अपि पावरको लाभांश संशोधन, अब बोनस र नगद कति ?

काठमाडौँ । अपि पावर कम्पनीले लाभांश संशोधन गरेको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेर वार्षिक साधरण सभा र बुक क्लोजको नयाँ मिति तय गरेको हो । कम्पनीले आगामी कात्तिक ११ गते वार्षिक साधारण सभा बोलाएको छ...


नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्टले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड आइपीओ निष्कासनको तयारीमा जुटेको छ । आज एक कार्यक्रम गर्दै नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड र लक्ष्मी सनराइज क्यापिटल बीच आईपीओ निष्कासनका लागी लक्ष्मी सनराइज क्यापिटलले सल्लाहकार सेवा प्रदान गर्ने सम्झौता भएको छ।


मातृभूमि लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मा...


शेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटल च्याम्पियन बने

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको आयोजनामा भएको ईयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिपको उपाधि सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटलले जित्न सफल भएका छन्। बिहिबार ढुकु फुटसल हबमा भएको पुरुषतर्फको फाइनलमा सेयर प्रो सेक्युरिटिजले एसियन सेक्युरिटिजलाई २–१ गोलले...


लगानीकर्ताहरूका लागि दशैंको उपहार: नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै

काठमाडौँ । पुँजी बजारका लगानीकर्ताले दशैंको अवसरमा नयाँ टिएमएसको फाइदा उठाउने अवसर पाउने भएका छन् । लगानीकर्ताहरूले लामो समयदेखि पर्खाइमा रहेको नयाँ टिएमएस फुलफ्लेजमा सेवा आइतबार (असोज २० गते) देखि सुरु हुने भएको हो । ब्रोकर कम्पनी सेक्यूर्ड सेक्युरिटिजले...


धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता दोस्रोपटक पनि रोकियो

काठमाडौं। । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका उम्मेदवारलाई बोलाइएको अन्तर्वार्ता तथा कार्ययोजना आज पनि रोकिएको छ। । तर शुक्रबार पनि यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन । कारण अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक,...


सेबोनको अध्यक्षका लागि बाँकी तीन जनासँग आज अन्तर्वार्ता, डा. अधिकारी र श्रेष्ठमध्ये को बन्लान ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि बाँकी तीन जना उम्मेदवारहरूको अन्तर्वार्ता आज (असोज १८ गते) हुँदैछ। अर्थ मन्त्रालयमा आयोजित अन्तर्वार्तामा बोर्ड अध्यक्ष सिफारिस समितिले उम्मेदवारहरूसँग व्यावसायिक कार्ययोजना प्रस्तुतिकरणको माग गरेको हो। अन्तर्वार्ताका लागि बोलाइएका उम्मेदवारहरूमा बोर्डका कार्यकारी...


एक सय रुपैयाँमै कामना सेवा विकास बैंकको शेयर खरिद गर्न सकिने

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको ३५ हजार ५३४ कित्ता शेयर बोलपत्र मार्फत बिक्रीमा ल्याएको हो । न्यूनतम् मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा विद्यमान संस्थापक शेयरधनीहरुले सूचना...


अरुण भ्याली हाइड्रोपावरले बोलायो साधारण सभा, लाभांश पारित मुख्य प्रस्ताव

काठमाडौँ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न अरुण भ्याली हाइड्रोपावरले कात्तिक १४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा होटल क्रिस्टल पशुपती गौशाला काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यस कम्पनीको सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई...


हकप्रद प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको हकप्रद प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनी सञ्चालक समितिको असोज १६ गते बसेको बैठकको निर्णयले विशेष साधारण...


सूर्योदय वोमीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ लाख ८२ हजार १०८।५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । संस्थाले सेयरधनीलाई वितरण गरेको १४।००६ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा...


दुई बीमा कम्पनीले पाए हकप्रद निष्काशनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई बीमा कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको छ। गत साता एक बर्षदेखि पाईपलाईनमा रहेका लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल र एनएलजी इन्स्योरेन्सलाई बोर्डले हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो । एक बर्षदेखि कम्पनीहरुले...


पुँजी बजारमा फर्किदैं लय, लाभांश सिजन र नियामकको सक्रियताले नयाँ उचाईं कायम गर्ला ?

काठमाडौँ । पुँजी बजारका लगानीकर्ताहरूका लागि यो साता समग्रमा सन्तोषजनक रह्यो । नेप्से परिसूचकले ११० अंकको वृद्धि ग¥यो भने कारोबार रकम पनि क्रमशः सुधार हुँदै गयो । साताका चार दिनमध्ये दुई दिन बजारमा वृद्धि देखिएको थियो भने दुई दिनमा...


बुक भ्यालु धेरै भएका यी हुन् पाँच हाइड्रोपावर कम्पनी, कुनको कति ?

काठमाडौं ।  शेयर बजारका लगानीकर्ताले धेरै सूचकको अध्ययन गरेर लगानी गर्ने गर्दछन्। त्यसमध्ये महत्वपूर्ण सूचकको रुपमा बुक भ्यालु पनि पर्दछ। बुक भ्यालु धेरै भएको कम्पनीलाई लगानी गर्न उपयुक्त कम्पनीको रुपमा लिने गरिन्छ। त्यसो त बुक भ्याल्यूसँगै अन्य थुप्रै पक्ष...


सम्पत्ति शुद्धीकरणमा बैंकहरुले मनमानी गरे र १० लाखदेखि ५ करोड रुपैयाँ जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणमा मनमानी गर्ने बैंक तथा वित्तीय संस्थालाई ५ करोडसम्म जरिवाना तोक्ने भएको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० माथि संशोधन बैंक तथा वित्तिय संस्थाको प्रकृतिअनुसार १० लाखदेखि ५ करोड रुपैयाँ जरिवाना हुने व्यवस्था...


दशैंमा तीन दिनमात्र शेयर कारोबार बन्द हुने

काठमाडौँ । दशैंको बिदा अवधिमा शेयर बजार तीन दिन मात्र बन्द हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) तीन दिन मात्र बन्द हुने भएको छ, जसअनुसार बजार असोज २४ गते बिहीबार, असोज २७ गते आइतबार र असोज २८ गते...


सिड इनर्जीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारण सभा

काठमाडौं । आइपीओ निष्काशनको मुख्य प्रस्तावसहित सिड इनर्जी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। असोज १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक ९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलमा...


नेपाल वेयरहाउजिङ्ग कम्पनीद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् प्रस्तावहरु

काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको शत प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनी सञ्चालक समितिको असोज १५ गते बसेको बैठकको निर्णयले...


सीइडीबी हाइड्रोपावरको वार्षिक साधारण सभा कहिले बस्दैछ ?

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २ आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरेर हकप्रद सेयर पनि जारी गर्ने भएको छ । कम्पनीले अघिल्लो २ आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने...


आज शेयर कारोबार नहुने

काठमाडौँ । आज अर्थात बिहीबार शेयर कारोबार नहुने भएको छ । असोज १७ गते विजयाँ दशमीको घटस्थापना भएका कारण सार्वजनिक विदा रहेको छ । बिहीबार सार्वजनिक बिदा भएसँगै नेप्से, बैंक, वित्त लगायतका कार्यालय बन्द हुने छन् । भोलि शुक्रबार...