के बीमा कम्पनीको शेयर खरिदन गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ पछिल्लो शेयरमूल्य
काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । शेयर बजार बढेसँगै बीमा कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् । नेपाली बीमा बजारका सूचीकृत सम्पूर्ण कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् । लाइफ इन्स्योरेन्स...
मन्दाकीनी हाइड्रोपावरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता बने मालामाल
काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । मंगलबार सामान्य अंकले शेयर बजार बढेसँगै मन्दाकीनि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, सप्तकोशी डेभलपमेन्टको शेयरमूल्य .०६ प्रतिशत, न्यादी हाइड्रोपावरको ७.५३ प्रतिशत,...
वित्तीय रिपोर्टले दोधारमा लगानीकर्ताः कारोबार भने ६ अर्ब, फाइनान्स सेक्टरका लगानीकर्ताले गुमाए कराडौं
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले लगानीकर्तालाई अन्योलमा पारेको छ । अधिकांश कम्पनीहरूको खराब कर्जा वृद्धि भइरहेको देखिएपछि नाफामा प्रत्यक्ष असर परेको छ । यसले लगानीकर्ताहरूलाई भविष्यको सम्भावित जोखिमबारे सतर्क बनाएको छ ।...
सीईडीबि होल्डिङस र सप्तकोशी डेभलपमेन्ट बैंकका लगाानीकर्ता झुम्मिए, यी हुन् सर्वाधिक खरिद–बिक्री भएका कम्पनीहरु
काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । मंगलबार शेयर बजारमा सीईडीबि होल्डिङसको सबैभन्दा बढी कारोबार भएको छ । यसदिन कम्पनीको २३ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, आज...
अध्यादेशमार्फत आईपीओको मूल्य बढाउने निर्णय गलत हो, यो कुरा मान्य हुँदैन: सांसद केसी
काठमाडौँ । सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा प्राथमिक शेयर (आईपीओ) को मूल्य बढाउने विषयमा चर्को छलफल भएको छ। नेपाली कांग्रेसका सांसद राजन केसीले अध्यादेशमार्फत आईपीओको मूल्य बढाउने निर्णयलाई गलत भन्दै आपत्ति जनाएका छन्। सांसद केसीले आईपीओको मूल्य १०० रुपैयाँबाट...
नयाँ स्टक एक्सचेञ्जबारे बार्गेनिङ भइरहेको छः सांसद केसी
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले स्टक एक्सचेन्जमा ठुलो बार्गेनिङ भएको आरोप लगाएका छन् । लेखा समितिको आज बसेको बैठकमा उनले भने स्टक एक्सचेन्जको नयाँ लाइसेन्स दिने कुरा आएको छ । यसको यथार्थ के हो...
एलआईसी नेपालको हकप्रद बाँडफाँड, अवितरित झण्डै ५ लाख कित्ता लिलामीमा आउने
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर माघ ७ गते बाँडफाँड गरेको जनाएको छ। कम्पनीले कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरूका लागि ८८.४५ प्रतिशतका दरले जम्मा २ करोड ३४...
एनएलजी इन्स्योरेन्सको हकप्रद बाँडफाँड, अवितरित ३ लाख कित्ता शेयर लिलामीमा आउने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ देखि पुस १६ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर माघ ६ गते बाँडफाँड गरेको जनाएको छ। कम्पनीले कात्तिक २७ गतेसम्म कायम शेयरधनीका लागि ६२.५६ प्रतिशतका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता...
नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो चरणको आईपीओ बिक्री खुला
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको छ। कम्पनीले सर्वसाधारणका लागि बिक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत हिस्सा पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला...
अख्तियारले बयान लिएपछि नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको भागभाग
काठमाडौँ । यसअघिका अध्यक्ष रमेश हमालले गरेको प्रिमियम मूल्यको आईपिओमा भएको भ्रष्टाचारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठसहितका उच्च पदस्थ कर्मचारीहरुसँग बयान लिएपछि त्यहाँभित्रका भ्रष्टाचारीहरुको भागभाग सुरु भएको छ । सेबोनको उच्च तहमा रहेर...
मानुषी लघुवित्तका लगानीकर्ता मालामाल, यी हुन् सर्वाधिक मूल्य बृद्धि भएका कम्पनी
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार ६.७८ अंकले बढेको छ । बजार बढेसँगै मानुषी लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.०५ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, रिभर फल्स पावरको ७.७०...
बैंक तथा वित्तीय संस्थाको रिपोर्ट खिन्न लगानीकर्ता, फाइनान्समा आयो पहिरो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७८ अकंले बढेर २६०७.९९ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको १ करोड ३६ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । बैंक तथा...
रिभर फल्सको सर्वाधिक कारोबार, यी हुन् सर्वाधिक खरिद–बिक्री भएका १० कम्पनी
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार ६.७८ अंकले बढेको छ । बजार बढेसँगै रिभर फल्सको सबैभन्दा बढी कारोबार भएको छ । यस दिनकम्पनीको २४ करोड एक लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन पावर पार्टनरको...
निफ्राको ९८ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । नेपाल इन्फा्रन्सट्रक्चर बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको नाममा रहेको ९८ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। यो शेयर बैंकले यसअघि नै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर खरिद प्रस्ताव गरेको थियो। तर तोकिएको म्यादसम्म संस्थापकबाट आवेदन...
क्रेस्ट माइक्रो लाइफले वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गर्दै
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि बिक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्न लागेको हो। कम्पनीले आफ्नो...
नेको इन्स्योरेन्सद्वारा २५ प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय
काठमाडौँ । नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, माघ १७ गतेसम्म कायम रहने...
ग्लोबल आइएमई बैंकको खुद नाफा ४९ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?
ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब...
सानिमा रिलायन्स लाइफको ७६ लाख कित्ता बोनश शेयर सूचीकृत,भोलि कतिमा होला कारोबार ?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको १८.३८११ प्रतिशतका दरले ७६ लाख ९० हजार ६५२ कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृत उक्त बोनश शेयर भोलि अर्थात...
बोटलर्स नेपालमा सकारात्मक सर्किट, यस १७१ कम्पनीका लगानीकर्ता यसरी बने मालामाल
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२ अंकले बढेसँगै बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसदिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता एक हजार ६३६ रुपैयाँले बृद्धि...
एनआरएन इन्फ्रास्टक्चर र सुपरमादी हाइड्रोपावरको सर्वाधिक कारोबार, कुनको कति ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार बढेसँगै एनआरएन इन्फ्रास्टक्चरको सबैभन्दा बढी कारोबार भएको छ । यस दिन कम्पनीको २६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।...

















