दशैंअघि नै यी कम्पनीहरुले दिँदैछन् लाभांश, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले लाभांश धमाधम घोषणा गरिरहेका छन् । लाभांश घोषणा गर्ने केही कम्पनीहरुले आफ्ना लगानीकर्तालाई दसैंअघि नै लाभांश दिने भएका छन् । केहीले घोषणा गरे पनि दसैंअघि लाभांश दिन सक्ने छैनन् भने धेरैजसोको घोषणा हुनै बाँकी...


बजारमा रौनक आउँदा यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । पुँजी बजारमा आज दोहोरो अकंको सुधार देखिएको छ । बजार ४४ अकंले बढ्दा लगानीकर्तामा आशको दियो बलेको हो । आज परिसूचक २५०८.८६ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर...


४४.४५ अकंले उचालियो पुँजी बजारः कारोबार खुम्चिदा परिसूचकमा भने सुधार, दशैंको बिक्री दबाब कति ?

काठमाडौँ । साताको दोस्रो दिन शेयर बजारमा सुधार देखिएको छ । दशैंको बिक्री दबाबका बेला घटी रहेको पुँजी बजार आज भने सुधार तिर लम्किएको हो । शेयबजारका लागि आवश्यक पर्ने सूचक सबै सकारात्मक रहेको बेला बजार सुधार तिर लम्किने...


सिईडिबी हाईड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । हिजो घटेको शेयर बजारमा आज सुधार देखिएको छ । शेयर बजारमा सुधार आँउदा सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सर्वोत्तम सिमेन्टस, नेपाल फाइनान्स, हिमालयन रि, सोनापुर मिल्स, एनएलजी इन्स्योरेन्स, गुडबिल फाइनान्स, हाथवे फाइनान्स र अपी पावरको...


सिटिजन्स क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा, कुनले कति दिदैछन् ?

काठमाडौँ । सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्। क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले सिटिजन्स म्युचुअल फण्ड १ का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ९ प्रतिशत, सिटिजन्स म्युचुअल...


एनएमबि बैंकको करिव २ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले १ लाख ८० हजार २८८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै उक्त सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको...


प्रभु महालक्ष्मी लाइफको लाभांश हात पार्ने भोलि अन्तिम दिन

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ असोज १६ गते बुकक्लोज गर्ने भएको छ । तसर्थ, भोलि अर्थात मंगलबारसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउँनुका साथै...


सामलिङ्ग पावर कम्पनीको लक–इन अवधि सकिँदै

काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर लक इन अवधि कात्तिक १५ गते समाप्त हुने भएको छ । कम्पनीका संस्थापक, संस्थापकका कर्मचारी, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीहरूले खरिद गरी लिएका शेयरहरू तीन वर्षको लक इन अवधिमा राख्नुपर्ने...


आजसम्म कायम शेयरधनीले कामना सेवा विकास बैंकको लाभांश पाउने

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज असोज १४ गते सोमबार अन्तिम दिन हो । बैंकले लाभांश तथा साधारण सभा प्रयोजनका लागि असोज १५ गते बुक क्लोज गर्दैछ । तसर्थ, असोज १४ गतेसम्म कायम रहने सेयरधनीले...


लाभांश प्रस्तावसहित माण्डु हाइड्रोपावरको साधारण सभा आज बस्दै

काठमाडौं । माण्डु हाइड्रोपावरको वार्षिक साधारण सभा आज असोज १४ गते सोमबार बस्दैछ । सभा, नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...


बजार घट्दा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । बजार ओरालो लागेपछि केहि कम्पनीको शेयर मूल्यमा भने सुधार आएको छ । नेप्से दोहोरो अकंले घट्दा समेत ४६ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.३६ अकंले घटेर २४६४.४० बिन्दुमा कायम भएको छ...


राताम्य पुँजी बजारः परिसूचक र कारोबार दुबै खुम्चियो, दशैंको बिक्री दबाब कि चलखेल ?

काठमाडौँ । शेयर बजारमा ओरालो यात्राले निरन्तरता पाएको छ । दशैंको बिक्री दबाबले पुँजी बजारलाई माथि उठ्न दिएको छैन । लगानीकर्ता दशैंको खर्च जोहो गर्ने शेयर बिक्री तिर हाबी हुँदा बजार निरन्तर ओरालो लागि रहेको हो । बजार ३०००...


एनएलजी इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से ओरालो लागेको छ। एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सिईडिबी हाईड्रोपावर, अपी पावर, हिमालयन रि, शिवम सिमेन्टस, नेपाल फाइनान्स, डाङ्गी गुप, अपर तामाकोशी,रुरु जलविधुत् र एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।


एलआइसी नेपालको ८८.४५ प्रतिशत हकप्रद निष्काशन गर्ने, बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलआइसी नेपालको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद स्वीकृत गरेको छ । गत शुक्रबार अबेर नेपाल धितोपत्र बोर्डले सो सम्बन्धी स्वीकृति प्रदान गरिएको जनाइएको छ । गत शुक्रबार सो सम्बन्धी निर्णय भएको हो ।...


रुरु जलविद्युतद्वारा लाभांश घोषणा, ८० प्रतिशत हकप्रद पनि जारी गर्ने

काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८...


स्वावलम्बन लघुवित्तद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस र...


एनएलजी इन्स्योरेन्सको १००ः६२.५ रेसियोको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको १००ः६२.५ रेसियोको हकप्रद स्वीकृत गरेको छ । गत शुक्रबार अबेर नेपाल धितोपत्र बोर्डले सो सम्बन्धी स्वीकृति प्रदान गरिएको जनाइएको छ । गत शुक्रबार सो सम्बन्धी निर्णय भएको हो...


कालिका लघुवित्तको शेयर सर्वसाधारणले किन्न पाउने, कहाँ दिने आवेदन ?

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले तीन जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद...


प्रभु क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज असोज १३ गते आइतबार अन्तिम दिन रहेको छ । यसदिन प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । फन्डहरुले...


अरुण काबेली पावरले हकप्रद शेयर निष्काशन गर्ने, पारितका लागि बोलायो साधारण सभा

काठमाडौँ । अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा कात्तिक ४ गते आइतबार बिहान ११ बजे होटल क्रिष्टल पशुपती गौशाला काठमाडौँमा बस्ने गरी आव्हान गरेको हो । सभामा कम्पनीले...