दिनभरी परिसूचक रेखामा उताप–चडाब, माफिया एक्जिट हुँदा फसे साना लगानीकर्ता

काठमाडौँ । आजदिन भरि शेयर बजार उताप–चडाब देखियो । आज कुनै समय शेयर बजार परिसूचक बुल झै माथि उक्लिदा कुनै समय भने पछारि रहेको थियो । जसबाट स–साना र नवप्रवेशी लगानीकर्ताको माटो रकम गुमेको छ । बजारले आज सुरुवात...


फाइनान्स कम्पनीको शेयरमूल्यमा उछाल, दुई वटामा सकारात्मक सर्किट लाग्दा अग्रस्थानमा नेपाल फाइनान्स

काठमाडौँ । कारोबारको दोस्रो दिन अर्थात बुधबार शेयर बजार २ दशमलव ११ अंकले बृद्धि भएर २९६८ को बिन्दुमा कायम भएको छ । आज शेयर बजारमा रहेको फाइनान्स उपसूचक सर्वाधिक बृद्धिभएसँगै सबै कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । बुधबार फाइनान्स...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, सर्वाधिक वृद्धि भयो यी कम्पनीको शेयरमूल्य

काठमाडौं । साताको दोस्रो कारोबारका दिन शेयर बजार झिनो अंकले बृद्धि भएको छ । बुधबार नेप्से परिसूचक २ दशमलव ११ अंकले बृद्धि भएर २९६८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले बढेतापनि आज फाइनान्स...


अन्तिम मिनेटमा बजार झिनो सुधारः कारोबार खुम्चिंदै १८ अर्बमा, के चलखेल गर्नेहरु एक्जिट हुँदै छन् ?

काठमाडौँ । बजार झिनो अकंले बढेको छ । अन्तिमको एक मिनेटमा बजारमा सामान्य सुधार देखिएको हो । अहिलेको समय माफियाहरु एक्जिट हुँदा शेयर बजार माथि उठ्न सकेको छैन । यो समयमा साना तथा नवप्रवेशी लगानीकर्ता फस्ने समय रहेको जानकारहरु...


हिमालयन रि सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । शेयर बजारमा आज सामान्य करेक्सन देखिएको छ। शेयर बजार घट्दा पनि हिमालयन रि को शेयर भने आज पनि उकालो लागेको छ। कम्पनीको आज ६५ करोड ९५ लाख रुपैयाा बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, अपी पावर, एभरेष्ट...


शेयर बजारमा बीमा कम्पनीहरुको २२ अर्ब लगानी, कुन कम्पनीको कति ?

काठमाडौं। बीमा कम्पनीहरुले नेप्सेमा कम्पनीको शेयरमा २२ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् ।नियामक निकाय नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा शेयर बजारमा सूचीकृत कम्पनीहरुमा लगानीको दायरा वृद्धि गरेको हो । गत...


साउन महिनामा तीन बीमा कम्पनीको बोनस शेयर मात्रै सूचीकृत, कुनको कति ?

काठमाडौं । दोस्रो बजारमा गत साउन महिनामा तीन बीमा कम्पनीको बोनस शेयर मात्रै सूचीकृत भएको छ । उक्त महिनामा आइएमई लाइफ इन्स्योरेन्सको १ करोड कित्ता,प्रभु इन्स्योरेन्सको ६ लाख ५३ हजार ६५८।०७ कित्ता र सन नेपाल लाइफको ७६ लाख १६...


फस्टाउँदै होटेल व्यवसायः सूचीकृत ६ कम्पनीको मुनाफा ३० प्रतिशतले बढ्यो, कुन सूचकमा को अब्बल ?

काठमाडौँ । आर्थिक शिथिलताले थला परेको नेपाली पर्यटन बजार बिस्तारै लयमा फर्किएसँगै होटेलहरुको नाफामा सुधार आइरहेको छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत होटेल तथा पर्यटन समूहका सोल्टी, तारागाँउ रेजेन्सी, चन्द्रागिरी हिल्स, ओरियण्टल, कालिञ्चोक दर्शन र सिटी...


सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को ७ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेको योजना व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा भएको छ । क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समिति बैठकले स्किम–३ का लागि कर सहित ७ प्रतिशत लाभांश घोषणा...


प्रतिकित्ता ४५० रुपैयाँमा नेपाल रिको शेयर बिक्रीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विशाल ग्रूप लिमिटेडको स्वामित्वमा रहेको ७ लाख कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन्...


गत बर्षमा सर्वाधिक शेयर कारोबार हुने कम्पनी हिमालयन रिइन्स्योरेन्स, टप टेनमा कम्पनी कुन कुन ?

काठमाडौं । गत आर्थिक वर्षमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सर्वाधिक रकमको शेयर कारोबार गर्ने कम्पनी बन्न सफल भएको छ।नेप्सेका अनुसार गत आर्थिक वर्षमा हिमालयन रिइन्स्योरेन्सको १८ अर्ब २१ करोड रूपैयाँभन्दा बढीको २ करोड ८८ लाख २७ हजार कित्ता शेयर कारोबार...


