सीएचडीसी हाइड्रोपावर र हिमालयन रिमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ७८।१७ अंकले बढेर २६८८।३८ को बिन्दुमा कायम भएको छ । बिहीबार पनि सीएचडीसी हाइड्रोपावरको शेयर कारोबार सर्वाधिक भएको छ ।...


फर्कियो शेयर बजार लयमाः ७८ अकंले बढ्यो नेप्से, ३२ सय पार गर्ला ?

काठमाडौँ । पुँजी बजारमा लगातार ६ दिनको ओरालो यात्रा आज ब्रेक लागेको छ । निरन्तर ओरालो लागि रहेको शेयर बजार पुन लयमा फर्किएको हो । अस्वभाविक रुपमा निरन्तर बढेको बजारमा करेक्सन आएको हुँदा अब बजार आफ्नै लयमा फर्किएको तर्क...


सरकारी कर्मचारीका लागि गरिमा क्यापिटलको ‘सित्तैमा लगानी व्यवस्थापन सेवा योजना’, न्यूनतम लगानी र कम शुल्कको प्रस्ताव

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरूका लागि ‘सित्तैमा’ लगानी व्यवस्थापन सेवा (पीएमएस) उपभोग गर्न सकिने योजना ल्याएको छ । सरकारले कार्यालय समयमा सरकारी कर्मचारीलाई टीएमएस चलाउन रोक लगाएको छ । यससँगै सरकारी कर्मचारीले अब कसरी शेयर बजारमा लगानी...


२५% लाभांश वितरण र एफपीओ निष्काशन प्रस्तावसहित नेपाल ल्यूब आयलले बोलायो साधारणसभा

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न असोज १८ गते साधारण सभा डाकेको छ। सभा ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान साढे ११ बजे शुरु हुनेछ।...


२५% लाभांश पारित गर्न सिद्धार्थ क्यापिटलले बोलायो साधारणसभा

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले असोज १८ गते १३ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित आफ्नै कार्यालयमा दिउँसो साढे ३ बजेदेखि सभा बस्ने निर्णय गरेको हो । सभाले गत...


एनआइसी एशिया क्यापिटलका ४ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डहरूको लाभांश सुरक्षित गर्ने आज (भदौ २७) अन्तिम दिन हो । एनआइसी एशिया सेलेक्ट ३०, एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड, एनआइसी एशिया ग्रोथ फन्ड र एनआइसी एशिया ब्यालेन्स्ड फन्डले...


हिमालयन बैंकको ४ लाख २८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ५ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २८ हजार ५४० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन्...


प्रतिकित्ता १०५ रुपैयाँमा कामना सेवा बैंकको ३५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको ३५ हजार ५३४ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर जोकोही व्यक्तिले किन्न पाउँछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ...


म्युचुअल फण्डको नाफा २३७ प्रतिशतले बढ्यो: शेयर बजारमा लगानी ४३ अर्ब ३० करोड, कुनको न्याभ कति ?

काठमाडौँ । पुँजी बजारमा आएको उछालसँगै म्युचुअल फण्डको व्यापारमा समेत सुधार आएको छ। साउन महिनामा शेयर बजारमा आएको अस्वभाविक वृद्धिले म्युचुअल फण्डको लगानी, नाफा र न्याभमा समेत बदलाभ आएको हो। हाल संचालनमा रहेका ४३ वटा म्युचुअल फण्डहरुले प्रकाशन गरेको...


घट्दो बजारमा समेत यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौँ । शेयर बजारमा आज पनि राताम्य यात्राले निरन्तरता पाएको छ । बजार पछिल्ला ६ दिन यता निरन्तर घटी रहेको हो । बजार आज २२.७३ अकंले घटेर २६१० बिन्दुमा कायम भएको छ । कारोबार रकम समेत खुम्चिदै गएको छ...


सीएचडीसी र एनएलजी इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, अन्य कसको कारोबार कति ?

काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै लगानीकर्ताहरुले करौडौ रकम गुमाएका छन् । ठूला...


