यो वर्ष ५३ मध्ये १६ लघुवित्तले मात्र वितरण गरे लाभांश, कुनले कति ? (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।०८१ को आज अन्तिम दिन रहेको छ । यस आवमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएर कारोबार गरिरहेका लघुवित्त कम्पनीहरुले उचित लाभांश वितरण गर्न नसक्दा लगानीकर्ताहरु निराश भएका छन् । हाल सञ्चालन रहेका...


विजय लघुवित्तको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न, एफपीओ निष्काशन प्रस्ताव पारित

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष लोक बहादुर खड्काको अध्यक्षतामा सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा असार ३० गते सम्पन्न भएको हो । सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर...


सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चारजना संस्थापक शेयधरनीको नाममा रहेको ७५ हजार ६७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरीद गर्न...


वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिकः १३ बैंकले घटायो, ५ स्थिर, दुईको वृद्धि (सूची सहित)

काठमाडौं । साउन महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैकहरुले बैंकहरुले साउन महिनाका लागि पनि ब्याजदर घटाएका छन्। वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०।१३ प्रतिशतविन्दु घटाएका हुन्। असार महिनामा ६।८७ प्रतिशतविन्दु रहेको...


आजसम्म कायम शेयरधनीले आँखुखोला जलविद्युतको हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद निष्काशनका लागि भोलि साउन १ गते बुक क्लोज गर्दैछ । यसका आधारमा नेप्सेमा आजसम्म यस कम्पनीको शेयर कारोबार गर्नेले मात्रै कम्पनीले जारी गर्ने हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । यस कम्पनीले १ः१.५...


नागरिक लगानी कोषको साधारणसभा आज बस्दै, लाभांश प्रस्ताव पारित गरिने

काठमाडौं । नागरिक लगानी कोषको २९औं वार्षिक साधारणसभा आज असार ३१ गते सोमबार बस्दैछ । कोषको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा विहानको ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो । सभाले...


२०१ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ?

काठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ५२.९७ अंकले बढेर २२५७.५९ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका २०१ कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ...


शेयर बजारमा रौनकः परिसूचक निरन्तर उचाइमा पुग्दा कारोबार ६ महिनाकै उच्च, नयाँ रेकर्ड राख्ला ?

काठमाडौँ । शेयर बजारमा रौनक कायमै रहेको छ । नयाँ सत्ता समीकरणपछि अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आउने कुराले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको हो । मौद्रिक नीति लचिलो आउने संकेत, ब्याजदर निरन्तर ओरालो लाग्नु र अर्थतन्त्र सकारात्मक बन्दै जाँदा...


विष्णु पौडेलले अर्थसहित उपप्रधानमन्त्रीको जिम्मा पाउने, मन्त्रालय भागबन्डा र मन्त्रीको नाम गोप्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेत्तृवमा बन्न लागेको सरकारमा एमाले र कांग्रेसका एक–एक जना उपप्रधानमन्त्री बन्ने निश्चित भएको छ।उपप्रधानमन्त्री राख्ने बिषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सोहि अनुसार नै छलफल भएको...


नागरिक लगानी कोषको साधारणसभा भोलि बस्दै, लाभांश प्रस्ताव पारित गरिने

काठमाडौं । नागरिक लगानी कोषको २९औं वार्षिक साधारणसभा भोलि असार ३१ गते सोमबार बस्दैछ । कोषको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा विहानको ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो । सभाले...


१५ मिनेटमै १ अर्बको शेयर कारोबार

काठमाडौँ । नयाँ सत्ता समीकरणले शेयर बजारमा रौनक आएको छ । अर्थमन्त्रीका रुपमा लगानीकर्ताले रुचाएका ब्यक्ति विष्णु पौडेल आउने पक्का पक्की छ । सोहि कारण पनि शेयर बजारका लगानीकर्ता उत्साहित भएका हुन् । बजार खुलेको १५ मिनेटमै आए १...


कुमारी बैंक र समता घरेलु लघुवित्तको १ लाख ५३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेड र समता घरेलु लघुवित्तले संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ५३ हजार १२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन् । यी शेयरहरूमा सम्बन्धित संस्थापक विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् ।...


तीन कम्पनीको साधारणसभा आज बस्दै, केके छन् एजेण्डा?

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र रसुवगढी हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज असार ३० गते बस्दैछ । यीमध्ये कुनै पनि कम्पनीले शेयरधनीलाई लाभांश भने दिने छैनन् । समाज लघुवित्तको छैठौं वार्षिक...


प्रतिकित्ता १०३ रुपैयाँमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको चार हजार ४४० दशमलव ८७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले प्रतिकित्ता न्यूनतम १०३ रुपैयाँमै उक्त संस्थापक शेयर बिक्रीमा राखेको हो। बैंकले यसअघि सोही शेयर संस्थापक शेयरधनीले मात्र...


मातृभूमि लघुवित्तले एकीकृत वित्तीय कारोबार शुभारम्भ

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले एकीकृत वित्तीय कारोबार शुभारम्भ गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आथित्यतामा किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एकापसमा गाभिई बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाको...


साताको शेयर बजार कस्तो रह्यो ?

काठमाडौं । यस साता नेप्से परिसूचक ४ प्रतिशत वृद्धि भएको छ। गत साता २११९.७० विन्दुमा बन्द भएको नेप्से परिसूचक, यस साता ८४.९१ अंक बढेर २२०४.६१ विन्दुमा पुगेर बन्द भएको कारण लगानीकर्ताहरु उत्साहित छन्।यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार...


नोक्सानीमा रहेका यी कम्पनीहरुको शेयर मूल्य उच्च

काठमाडौं । असारको अन्तिम कारोबारको नजिक पुग्दा यो बर्ष २२ को विन्दुमा बजार कायम भएर बिहिबार बन्द भएको छ। साताको दुई दिन बाँकि नै रह्दा यो बर्षको अन्त्यमा शेयर बजारमा सरकार परिवर्तन हुने हल्लाले बजारमा रौनकता छायो । विशेषत...


यो साता तीनवटा कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । यो साता तीनवटा कम्पनीहरूको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीनवटा लघुवित्त कम्पनीहरूको मर्जर प्रयोजनका लागि शेयर कारोबार रोक्का गरेको हो । गत आइतबार नेप्सेले मनकामना स्मार्ट लुघवित्तको शेयर कारोबार रोक्का गरेको...


रिलायन्स स्पिनिङ्ग मिल्समा १८ कम्पनीको ७० करोड लगानी फस्यो

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर किन्ने १८ कम्पनीले ७० करोड २८ लाख २३ हजार रुपैयाँ लगानी जोखिममा परेको छ । कम्पनीले संस्थागत लगानीकर्ताका लागि बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँ तोकेको थियो । उक्त प्रक्रियामा...


लगानी क्षेत्रका कम्पनीले वितरण गरे उचित लाभांश, कुनले कति दिए ? (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल लगानी क्षेत्रका ७ कम्पनीहरु सूचीकृत रहेका छन् । उक्त कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० मा आफ्ना लगानीकर्ताहरुलाई उचित प्रतिफल दिन सफल भएका छन् । लगानी क्षेत्रका कम्पनीहरुमध्ये गत आर्थिक वर्षमा नागरिक लगानी...