फागुन ८ गतेदेखि ५० करोड ३० लाख रुपैयाँको हकप्रद निष्काशन गर्ने नेको इन्स्योरेन्सको निर्णय
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि ५० करोड ३० लाख ९० हजार रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ बराबरको प्रति शेयर अंकित मूल्य १...
प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । प्राइम कमर्सियल बैंकको ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०७ रुपैयाँ वा...
एनएलजी इन्स्योरेन्सको लिलामी शेयर बिक्रि खुल्ला, कति कित्तासम्म दिन पाईन्छ आवेदन ?
एनएलजी इन्स्योरेन्सले आजदेखि ३ लाख १७ हजार ५३३।२२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको २९ हजार ९७७।३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५।९१ कित्ता सेयर रहेको छ । यस लिलामीमा लगानीकर्ताले...
कोरम नपुगेर स्थगित भएको जोशी हाइड्रोपावरको साधारण सभा माघ २४ गते
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा माघ २४ गते बोलाएको छ । यसअघि माघ १५ मा बोलाएको २ आर्थिक वार्षिक साधारण सभा गणपूरक संख्या ९कोरम० नपुगेपछि स्थगित भएको थियो । सोही सभा पुनः बस्न लागेको हो । कम्पनीले यसअघि...
एनआइसी एसिया लघुवित्तको खुद ब्याज आम्दानी घटेपनि नाफामा देखिएन असर, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । दोस्रो त्रैमासमा एनआइसी एसिया लघुवित्तको खुद नाफा २८१।०१ प्रतिशतले बढेर ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, खुद ब्याज आम्दानी भने...
गार्डियन माइक्रो लाइफको शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएको छ । शेयर पर्नेहरुको खातामा सिडीएससीले शुक्रबार साँझ शेयर पठाएको हो । शेयरधनीको खातामा शेयरमा आएसंगै अब नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर सूचीकृत भएपछि लगानीकर्ताले यी...
वर्षदिनमा ट्रेड टावरको आम्दानी ११ करोड, थप पारदर्शिता र वित्तीय स्थिरताका लागि आइपीओ
काठमाडौँ । सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने लागेको ट्रेड टावर लिमिटेडले वर्षदिन (सन् २०२४) मा ११ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानीमा गरेको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार कम्पनीको वित्तीय प्रदर्शन पनि पछिल्ला वर्षहरूमा सुधार हुँदै गइरहेको हो...
सिटि होटलले ८०% हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । सिटि होटल लिमिटेडले हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। होटलको गत पुस २६ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.८ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने...
शिखर इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम...
एनएमबि बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर तोकिएको समयावधिसम्म संस्थापकबाट...
लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारलाई धक्का, के छन् सकारात्मक हुनै पर्ने आधारहरु ?
काठमाडौँ । पछिल्लो समय पुँजी बजार सुस्त छ । नेप्से सूचक हाल २६ सय बिन्दुको वरिपरी घुमि रहेको छ । सूचक यो स्तरमा आएपछि पनि बजारले स्पष्ट दिशा लिन सकेको छैन । कहिले करेक्सनमा गएको त कहिले साइडवेजको अवस्थामा...
म्युचुअल फण्डको खस्किँदो वित्तीय अवस्थाः ४३ वटै फण्डको नाफामा गिरावट, बजार लगानी र न्याभ कस्को कति ?
काठमाडौँ । पछिल्लो समयमा पुँजी बजारमा देखिएको सुस्तताका कारण म्युचुअल फण्डको नाफा, खुद सम्पत्ति मूल्य (न्याभ) र शेयर लगानीमा गिरावट आएको छ । पुस महिनासम्मको वित्तीय विवरणले बजारको सुस्त अवस्थाका कारण फण्डहरूको प्रदर्शनमा प्रतिकूल असर परेको देखाएको हो ।...
युक्रेनसँग शान्ति वार्ता गर्न राष्ट्रपति पुटिन तयार, विश्व अर्थतन्त्र गुल्जार बन्ने नयाँ तरंग
काठमाडौं (एजेन्सीहरु) । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न तयार रहेको सन्देश प्रवाह गरेका छन् । अमेरिकी र युरोपहरुको उक्साहटमा नेको सदस्य बन्न खोजेपछि उत्पन्न भएको विवाद युद्धमा पुगेर आजको अवस्थामा पुगेको थियो । अमेरिकामा नयाँ राष्ट्रपतिका...
आईसीएफसी फाइनान्सको ऋणपत्रमा मागभन्दा बढीको आवेदन
काठमाडौं । आईसीएफसी फाइनान्सको ऋणपत्रमा मागभन्दा सात गुणा बढीको आवेदन परेको छ । ऋणपत्रमा ९ हजार ४ सय ६७ जना आवेदकले निवेदन दिएका छन् । निवेदकले ७ लाख ७ हजार ९ सय ११ कित्ताका लागि आवेदन दिएका हुन् ।...
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दुई बीमा कम्पनीको आईपीओ बिक्रि खुल्ला
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई हाल एक साथ दुई वटा कम्पनीको आईपीओ खुला रहेको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ खुला रहेको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ८...
क्रेष्ट माइक्रो लाइफको आइपीओमा ६ करोड ६८ लाख रुपैयाँको आवेदन
काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा ६ करोड ६८ लाख ५७ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार बुधबार साझ ५ बजेर ६ मिनेटसम्मको अवधिमा २३...
मल्टीपर्पस फाइनान्सको २६ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक समूहको २६ हजार ५४९ कित्ता शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। जसमध्ये १८ हजार कित्ता शेयर संस्थापक शेयरधनी दिलिप श्रीवास्तव र ८ हजार ५४९ कित्ता शेयर अर्का संस्थापक शेयरधनी वासना केसीको...
जोखिमपूर्ण अवस्थामा माई खोला हाइड्रोपावर, वित्तीय सूचक दर्दनाक
काठमाडौँ । माई खोला हाइड्रोपावर लिमिटेडको जारीकर्ता रेटिङलाई इक्रा एनपी डबल बी प्लस मा यथावत् राखिएको छ । इक्रा नेपालले गरेको यो रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्दछ । आईसीआरए नेपालले रेटिङमा ’+’ वा...
नयाँ स्टकबारे सेबोनमा बैठक सुरु, तत्काल लाइसेन्स वितरण नहुने
अपडेटः काठमाडाैं । नयाँ स्टक एक्सचेन्जबारे निर्णय गर्न बसेकाे नेपाल धिताेपत्र बाेर्डकाे बैठक बिना कुनै निर्णय सकिएकाे छ । सदस्यहरूले निर्णय गर्न नमानेपछि निर्णय नगरी सबाेनकाे सकिएकाे एक सदस्यले जानकारी दिए। ………………00-00……………………. काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा...
१०२ सूचीकृत कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य (सूची सहित)
काठमाडौं । मार्जिन कारोबारका लागि योग्य धितोपत्र कम्पनीहरूको सूचीमा १०२ कम्पनीनेप्सेमा सूचीकृत कम्पनीहरू मध्येमा करिब एक तिहाई मात्र मार्जिन कारोबार ९सेयर धितोमा ऋण०का लागि योग्य रहेका छन् । नेप्सेले मंगलबार सार्वजनिक गरेको मार्जिन कारोबारका लागि योग्य धितोपत्र कम्पनीहरूको सूचीमा...



















