नेशनल लघुवित्तको ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चारजना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर किन्न...


कामना सेवा विकास बैंकको १.४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको एक लाख चार हजार ८८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले हाल बैंकका साविक संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो ।...


नेप्सेमा नागरिक लगानी कोष र हिमालयन उर्जाको बोनश शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषसहित दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार नागरिक लगानी कोषको बोनस सेयर र हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको हो । जसमा नागरिक लगानी...


शेयर बजारमा झिनो सुधार, पाँच अर्ब कारोबार पुग्दा फाइनान्स र व्यापारमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । मंगलबार दुई पटक सर्किट लागेको शेयर बजार आज भने केहि सुस्ताएको छ । बजार आज केहि सामान्य अकंले बढेको हो । आज बजारमा दिनभर उतार–चढाब कायमै रहेको छ । एमाले र काँग्रेस मिलेर सरकार बन्ने भएपनि अर्थमन्त्री...


नारायणी डेभलपमेन्ट बैंकको ४७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीहको नाममा रहेको ४७ हजार २८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले हाल कायम संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न...


इन्फिनिटी लघुवित्तको ४८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल कायम संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न...


प्रतिकित्ता १५० रुपैयाँमा सानिमा बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ६८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त संस्थापक शेयर प्रतिकित्ता न्यूनतम १५० रुपैयाँमा बिक्रीमा ल्याएको हो । यो शेयर संस्थापक शेयरधनीहरूले किन्न नचाहेपछि सर्वसाधारण व्यक्ति तथा...


आजसम्म कायम शेयरधनीले हिमालयन ऊर्जाको हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले निष्काशन गर्न लागेको शतप्रतिशत हकप्रद शेयरमा आज असार १९ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद शेयरका लागि भोलि २० गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै हकप्रदमा आवेदन...


नागरिक लगानी कोषको १४% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नागरिक लगानी कोषको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन रहेको छ । कोषले २९ औं वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्रै प्रस्तावित लाभांश...


विवादित रिलायन्स स्पिनिङ्ग मिल्सले असार २७ देखि वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने

काठमाडौं । सर्वसाधारणलाई अत्यधिक महंगोमा बुक बिल्डिङ आईपीओ निष्काशनको अनुमति पाएको रिलायन्स स्पिनिङ्ग मिल्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने मिति तय गरेको छ । आज प्रकाशित सूचना अुनसार कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि असार २७...


प्रतिकित्ता ५० रुपैयाँमै नेशनल फण्डको हकप्रद आजदेखि बिक्रीमा

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आज असार १९ गते देखि हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँमै शेयर बिक्री खुला गरेको हो । कम्पनीको जेठ २५ गते सम्पन्न विशेष सधाराणसभाले जेठ ३२ गतेसम्म कायम...


होटल एलिस द वन्डर इनको विशेष साधारणसभा आज, हकप्रद जारी गर्ने

काठमाडौं । होटल एलिस द वन्डर इन लिमिटेडले आज असार १९ गते विशेष साधारणसभा गर्दैछ । कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ बानेश्वरस्थित कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजे बस्ने गरी सभा बोलाएको हो । कम्पनीको...


२२५ सूचीकृत कम्पनीमध्ये लाभांश वितरण गर्ने ८४ मात्रै, १४१ कम्पनीका लगानीकर्ताको हात रित्तो

काठमाडौं । शेयर बजारमा सूचीकृत भएका अधिकांश कम्पनीहरुले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट आफ्ना लगानीकर्ता (शेयरधनी) हरुलाई  प्रतिफल दिन असफल भएका छन् । सूचिकृत कम्पनीहरुमा सञ्चालकहरुले गरेको अनियमितता, नियमनको कडा कानुन र देशमा उत्पन्न आर्थिक संकटका कारण दुई तिहाई...


प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने , विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले पूँजी बृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । असार १७ गते कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित...


हिमालयन डिष्टिलरी सहित आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको तेस्रो दिने शेयर करोबार खुलेको पहिलो मिनेटमै सर्किट लागेको बजारमा नयाँ अर्थमन्त्री विष्णु पौडेलको चर्चा चलेको छ। यी चर्चाकाबीच पनि आज कुनै एक कम्पनीको शेयरमा सकरात्मक सर्किट नलागि बन्द शेयर करोबार भएको छ। आज हिमालयन डिष्टिलरीका...


शेयर बजारमा उथलपुथल: परिसूचक २१ सय पुग्दा साढे चार अर्बको कारोबार, अबको यात्रा कता ?

काठमाडौँ । आज ११ बजेर १ मिनेटमै शेयर बजारमा सकारात्मक सर्किट लाग्यो । जस कारण बजार २० मिनेट बन्द हुन पुग्यो । पुनः बजार ११ः२१ बजे खुल्यो । तर, सो समयमा पनि एक मिनेट कारोबार हुन नपाउँदै शेयर बजारमा...


शेयर बजारमा उत्साह छाँउदा कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?

काठमाडौं । साताको तेस्रो दिने शेयर करोबार खुलेको पहिलो मिनेटमै सर्किट लागेको बजारमा नयाँ अर्थमन्त्री विष्णु पौडेलको चर्चा चलेको छ। यी चर्चाका बीच आज एनआएन इन्फास्टक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १२ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार...


नबिल बैंकले ऋणपत्र बिक्रि गर्ने अनुमति माग्न पुग्यो बोर्ड

काठमाडौं । नबिल बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्न पुगेको ।छ बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई ९३ अर्ब रुपैयाँको० ऋणपत्र बिक्री गर्न बार्डसँग अनुमति मागेको हो । जसमध्ये १२ लाख इकाई...


धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो ।...


राजनीतिक किचलोको बीचमा शेयर बजार, सर्किटको ब्यवस्थाले बच्यो लगानीकर्ताको अर्बौ रकम

काठमाडौँ । आज बिहानदेखि सरकार परिवर्तन हुने कुराले शेयर बजारका लगानीकर्ता मख्ख थिए । सरकार परिवर्तनपछि एमाले नेता विष्णु पौडेल अर्थमन्त्री बन्ने कुराले लगानीकर्ता उत्साहित थिए । लगानीकर्ताले ११ बजे कुरी बसेका थिए । लगानीकर्ता बिहानदेखि नै शेयर किन्ने...