेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर पनि जारी गर्ने भएको छ। कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले १ः१ अनुपात अर्थात् १०० प्रतिशतका दरले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो। उक्त...
सानिमा रिलायन्स लाइफका डिजिएम चुडामणि चापागाँई बने नेप्सेको सिईओ
काठमाडौं । सरकारले विवादका बीच नेपाल स्टक एक्सचेन्जको सिईओमा सानिमा रिलायन्स लाइफका भुप डेपुटी जनरल म्यानेजर चुडामणि चापागाँईलाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले चापागाँईलाई नियुक्ती गर्ने निर्णय गरेको हो । सर्टलिष्टमा परेका मध्येबाट यसअघि...
नेपाल इन्स्योरेन्सको साधारणसभा आज, लाभांश पारित गरिने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६औं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको...
पुरानो लाभांश लिन कामना सेवा बैंकको आग्रह
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन शेयरधनीहरूलाई आग्रह गरेको छ। बैंकको २०७६ साल पुस १७ गतेको तेह्रौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश कतिपय शेयरधनीले हालसम्म पनि नलिएको बैंकले जनाएको छ। बैंकले शेयरधनीलाई...
दोर्दी खोलाको हकप्रद आजदेखि
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले विद्यमान १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गरेको हो। शेयरको अंकित मूल्य...
सुधारिदो म्युचुअल फण्डको वित्तीय अवस्थाः ३९ फण्डको नाफा बढ्यो, बजार लगानी र न्याभ कस्को कति ?
काठमाडौँ । फागुन म्युचुअल फण्डको व्यापारमा समेत सुधार आएको छ । शेयर बजारमा आएको उतार चढाबकाबीच म्युचुअल फण्डको लगानी, नाफा र न्याभमा समेत बदलाभ आएको हो । फागुन महिनाको अन्त्यसम्म शेयर बजारमा सुधार देखिएको छ, जसका कारण म्युचुअल फण्डहरूको...
सुपरमाई हाइड्रोपावरको बोनस शेयर डिम्याट खातामा
काठमाडौं । सुपरमाई हाइड्रोपवार लिमिटेडले मंसिर २८ गतेको सभाले पारित गरेको ७ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाएको छ। मंसिर १७ गतेसम्म शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र अभौतिकीकरण गर्न आग्रह समेत गरेको छ। तत्पश्चात् डिम्याट खातामा स्वतः बोनस...
पियोर इनर्जीको आईपीओ चैत २८ गतेदेखि
काठमाडौं । पियोर इनर्जी लिमिटेडले आउदौ चैत २८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयका...
ऋणपत्र निष्कासन गर्ने दुई वाणिज्य बैंकले पाए बोर्डको अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले दुई वाणिज्य बैंकलाई ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको छ। यस अन्तर्गत, एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र जारी गर्नेछन्। एनआईसी एसिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ।...



