लगातार छैठौं दिन समेत बजारमा गिरावटः लगानीकर्तामा थपिदै चिन्ता र निराशा, कहिलेसम्म गुम्छ रकम ?

काठमाडौँ । पुँजी बजार लगातार छैठौं दिन समेत ओरालो लागेको छ । लगानीकर्ताको मनोबल घट्दै जाँदा शेयर बजारमा समेत गिरावट आइरहेको हो । जसले लगानीकर्ताहरूमा चिन्ता र निराशा थपेको छ । बजार सूचकांकमा निरन्तर गिरावट देखिँदा धेरै कम्पनीका शेयरहरूको...


बजार ह्वात्तै घटबढ हुनु माफियाको चलखेल हो ?

काठमाडौँ । पाँच दिन राताम्य भएको शेयर बजार आज सुधारको संकेत गरी रहेको छ । बजार सुधार तिर लम्कि रहेको भएपनि ह्वात्तै घट्ने र बढ्ने भइरहेको हो । यस्तो समयमा केहि माफियाहरुले बजार बढाएर आफु एक्जिट हुने र घटाएर...


सानिमा लार्ज क्याप फन्डको लाभांश स्थगित

काठमाडौं । सानिमा लार्ज क्याप फन्डले घोषणा गरेको १० प्रतिशत नगद लाभांश हाललाई स्थगित गरिएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार उक्त लाभांश वितरण हाललाई स्थगित गरिएको सानिमा क्यापिटलले नेप्सेमार्फत जानकारी दिएको छ । सूचनामा के कति कारणले...


नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल फ्लेक्सी क्यापको लाभांश घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’ र नबिल फ्लेक्सी क्याप फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । क्यापिटलको मंगलबार बसेको सञ्चालक समितिले नबिल ब्यालेन्स्ड फन्ड–२ ले कर सहित ८ प्रतिशत र...


लाभांश पारित गर्न आरविवि मर्चेन्ट बैंकिङ्गले बोलायो साधारणसभा

काठमाण्डौ । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले असोज १८ गते साधारण सभा बोलाएको छ । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिले राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि बस्नेगरी सभा बोलाएको हो । सभाले गत आवको नाफाबाट कम्पनीको...


हिमालय ऊर्जाको हकप्रद बाँडफाँड, अवितरित शेयर लिलामीमा आउने

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयर मंगलबार (भदौ २५) बाँडफाँड गरेको छ । कम्पनीले साउन २४ गतेदेखि भदौ १२ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले ९९ लाख कित्ता हकप्रद शेयर...


म्यूजिक नेपालले ३ लाख २७ हजार कित्ता हकप्रद शेयर जारी गर्ने

काठमाडौं । म्यूजिक नेपाल लिमिटेड ‘कम्पनी’ ले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले तत्काल कायम रहेका शेयरधनीहरूलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख २७ हजार ३४७ कित्ता हकप्रद शेयर जारी गर्ने कम्पनी सचिव उत्तम थापाले जानकारी...


२८/२९ सय परिसूचक हुँदा शेयर किन्नेहरु डुबेः अफवाह फैलाउने बजार प्रवेशको तयारीमा, किन घट्दैछ मार्केट ?

काठमाडौँ । लगातार पाँचौ दिन समेत पुँजी बजारमा राताम्य यात्राले निरन्तरता पाएको छ । पछिल्लो पाँच दिनमा नेप्से करिब २०० अकंले घट्न पुगेको हो । शेयर बजार ३२०० अंकको परिसूचक पार गर्दै नयाँ रेकर्ड बनाउँछ भन्ने अफवाह फैलाउँदै केही...


हालसम्म तीन दर्जन कम्पनीको लाभांश घोषणा, कुनले कति दिदैछन् ? (सूचीसहित)

काठमाडौँ । लाभांश सिजन सूरु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका करिव तीन दर्जन कम्पनीहरुले गत आर्थिक वर्ष २०८०।०८१ को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गरेका अधिकांश कम्पनीहरुले...