महुली लघुवित्तको १६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले दुईजना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १६ हजार २०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। उक्त शेयरमध्ये ८ हजार कित्ता विजली प्रसाद चौधरीको र अर्काे ८ हजार २०० कित्ता शेयर मुन्नी राजभण्डारीको स्वामित्वमा...


आईसीएफसी फाइनान्सले माघ ९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले आउदो माघ ९ गतेदेखि २३ गतेसम्म ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर–२०८८’ ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिडिबेन्चर १ हजार रुपैयाँका दरले कुल ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको...


बोनस शेयर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गतेको साधारणसभाले पारित गरेको १८.३८११ प्रतिशत बोनस शेयर बापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ। शेयरधनीले कर बापत बोनस शेयरको ५ प्रतिशत रकम जम्मा गरेपछि मात्रै बोनस शेयर सम्बन्धित शेयरधनीको...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे २ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ९ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ४३ हजार ६०३ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।...


नेपाल टेलिकमको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को पुस २८ गतेको साधारणसभाले पारित गरेको ३० प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको खातामा पठाउन थालिएको छ। लाभांश वितरण प्रयोजनका लागि टेलिकमले पुस १८ गते बुक क्लोज गरेको थियो।...


लाभांश प्रस्तावसहित बुटवल पावर कम्पनीको ३२औं साधारण सभा सम्पन्न

काठमाडौँ। बुटवल पावर कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुष २८ गतेमा कार्की व्यांक्वेट, बबरमहल, काठमाडौमा सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट...


कमलादीको स्काई टावर चलेन, आम्दानीमा संकटपछि आइपीओ निकालेर रकम संकलन गर्ने योजना

काठमाडौँ । घाटा रहेका कम्पनीहरुमा आइपीओ ल्याउने लहर नै चलेको छ । वित्तीय रुपमा कमजोर भएर संकटमा रहेका कम्पनीहरु सर्वसाधारणबाट पैसा उठाएर मालामाल हुने उद्देश्यले धमाधम वार्षिक साधारण सभाबाट आइपीओ प्रस्ताव पारित गरिरहेका छन् । यस्तै मध्यको एक कम्पनीको...


२५ अकंले घट्यो बजारः १३ वटै उपसूचक राताम्य हुँदा खुम्चियो कारोबार, किन भयो प्रभावित ?

काठमाडौँ । शेयर बजार दोहोरो अकंले घटेको छ । बजारले गत साताको अन्तिम कारोबारका दिन देखिएको राताम्यलाई निरन्तरता दिएको हो । यसलाई लगानीकर्ताहरुले करेक्सनमा रुपमा लिएका छन् । लगातार ६ दिन बजार बढेको हुँदा २ दिनको रातो अकंलाई करेक्सनको...


एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार, यी कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिए

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार घटेतापनि आज एनआरएन इन्फ्रास्टक्चरको सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको २० करोड ४१ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।...


माउण्टेन इनर्जी नेपालको साधारणसभा सम्पन्न, बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित

काठमाडौँ । माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०।८१ को साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आज पुस २८ गते साधारणसभा सम्पन्न भएको हो। कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर...


टिएमएसमा समस्या, लगानीकर्ताको कारोबार प्रभावित

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा समस्या देखिएपछि आइतबारको सेयर कारोबारमा अवरोध आएको छ। बजार खुलेसँगै सुरु भएको यो समस्याका कारण लगानीकर्ताले सहज रूपमा शेयर खरिद बिक्री गर्न सकेनन्। सुरुमा केही ब्रोकरहरूको टीएमएसमा मात्र...


सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाममा कर कार्यालयमा करोडौं बक्यौता!

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले स्थापना गरेको नेपाल एक्सप्रेस फाइनान्स करोडौं रुपैयाँ कर नतिरी वेपत्ता भएको छ । नेपाल सरकारको राजस्व उठाउने निकाय कर कार्यालयको तथ्याङ्कमा श्रेष्ठकै नाममा बक्यौता भएपनि हाल भने प्राइम बैंकको...


जनउत्थान सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०÷८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ। यही पुस २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि...


साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा लाभांश घोषणा

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय...


निर्धन उत्थान लघुवित्तको २६औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २६औं वार्षिक साधारणसभा काठमाडौंको नक्सालस्थित निर्धन भवनमा सम्पन्न भएको छ। यस कार्यक्रमको सञ्चालन कम्पनी सचिव जग्यप्रसाद पन्तले गरेका थिए भने अध्यक्षता कम्पनीका अध्यक्ष हरिकृष्ण पन्तले गरेका थिए। कार्यक्रममा संचालक समिति, शेयरधनी, कर्मचारी,...


इमर्जिङ्ग नेपालको ५० लाख कित्ता शेयरको लक इन फागुन ३ गतेबाट सकिँदै

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको ५० लाख ११ हजार ५१२ कित्ता शेयरको लक इन अवधि आउदो फागुन ३ गतेबाट सकिँदै छ। हाल कम्पनीका संस्थापकतर्फको ५० लाख ४०० कित्ता र कर्मचारीतर्फको ११ हजार ११२ कित्ता शेयर लक इनमा रहेको छ।...


प्रतिकित्ता १०० रुपैयाँमा लिवर्टी ईनर्जीले अवितरित हकप्रद बिक्री गर्दै, सबैले किन्न पाउने

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले अवितरित हकप्रद शेयर बिक्रीमा राख्ने भएको छ। कम्पनीले इच्छुक जो कोही व्यक्ति वा संगठित संघसंस्थाले किन्न पाउने गरी शेयर बिक्रीमा राख्न लागेको हो। कम्पनीले कात्तिक २० गतेसम्म कायम शेयरधनीका लागि मंसिर १६ देखि पुस...


कुमारी बैंकले माघ २१ गते बोलायो साधारणसभा

काठमाडौं । कुमारी बैंक लिमिटेडको चौबीसौं वार्षिक साधारणसभा आउदो माघ २१ गते काठमाडौंको टुंडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि बस्ने भएको छ। कुमारी बैंकले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेकाले लाभांश...


नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ देखि वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बिक्री गर्ने

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ बिक्री गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख...


वित्तीय संस्था र बीमा क्षेत्रको पुँजीकरणमा ५४.५ प्रतिशत हिस्सा

काठमाडौँ ।  नेपालको पुँजी बजारले २०८१ मंसिर मसान्तसम्म उल्लेखनीय प्रगति गरेको छ। नेपाल स्टक एक्सचेन्ज सूचकाङ २०८० मंसिर मसान्तमा १९९४.६० रहेकोमा २०८१ मंसिर मसान्तमा २६८२.२९ मा पुगेको छ।नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको...