झुटो नाफा देखाएपछि अपी पावरको लाभांशमा रोक
काठमाडौँ । अपी हाइड्रोपावरले गरेको लाभांश प्रस्ताव नियामक निकाय विद्युत नियमन आयोगले रोक्का गरेको छ। कम्पनीले सेयर वा अन्य लगानी सम्पत्ति बिक्री नगरी हालको बजार मूल्यको आधारमा देखिएको कागजी नाफालाई नाफा नोक्सान हिसाबमा देखाएर लाभांश प्रस्ताव गरिएको भन्दै रोक्का...
साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौँ । साहस उर्जा लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज १३ गते बुक क्लोज गर्ने भएको हुँदा असोज १० गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् । गत वर्षको नाफाबाट...
मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर लक-इन अवधि समाप्त हुँदै
काठमाडौँ। मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर लक-इन अवधि कात्तिक ११ गते समाप्त हुने भएको छ। कम्पनीले जानकारी दिएअनुसार, विभिन्न समूहका सेयरधनीहरूको लागि यो लक-इन अवधि समाप्त हुँदैछ, जसमा संस्थापक सेयरधनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीहरू, संस्थापक सेयरधनी संस्थाका कर्मचारी,...
भोलिदेखि प्रतिकित्ता १०० रुपैयाँमा नै आँखुखोला जलविद्युतको शेयर किन्ने मौका
काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनीले भोलि अर्थात् असोज ११ गतेदेखि अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने लागेको हो । कम्पनीले गत साउन २७ गतेदेखि साउन...
बुधबार पाँच कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौँ । शेयर बजारमा उच्च सुधार आउँदा लगानीकर्ता उत्साहित बनेका छन् । केहि दिन यता खुम्चि रहेको बजार आज सुधार देखिदा लगानीकर्ता हर्षत भएका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१८ अकंले बढेर २५१९.५७ बिन्दुमा कायम भएको छ ।...
नेपाल फाइनान्ससहित १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । बजारमा सुधार देखिएको छ । बजारमा उच्च सुधार आउँदा लगानीकर्ता हौसिएका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१८ अकंले बढ्दा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको शेयर कारोबार भएको हो । यसदिन न्यादी हाइड्रोपावरको...
अर्ध शतकले बढ्यो नेप्सेः लगानीकर्तामा आशको दियो, कारोबार खुम्चिदा दशैंको दबाब कति ?
काठमाडौँ । साताको चौथो कारोबारको दिन शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । केहि दिन यता निरन्तर खुम्चि रहेको पुँजी बजारमा आए भने रौनक देखिएको हो । कारोबार सुरु भएदेखि नै बजार उकायो यात्रा तिर लम्कि रहेको हो...
पुँजी बजारमा अप्राकृतिक गिरावटप्रति लगानीकर्ताहरूको आपत्ति, तत्काल छानबिनको माग
काठमाडौं। हालका केही दिनदेखि नेपालका पुँजी बजारमा अप्राकृतिक गिरावट जारी रहेको विषयलाई लिएर आम लगानीकर्ताहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। चार लगानीकर्ता संगठनले एक विज्ञप्ति जारी गर्दै पुँजी बजार निरन्तर घट्ने प्रक्रियामा कुनै ठोस तथ्यपरक आधार नभएको दाबी गरेका...
डुब्ने अवस्थामा पुग्यो सिप्ला सेक्युरिटिज, अन्य ब्रोकर कम्पनीहरुको पनि अवस्था दयनीय
काठमाडौैं । शेयर बिक्री गरेका लगानीकर्ताहरुलाई नगद भुक्तानी गर्न नसकेपछि सिप्ला सेक्युरिटिज डुब्ने अवस्थामा पुगेको छ । लगानीकर्ता दिपेन्द्र अग्रवालले आठ करोड रुपैयाँको चेक बाउन्स गरेपछि सिप्ला सेक्युरिटिज कालोसूचिसँगै कारोबार नै बन्द हुने अवस्थामा पुगेको छ । नेप्सेबाट शेयर...
एनआइबीएल ग्रोथ फन्डको बुक क्लोज मिति तय
काठमाडौँ । एनआइएमबी एस क्यापिटल योजना व्यवस्थापकको रुपमा सञ्चालित एनआइबीएल ग्रोथ फन्डले नगद लाभांशको लागि बुक क्लोजको मिति तय गरेको छ । फन्डले असोज १६ गते बुक क्लोज गर्ने भएको हुँदा असोज १५ गतेसम्म कायम इकाईधनीलेले नगद लाभांश पाउनेछन्...
बजार घट्दा यी कम्पनीका लगानीकर्ता मख्ख
काठमाडौँ । शेयर बजारमा भारि गिरावट देखिएको छ । बजारमा आएको गिरावटले लगानीकर्तालाई निराश बनाएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.९३ अकंले घट्दा २४७० बिन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार...
तीन बीमा कम्पनीसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । बजारमा आज पनि ओरालो यात्राले निरन्तरता पाएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता बिक्री गर्ने तिर हाबि भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.९३ अकंले घट्दा कारोबार ५ अर्ब ६८ करोड सीमित बनेको छ ।...
निरन्तर सुस्ताउँदै शेयर बजारः अर्बौ रकम गुम्दा छटपटीमा लगानीकर्ता, कहिलेसम्म ओरालो यात्रा ?
काठमाडौँ । शेयर बजार निरन्तर सुस्ताउँदै गइरहेको छ । बजारमा आइरहेको गिरावटले लगानीकर्तामा हैरानी थप्दै गएको हो । अस्वभाविक रुपमा उचालिएको बजार निरन्तर ओरालो लागि रहदा लगानीकर्ताको माटो रकम बलुवामा पानि झै भएको छ । लगानीकर्ताको मनोबल समेत समेत...
२४ सय बिन्दुमा झर्यो नेप्से परिसूचक
काठमाडौँ । शेयर बजार निरन्तर ओरालो लागेको छ । बजार आज २४ सय बिन्दुमा आएको हो । दिउँसो १ः१७ बजेपछि नेप्से २४ सय बिन्दुमा आएको हो । यो समाचार तयार पार्दा अर्थात १ः५७ बजेसम्म नेप्से ४१.५१ अकंले घटेर २४८७...
सानिमा माई हाइड्रोपावरका कम्पनी सचिवले दिए राजीनामा, कान्त श्रेष्ठलाई नयाँ जिम्मेवारी
काठमाडौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले कम्पनी सचिव परिवर्तन गरेको छ। कम्पनीका सचिव जयन्तकुमार रेग्मीले पदबाट राजीनामा दिएपछि, २०८१ असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त राजीनामा स्वीकृत गरेको हो सचिव पदमा रिक्तता आएपछि, कम्पनीले सहायक प्रबन्धक (वित्त)...
दुई कराेडकाे कम्पनीमाथि आठ कराेडकाे मुद्दा लाग्ने, सिप्ला सेक्युरिटिजकाे भविष्य के हाेला ?
काठमाडौँ । स्टक ब्रोकर सिप्ला सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. २०) हाल वित्तीय समस्यामा परिरहेको छ । कम्पनीले लगानीकर्ताहरूको शेयर बिक्रीको प्राप्त रकम फिर्ता गर्न नसक्ने अवस्था सिर्जना भएको छ । २५ वर्षअघि ब्रोकर लाइसेन्स प्राप्त गरेको सिप्ला सेक्युरिटिजको वित्तीय...
बजार भारि अकंले घट्दा समेत यी १० कम्पनीको मूल्यमा आकर्षक वृद्धि
काठमाडौैँ । साताको दोस्रो कारोबारको दिन शेयर बजारमा भारी गिरावट देखिएपनि केहि कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ । नेप्से आज ५९ अकंले घटेर कारोबार साढे ५ अर्बमा सीमित भएको छ । बजारमा उच्च गिरावट देखिएपनि केहि कम्पनीको...
नेपाल फाइनान्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । आइतबार बढेको बजार आज पुन ओरालो लागेको छ । बजारमा भारि गिरावट आउँदा लगानीकर्ताको मनोबल निरन्तर खुम्चिदैं गएको हो । यसदिन सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको देखिएको छ । कम्पनीको २१ करोड १३ लाख ४२ हजार रुपैयाँको...
बजारमा भारि गिरावटः निरन्तर गुम्दै लगानीकर्ताको अर्बौ रकम, दशैको दबाब कि चलखेल ?
काठमाडौँ । आइतबार बढेको शेयर बजार सोमबार पुनः ओरालो लागेको छ । लगानीकर्ताको खुसी लामो समय टिक्न सकेन । आजको बजार गिरावटलाई केही विश्लेषकले दशैंको चासो र बिक्रीको लहरसँग जोडिरहेका छन् भने अरूले यसमा सीमित चलखेलको असर रहेको बताइरहेका...
लगानीकर्ता अग्रवालद्वारा सिप्ला सेक्युरिटिजमाथि कारबाहीको माग, नेप्सेलाई पठाए पत्र
काठमाडौँ । लगानीकर्ता दिपेन्द्र अग्रवालले स्टक ब्रोकर सिप्ला सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. २०) ले बदमासी गरेको बताउँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारबाहीको माग गर्दै निवेदन पेश गरेका छन्। नेप्सेलाई सम्बोधन गर्दै अग्रवालले सिप्ला सेक्युरिटिजले झुटो जानकारी दिएको र...















