शेयर बजारप्रति सकारात्मक छु, स्थायित्वका लागि आफूले सक्रियता पूर्वक पहल गर्नेछुः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारका लागि आफु निकै सकारात्मक रहेको बताएका छन् । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालसँगैको भेटघाटमा अर्थमन्त्री पौडेलले पुँजी बजार सुधारका लाग आफु सकारात्मक रहेको तर्क राखेको हुन् । अर्थमन्त्री पौडेलले भने, ‘पूँजी बजारको प्रति...
अर्थमन्त्री पौडेलको आगमनले शेयर बजारमा रौनक, परिसूचक २३ सय पुग्दा ९ अर्बको कारोबार, नयाँ रेडर्क राख्ला ?
काठमाडौँ । शेयर बजारका लगानीकर्ताले रुचाएका ब्यक्ति अर्थमन्त्रालयको जिम्मेवारीमा आएसँगै मार्केटमा रौनक देखिएको छ । अर्थमन्त्री पौडेलले पदभार ग्रहण गर्दै शेयर बजारलाई देशको अर्थतन्त्रको ऐनको रुपमा हेर्ने बताएका छन् । उनले भने, ‘शेयर बजारलाई जुवाघरको रुपमा हेर्दा केहि समस्या...
बर्षको पहिलो कारोबारको दिन ङागी गुप्र सहित यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं । हिजो नवनियुक्त अर्थमन्त्रीले पदभार ग्रहण गरेपछि घटेको शेयर बजारमा आज उछाल छाएको छ ।अर्थमन्त्री बिष्णु पौडेलको आगमन अघि नै उत्साहित रहेको शेयर बजारमा नयाँ आर्थिक बर्षको पहिलो दिनमा नै हरीयालीले स्वागत गरेको छ। बर्षको सुरुवातमा शेयर बजारको...
आव ०८०।०८१ मा कुन क्षेत्रका कम्पनीहरुले कति दिए लाभांश, १४१ वटा कम्पनीको प्रतिफल शून्य (विवरणसहित)
काठमाडौं । शेयर बजारमा सूचीकृत भएका अधिकांश कम्पनीहरुले गत आर्थिक वर्ष ०८०।०८१ मा आफ्ना लगानीकर्ता (शेयरधनी) हरुलाई प्रतिफल दिन असफल भएका छन् । सूचिकृत कम्पनीहरुमा सञ्चालकहरुले गरेको अनियमितता, नियमनको कडा कानुन र देशमा उत्पन्न आर्थिक संकटका कारण दुई तिहाई...
नेप्से परिसूचक २३ सय बिन्दुमा
काठमाडौँ । नेप्से परिसूचक २३ सय बिन्दुमा कायम भएको छ । बजार बन्द हुने केहि समय मात्र बाँकी रहदाँ नेप्से ६२.९८ अकंले बढेर २३०३ बिन्दुमा कायम भएको हो ।
सिद्धार्थ हस्पिटालिटीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौँ । नेपालको लोकप्रिय ब्राण्ड सिद्धार्थ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सिद्धार्थ ग्रुप अन्तर्गतको आइपीओ जारी गर्न लागेको कम्पनी...
आव ०८०।८१ मा ७९ वटा कम्पनीको शेयरमा मूल्य समायोजन, कुनको कति?
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०।८१ मा कुल ७९ वटा कम्पनीहरूको शेयरमा मूल्य समायोजन भएको छ । गत आवको शुरूकै साउन महिनामा नेप्सेले ५ वटा कम्पनीको शेयरमा मूल्य समायोजन गरेको थियो । साउनमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५०%...
सरकारका २ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारका दुई वटा विकास ऋणपत्र सूचीकृत भएका छन् । नेप्सेमा (एनपीडीबी६०६२ ०८७ २०८७ च) नामको ६ वर्ष अवधि भएको विकास ऋणपत्र र (एनपीडीबी०८०४२ ०८९ २०८९ घ) नामको ८ वर्ष अवधि भएको...
आँखुखोला जलविद्युतको हकप्रद शेयरमा मूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयरमा मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २२० रुपैयाँलाई आधार मानेर...
पूर्व अर्थमन्त्री डा. महतको प्रयासले खारेज भयो अर्बौं कर छलि गर्ने कानुन
काठमाडौं । पूर्व अर्थमन्त्री. प्रकाश शरण महतको प्रयासले आर्थिक विधेयक मार्फत आयकर ऐनको दफा ५७ मा थप्न खोजिकएको प्रतिबन्धात्मक व्यवस्था रोकिएको छ। आर्थिक विधेयकको दफा ३६ (६) मार्फत् आयकर ऐन २०५८ को दफा ५७ मा पुनले गरेको ‘तर साबिकका...