धितोपत्र बोर्डको सञ्चालकका लागि महासंघबाट अवस्थी सिफारिस

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल धितोपत्र बोर्डको सञ्चालक सदस्यमा महानिर्देशक गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ । महासंघका अध्यक्ष चन्द्र ढकालले महानिर्देशक अवस्थीलाई बोर्ड सञ्चालकमा सिफारिस गरेका हुन् । सात सदस्यीय सञ्चालक समिति रहने बोर्डमा महासंघको प्रतिनिधि सञ्चालक...


वैदेशिक रोजगारमा रहेका नेपाली कामदार शेयर बजारप्रति आकर्षित

काठमाडौं । वैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरू नेपाली शेयर बजारप्रति आकर्षित भएका छन् । सरकारले वैदेशिक रोजगारमा रहेका नेपाली कामदारलाई पब्लिक कम्पनीको आईपीओमा प्राथमिकता दिएपछि नेपाली कामदार शेयर बजारप्रति आकर्षित भएका हुन् । उनीहरूमध्ये अधिकांश दोस्रो बजारको कारोबारमा सक्रिय...


बजारमा आएको रौनकले राज्यलाई प्राप्त हुने राजस्वमा उछाल, साउन महिनामा मात्रै संकलन गर्‍यो ४ अर्ब २३ करोड

काठमाडौँ । पुँजी बजारबाट राज्यले प्राप्त गर्ने राजस्वमा उच्च वृद्धि भएको छ । संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसको नयाँ सत्ता समीकरणपछि  बजारमा आएको हरियालीले राज्यलाई प्राप्त हुने राजस्व ह्वातै बढेको हो । चालू आर्थिक वर्ष...


आगामी बर्ष उच्च लाभांश क्षमता दिन सक्ने उत्कृष्ट पाँच लघुवित्तहरु कुन-कुन हुन् ?

काठमाडौं । लगातार उचाइतर्फ लागिरहेको सेयर बजारमा कुनै दिन सामान्य ’करेक्सन’ देखिए पनि अब नयाँ बिन्दु भेट्ने बाटो पछाईरहेको देखिन्छ । पछिल्लो समय काराबोर रकम लगातार उल्लेख्य रुपमा बढिरहेको छ। अहिलेको बजार ट्रेण्ड हेर्दा २०७८ भदौ २ गते कीर्तिमान...


घोराही सिमेन्टको ब्यवसाय निरन्तर खुम्चिंदै, वित्तीय अवस्था धरापमा रहेको कम्पनीमा फस्दै लगानीकर्ता

काठमाडौँ । प्रिमियममा आइपीओ निष्कासन गरेको घोराही सिमेन्टको व्यापार निरन्तर खुम्चिदै गएको छ । आम सर्वसाधारणलाई गत असारमा सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता ४३५ रुपैयाँका दरले साधारण शेयर आईपीओ निष्कासन गरेको घोराहीको ब्यवसायमा निरन्तर...


मानुषी लघुवित्तको ‘लक इन’ भदौ ७ गते सकिँदै

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ अवधि भदौ ७ गतेपछि सकिँदैछ । कम्पनीका संस्थापकतर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ सकिने भएको हो...


के अब शेयर खरिद गर्नु भनेको जुवा खेल्नु हो ?

काठमाडौँ । २०६५ साल भदौं २ गते तत्कालिन नेकपा माओवादी सरकारबाट अर्थमन्त्री बनेका बाबुराम भट्टराईले शेयर बजार जुवा घर भएको अभिब्यक्ति दिए । भट्टराईको अभिब्यक्तिपछि १०७५ बिन्दुमा रहेको नेप्से परिसूचक २९२ बिन्दुमा झर्यो । उनले बजार जुवा घरको संज्ञा...


वर्षदिनमा ७ खर्ब ३४ अर्बको शेयर कारोबार, असारमा मात्र २७ करोड कित्ता किनबेच हुँदा कुन सेक्टरको हिस्सा कति ?

काठमाडौँ । एक वर्षको अवधिमा ७ खर्ब रुपैयाँ माथिको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०।०८१ को तथ्याङ्ग अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ खर्ब ३४ अर्ब ६८ करोड ४४ लाख...


इन्साइडर ट्रेडिङ गरेमा ३ वर्ष कैद र ३ करोडसम्म जरिवाना, अन्य के–के छन् धितोपत्र विधेयकका नयाँ व्यवस्था ?

काठमाडौँ । धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ संघीय संसद प्रतिनिधि सभामा दर्ता भएको छ । विधेयक अनुसार अब धितोपत्र बोर्डले पनि बैंकिङ कारोबारको अनुसन्धान गर्न पाउने भएको हो । धितोपत्र बोर्डले कुनै व्यक्ति, कम्पनी वा संगठित संस्थाले गरेको...