गार्डियन माइक्रो लाइफको आइपीओ आइतबार बाँडफाँट हुने, १ लाख ८४ हजार जना मालामाल
काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ आइतबार अर्थात् माघ ६ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार प्रिअलटमेन्ट भएको हुँदा आइतबार शेयर बाँडफाँट हुने छ । बाँडफाँटको समय भने तय भइसकेको छैन...
प्रिमियम आइपीओमा कडाई, कमजोर कम्पनीलाई झट्का
काठमाडौँ । नियामकले धितोपत्र बजारमा वित्तीय स्थिति कमजोर रहेको सङ्गठित संस्थालाई रोक लगाउने नीति लागू गरेको छ। साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ लागू भएसँगै अब प्रिमियममा धितोपत्र (आईपीओ) निष्कासन गर्न थप कडाइ गरिएको...
साना तथा मझौला कम्पनीलाई आइपीओ निष्कासन गर्ने नियमावली लागू, कति कित्तासम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ आजदेखि लागू भएको छ।नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल धितोपत्र बोर्डले नेप्से र सिडिएस एण्ड क्लियरिङ्गलाई पत्राचार गरेर जानकारी गराईसकेको छ। बोर्डका अनुसार बढीमा २५ करोड रुपैयाँ...
सानिमा बैंकको ५० हजार कित्ता शेयर बिक्रीमा, १४५ रुपैयाँमा सबैले किन्न पाउने
काठमाडौं । सानिमा बैंक लिमिटेडले ४९ हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर प्रतिकित्ता १४५ रुपैयाँका दरले सम्पूर्णले खरिद गर्न सक्नेछन् । शेयर किन्न इच्छुक सर्वसाधारणले आफुले किन्न चाहेको शेयर कित्ताको विवरण खुलाई १५ दिनभित्र निवेदन...
सिद्धार्थ बैंकद्वारा नगद लाभांश जम्मा
काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेडले गत आवका लागि घोषणा गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । बैंकले पुस २८ गते २८ गते सम्पन्न भएको २३ औं वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत नगद लाभांश (कर समेत) बुक...
महालक्ष्मी विकास बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा
काठमाण्डौँ । महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा घोषित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । बैंकको पुस २९ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) हितग्राही खातामा...
पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने तयारीमा राष्ट्र बैंक
काठमाडौं । राष्ट्र बैंकले पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने अन्तिम तयारी गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिले पोखरा फाइनान्सलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६(६) बमोजिम १५ दिनभित्र सफाइको मौका दिने निर्णय गरेको छ। समस्याग्रस्त भइसकेको संस्थालाई ३५...
अब्बल बन्दै इङ्वा हाइड्रोपावरः मजबुद वित्तीय सूचक, आगामी वर्षहरूका लागि उत्साहजनक संकेतहरू
काठमाडौँ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले इङ्वा हाइड्रोपावर लिमिटेडका बैंक सुविधाको रेटिङ पुनः पुष्टि गरेको छ । कम्पनीको लामो समयको बैंक सुविधाका लागि १ अर्ब ८० करोड ३४ लाख २०हजार मिलियनको रेटिङ डबल बी र छोटो समयको बैंक...
कस्तो छ शिखर इन्स्योरेन्सको लाभांश इतिहास ?
काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश इतिहास शेयरधनीहरुको लागि सन्तोषजनक रहेको छ । कम्पनीले विभिन्न आर्थिक वर्षमा क्षमता अनुसारको प्रतिफल लगानीकर्ताहरुलाई वितरण गर्दै आएको छ । कम्पनीले आर्थिक वर्ष ०७२।०७३ मा सबैभन्दा बढी लाभांश वितरण गरेको थियो ।...
बजारमा झिनो सुधारः कारोबार ५ अर्ब ८२ करोड हुँदा परिसूचक २५९५ बिन्दुमा
काठमाडौँ। नेपालका सेयर बजारमा लगातार दुई दिनको गिरावटपछि आज सुधारको संकेत देखिएको छ । बजारमा सुधारको गति झिनो भए पनि कारोबारको मात्रा सन्तोषजनक रह्यो, जसले बजारका लगानीकर्तालाई उत्साहित पारेको छ । हालको वित्तीय प्रणालीमा उच्च स्तरको तरलता भनेको बजारका...
१२४ कम्पनीको शेयरमूल्यमा हरियाली, यी हुन् सर्वाधिक कमाउने लगानीकर्ताहरु
काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार पनि शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार बढेसँगै आज १२४ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार दोल्ती पावर कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ...
एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । नेप्सेमा आज सामान्य अंकको सुधार देखिएको छ । नेप्से १ दशमलव ८३ अंकको सुधार देखिएको हो । आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सुपर मादी, सिन्धु विकास बैंक, रिभर फल्स, पिपुल्स हाईड्रोपावर, दोल्ती पावर, नेपाल...
धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले अक्षय कोषमा रहेको लगानीयोग्य रकमलाई छ महिनाका लागि मुद्दती निक्षेपमा राख्न प्रस्ताव आह्वान गरेको छ। बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकहरूसँग छ महिनाको ब्याजदरसहित शिलबन्दी प्रस्ताव माग गरेको हो। इच्छुक बैंकहरूले आजको मितिबाट तीन कार्यदिनभित्र शिलबन्दी...
राष्ट्रिय बीमा कम्पनीका शेयरधनीहरूलाई लाभांश र कर्मचारीलाई बोनस दिन प्रतिबन्ध
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीलाई लाभांश तथा बोनस वितरण गर्न बन्देज लगाएको खुलेको छ । गत असोज १३ गते प्राधिकरणका निर्देशक सुशिलदेव सुवेदीले आव २०७४।०७५ को वित्तीय विवरण स्वीकृतिको बेला २१ बुँदे निर्देशन...
शेयर धितो कर्जामा नबिल र ग्लोबलबीच कडा टक्कर, एसबीआई र माछापुच्छ्रे आक्रामक, कुनले कति गरे लगानी ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) मा वाणिज्य बैंकहरूबाट ८६ अर्ब ३३ करोड रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा लगानी भएको...
लाभांश वितरण नगर्ने एनआईसी एशिया बैंकको निर्णय
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको हो। साथै बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका...
नेपाल बैंकले लाभांश वितरण नगर्ने
काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैंकको पुस २९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै लाभांश नबाड्ने निर्णय गरेको हो। साथै बैठकले सोही बमोजिम वित्तीय...
सिवाईसी नेपालले फेरि बोलायो स्थगित साधारणसभा
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुनः माघ १२ गते शनिबार छैठौं साधारणसभा बोलाएको छ। यसअघि पुस २९ गते सोमबार बोलाइएको सभा गणपुरक संख्या नपुगेर चल्न नसकेपछि स्थगित गरिएको जनाएको थियो। कम्पनीले पहिले नै समावेश गरिएका प्रस्तावहरू...
प्रतिकित्ता १०० रुपैयाँमा लिवर्टी ईनर्जीको अवितरित हकप्रद बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले अवितरित हकप्रद शेयर लिलाम मार्फत् बिक्री खुला गरेको छ। कम्पनीले इच्छुक जो कोही व्यक्ति वा संगठित संघसंस्थाले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। कम्पनीले कात्तिक २० गतेसम्म कायम शेयरधनीका लागि मंसिर १६ देखि...
छिमेक लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १ गतेबाट नगद लाभांश वितरण गर्न शुरू गरेको छ। गत पुस १९ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको थियो। नगद लाभांश...




