(अ)नीति र राजनीतिक अस्थिरताको चेपुवामा परेको आर्थिक वर्ष, पुँजी बजारमा आशका किरण छर्दै बिदाई
काठमाडौँ । यो आर्थिक वर्ष शेयर बजारका लागि लगानीकर्ताका लागि मध्यम रह्यो । हरियाली यात्राले चालु आर्थिक वर्ष २०८०/८१ सुरुवात गरेको शेयर बजारले राताम्य चिन्ह देखाउँदै आर्थिक वर्ष अन्त्य गरेको छ । देशले अर्थमन्त्रीको रुपमा विष्णु पौडेललाई पाएकै दिन...
लघुवित्त क्षेत्रमा आव ०८०/०८१ मा के–के भए ? यी हुन् मुख्य हाइलाइटहरु
काठमाडौं । यो वर्ष लघुवित्त पीडितहरुले आफ्ना आवाज उठाउनेदेखि लिएर सरकारले उक्त समस्याहरुको सुनुवाई गर्न पहल गरेको छ ।देशैभरका लघुवित्त पीडितहरुले आफ्ना पिडा लिएर आन्दोलनमा उत्रनेदेखि उक्त समस्याहरुको समाधानको लागि सरकारले लघुवित्त सम्बन्धि समस्याहरु समाधानको लागि ७ सदस्यीय कार्यदल...
चालु आर्थिक बर्षमा बीमा क्षेत्रमा के–के भयो सुधार ?
काठमाडौं । नेपालमा बीमा व्यवसायको विस्तार उत्साहजनक रूपमा बढिरहेको छ ।बीमाप्रतिको सचेतना तथा आर्थिक विकास जोखिम पनि बढ्दै जाँदा बीमाप्रति मानिसको आकर्षण पनि बढ्दै गएको हो । बीमा ऐन आएपनि नियामावली भने अर्थमन्त्रालय र कानुन मन्त्रालयमै अड्केर यो बर्षको...
नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित
काठमाडौं । नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७९÷८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८...
घुस सेटिङमा रिलायन्सलाई आइपीओ निष्कासन अनुमति दिने बोर्डमाथि सीआईबीले सुरु गर्यो अनुसन्धान
काठमाडौँ । घुस सेटिङमा रिलायन्स स्पिनिङ मिल्सको आइपीओ स्वीकृत दिने नेपाल धितोपत्र बोर्डमाथि केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ । आम लगानीकर्तालाई महङ्गोमा शेयर भिडाउन खोज्ने बोर्डमाथि सीआईबीले अनुसन्धान सुरु गरेको हो । वित्तीय विवरण नाजुक...
शेयर बजार जुवाघर हैन, अबको सरकारले अर्थतन्त्रको ऐना रुपमा हेर्छः अर्थमन्त्री पौडेल
काठमाडौँ । नव नियुक्त अर्थमन्त्री बिष्णु पौडेलले शेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै पौडेलले पुँजी बजार जुवाघर नभएर अर्थतन्त्रको मुख्य ऐना रहेको बताएका हुन् । उनले बजारलाई जुवाघर भन्नेहरुका कारण केहि समस्या आएको...
अपर तामाकोशी हाइड्रोपावरको साढे २१ लाख कित्ता शेयर किनबेच, मूल्य कति ?
काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर आज सर्वोधिक कारोबार हुने कम्पनीको पहिलो नम्बरमा रहेको छ । निरन्तर घटेर कट अफ प्राइस लागेको कम्पनीको शेयर आज भने सर्वोधिक खरिद बिक्री भएको हो । सोमबार कम्पनीको २१ लाख ७४ हजार ७२८ कित्ता...
तीन वटाको शेयरमूल्यमा सकारात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाली पूँजी बजारमा सर्वाधिक रुचाइएका बिष्णु पौडेलले अर्थमन्त्रीको रुपमा पदभार ग्रहण गरेकै दिन शेयर बजार झन् घट्न पुगेको हो । सोमबार नेप्से परिसूचक...
शेयर बजारले अर्थमन्त्री पौडेललाई रातो कार्पेटले स्वागत, ८ अर्ब ७३ करोड रुपैयाँको कारोबार
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेललाई शेयर बजारले रातो कार्पेटले स्वागत गरेको छ । चालु आर्थिक वर्ष २०८०।८१ को अन्तिम कारोबारको दिन शेयर बजार राताम्य भएको हो । आज शेयर बजारका लगानीकर्ता बिक्री गर्ने तिर हाबि भएपछि मार्केटमा करेक्सन देखिएको...
अर्थमन्त्री विष्णु पौडेलले गरे पदभार ग्रहण
काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडले पदभार ग्रहण गरेका छन् ।सोमबार पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री पौडेललाई कर्मचारीहरूले स्वागत गरेका छन् । नेकपा(एमाले) का उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सोमबारबाट पाँचौपटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । योसहित उनी...



















