गार्डियन माइक्रो लाइफको दोस्रो वार्षिक सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज बिराटनगरस्थित होटल एअरपोर्टमा सम्पन्न भएको हो । सभाले अन्य उपयुक्त इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र पूँजी वृद्धि...


ओम मेगाश्रीको आइपीओ भोलि बाँडफाँट हुदैं, शेयर पाउन भाग्यकै भर

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओमा भोलि अर्थात मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आइपीओ मंगलबार बाँडफाँट गर्ने तयारी गरेको हो । आइपीओमा १८ लाख ३८ हजार जनाको हात रित्तो हुने भएको छ...


लाभांश प्रस्ताव सहित सिटिजन लाइफको एजीएम चैत १५ गते

काठमाडौं। सिटिजन लाइफको चैत १५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले २६।९८ प्रतिशत बोनस सेयर र १।४२ प्रतिशत नगद लाभांश ९कर तिर्न० वितरण...


तीन कम्पनीको वार्षिक साधारण सभा बस्दै, के छन् एजेण्डाहरु ?

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । यसदिन साधारण सभा बस्नेमा युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक र गार्डियन माइक्रो लाइफ इ रहेका छन् । यीमध्ये युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले गत वर्षको...


प्रतिकित्ता १ सय रुपैयाँमा सिटिजन्स बैंकको ३ लाख कित्ता शेयर खरिद गर्न सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तीन लाख १८ हजार ८७३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले दुईजना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो । इच्छुक लगानीकर्ताले काठमाण्डौं नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन...


नेष्डो समृद्ध लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पर्वत जिल्लाको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको अवितरित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत...


दुई लघुवित्तको बोनश शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप दुई कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आइतबार सूर्योदय वोमि र सपोर्ट माइक्रोफाइनान्सको बोनश शेयर सूचीकृत भएको हो । सूर्योदय वोमि लघुवित्तको ६ प्रतिशत बोनश बराबर ६ लाख २६ हजार...


आइतबार १३ कम्पनीको मात्र शेयरमूल्य बढ्यो 

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १३ वटाको मात्र शेयरमूल्यमा हरियाली छाएको छ । आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावर, एनएमबि ५०, बाराही हाइड्रोपावर, गार्डियन माइक्रो लाइफ...


राताम्य बजारः शेयर लगानीकर्ताको अर्बौ लगानी डुब्दै, फाइनान्स र विकास बैंकमा भारि गिरावट

काठमाडौँ । पुँजी बजार राताम्य भएको छ । पछिल्ला दिनमा शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । नेप्से सूचक २६०० नजिक आइसकेको छ । राजनीतिक अस्थिरता, नीतिगत अन्योल र बजारमा माग पक्ष कमजोर हुँदा...


हिमालयन रि इन्स्योरेन्सको कारोबार सबैभन्दा बढी, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता 

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज पनि हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार एनआरएन...


ओम मेगाश्रीको आइपीओ मंगलबार बाँडफाँट हुने, कतिले पाउँछन् शेयर ?

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओमा मंगलबार अर्थात चैत १२ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आइपीओ मंगलबार बाँडफाँट गर्ने तयारी गरेको हो । क्यापिटलले समय भने तय गर्न बाँकी रहेको जनाएको छ...


उपकार लघुवित्तको लक इन अवधि कहिले सकिँदैछ ?

काठमाडौं । उपकार लघुवित्तको संस्थापक तथा कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयरहरूको लक इन अवधि आगामी बैशाख ८ गतेदेखि लक इनको समायावधि सकिने जनाएको छ ।सर्वसाधारणमा ९कर्मचारीहरू समेतमा निष्काशन तथा बिक्री खुल्ला गरी विसं २०७९ बैशाख ९ गते सेयर बाँडफाँट गरेको...


५ कम्पनीको लिलामी शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ५ वटा कम्पनीको १४ लाख ४६ हजार ९०२ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । एनआइसीले चैत ३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सीआईटी ९नागरिक लगानी कोष० को ५०...


दुई लघुवित्तको साधारणसभा आज बस्दै, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । आज दुई कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । नेष्डो लघुवित्त र मानुषी लघुवित्तले आज साधारणसभा डाकेका हुन् । नेष्डो लघुवित्तको वार्षिक साधारण सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११।३० बजे सुरु हुनेछ । सभामा कम्पनीले १४।७५...


नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद अब चैत १४ गते बिहीबारसम्म रहेको छ । सुरुमा फागुन २८ गतेसम्म हकप्रद भर्ने म्याद थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले आवेदन दिने समय थपेर चैत...


सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा नयाँ बानेश्वरस्थित अनमोट बैंक्वेटमा बिहान ११ बजेदेखि शुरू भएको थियो। सभाले चुक्ता पूँजीको १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको...


ओम मेगाश्री आइपीओः १ लाख ४७ हजार मालामाल हुँदा १८ लाख निराश हुने, कहिले हुन्छ बाँडफाँट ?

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओमा १८ लाख ३८ हजार जनाको हात रित्तो हुने भएको छ । आइपीओमा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ संकलन भएको थियो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अन्तिम दिनसम्म १९...


नेरुडे मिर्मिरे लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्नुका साथै सोही बमोजिम गत आर्थिक वर्षको वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र...


स्वाभिमान लघुवित्तको लाभांश घोषणा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले...


एनएमबि बैंकको १ लाख २२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले १ लाख २२ हजार १२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले...