बोर्ड अध्यक्षको स्वागतमा शेयर बजारमा हरियो कार्पेट, नियामकको तालमेल मिल्दा आउँला उछाल ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई शेयर बजारले हरियो कार्पेटले स्वागत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैंठकले लामो समयदेखि नेतृत्व बिहिन रहेको बोर्डको जिम्मेवारी श्रेष्ठलाई दिने निर्णय गरेको हो । श्रेष्ठ नियुक्त भएको पहिलो...


ङादी गुप्र पावर र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, अन्य कुनको कारोबार कति ?

काठमाडौं । ११ महिनादेखि खाली रहेको नेपाल धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएसँगै शेयर बजारमा केही सकारात्मक बाटो देखिएको छ। लामो समयदेखि रिक्त रहेको अध्यक्ष पदमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएसँगै लगानीकर्ताहरुले केही राहतको महसुुस गरेको शेयर बजारले संकेत गरेको...


एलआइसी नेपालको हकप्रदमा भोलिदेखि आवेदन दिन पाइने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले भोलि अर्थात मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापूँजीको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद खुल्ला गर्दैछ । कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको प्रतिशेयर...


नेप्सेमा विशाल बजार कम्पनीको ३ करोड ९६ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर बापतको शेयर सूचीकृत भएको छ। नेप्सेले यस दिन विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता नेपाल सरकारको संस्थापक शेयर सूचीकृत गरेको हो।...


प्रिमियम मुल्यमा आइपीओ निष्काशन अनुमतिका लागि दुई कम्पनीले बोर्डको दैलोमा, प्रतिकित्ता कति ?

काठमाडौँ । प्रिमियममा आइपीओ निष्कासनका लागि थप दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दिनेमा कैलाश हेलिकप्टर र छायादेवी कम्प्लेक्सले आइपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । कैलाश हेलिकप्टरले १०० रुपैयाँ अंकित दरमा २२७...


नेप्सेमा समता घरेलु लघुवित्तको एफपिओ सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपिओ सूचीकृच भएको छ । कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । अब भोलि अर्थात् मंसिर १२ गतेदेखि दोस्रो बजारमा कारोबार...


चार महिनामा शेयर बजारबाट राज्यले प्राप्त गर्‍यो ८ अर्ब १६ करोड पुँजीगत लाभकर

काठमाडौँ। चालु आर्थिक वर्षको कात्तिक महिनामा शेयर कारोबारबाट सरकारले ७५ करोड ८७ लाख ८१ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ। लगानीकर्ताले शेयर कारोबारबाट भएको नाफा अनुसार राज्यलाई यो कर तिरेका हुन्। कात्तिक महिनामा व्यक्तिगत लगानीकर्ताबाट दीर्घकालीन कारोबारमार्फत २६...


कुथेली बुखरी स्मल हाइड्रोको लाभांश घोषणा

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर...


चन्द्रागिरी हिल्सले पुस ३ गते बोलायो साधारणसभा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १५औं वार्षिक साधारणसभा पुस ३ गते बुधबार बोलाएको छ। कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले थानकोटस्थित आफ्नै कार्यालयमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै...


गार्डियन माइक्रो लाइफले मंसिर १९ देखि वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बिक्री गर्ने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५०...


स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर ११ गते) अन्तिम दिन रहेको छ। ३८ औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि (मंसिर १२ गते) बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनी मात्रै बैंकको...


निफ्राले पुस ४ गते बोलायो साधारणसभा

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले छैटौं वार्षिक साधारणसभा पुस ४ गते बिहिबार बोलाएको छ। बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले बबरमहल हाइटस्थित कार्की ब्याङ्केटमा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको हो। बैंकले यसअघि...


प्रतिकित्ता १०२ रुपैयाँमै सिटिजन्स बैंकको शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै अन्य संस्थापक शेयरधनीहरूले किन्न पाउने गरी ४९ हजार ९२८.८९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ निर्धारण गरिएको छ।...


एनएलजी इन्स्योरेन्सको हकप्रदमा आजदेखि आवेदन दिन पाईने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा आज देखि आवेदन दिन पाउने भएको छ।कम्पनीको हकप्रद प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद आजदेखि...


नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त

काठमाडौँ। लामो समयदेखि अध्यक्षविहीन रहेको नेपाल धितोपत्र बोर्डले अन्ततः सन्तोष नारायण श्रेष्ठलाई अध्यक्षका रुपमा पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको नयाँ नेतृत्व प्रदान गर्ने निर्णय गरेको हो। यस पदका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज...


एनएलजी इन्स्योरेन्सको हकप्रद भोलिदेखि आवेदन दिन पाईने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको भोलिदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको...


बेष्ट फाइनान्स र सुपरमादी हाइड्रोेपावरका लगानीकर्ताले आज सर्वाधिक कमाए, यी हुन् मूल्य वृद्धि भएका १० कम्पनी

काठमाडौं । साता कारोबारको दास्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज १६९ वटा कम्पनीको शेयरमूल्य बढेको छ ।...


बजारमा दोहोरो अकंको सुधारः कारोबार ६ अर्ब ३४ करोड, के छ लय लिने आधार ?

काठमाडौँ । दुई दिन राताम्य भएको शेयर बजारमा आज भने सुधार देखिएको छ । मौद्रिक नीतिको पहिलो समिक्षा कुरिरहेका लगानीकर्तालाई आजको हरियालीले सुधारको संकेत गरेको हो । पछिल्लो समय देशको अर्थतन्त्र निकै सुधार तिर लम्कि रहेको छ । यता,...


ङादी गुप्र र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सुधार देखिएको छ । ङादी गुप्र पावर र नेपाल फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् । त्यस्तै, बेष्ट फाइनान्स, एनआरएन इन्फ्रास्टक्चर, हाथवे इन्भेष्टमेन्ट, जानकी फाइनान्स, सप्तकोशी विकास बैंक, सुपर मादी हाईड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक र...


आजै धितोपत्र बोर्डले अध्यक्ष पाउने

काठमाडौँ । लामो समयदेखि अध्यक्षविहीन रहेको नेपाल धितोपत्र बोर्ड आज नयाँ अध्यक्षको नियुक्ति पाउने संकेत रहेको छ। आज अपराह्न ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष चयन गर्ने संभावना रहेको हो । यस पदका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष...