शेयर लगानीकर्ताहरु किन चाहान्छन् अर्थमन्त्री विष्णु पौडेल ?
काठमाडौं । जब जब विष्णु पौडल अर्थमन्त्री बन्ने अवस्था सिर्जना हुन्छ तब तब शेयर बजारमा एकाएक उछाल आउँछ । आज पनि वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ सरकार गठन हुने त्यसमा पनि एमालेले अर्थमन्त्री पाउने चर्चासँगै विष्णु पौडेल नै अर्थमन्त्री...
बौलाएको शेयर बजार फेरी सेलायो
काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठक प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राजीनामा नदिने निर्णय पनि शेयर बजार करेक्सन देखिएको छ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा दोस्रो पटक सर्किट लागेको हो...
एमाले सरकारलाई शेयर बजारको हरियो कार्पेट, दोस्रो सर्किट ब्रेकसँगै ४० मिनेटका लागि कारोबार बन्द
काठमाडौं । नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ । मंगलबार नेप्से परिसूचक पहिलो सर्किटको १ मिनेटमै लागेको थियो । पुनः खुल्ने वित्तीकै ५ प्रतिशतले बढेर पनि बजारमा दोस्रो सर्किट ब्रेक...
सरकार परिवर्तनको खबरले शेयर बजारमा रौनक, विष्णु पौडेल अर्थमन्त्री बन्ने संम्भावनाले लगानीकर्ता उत्साहित
काठमाडौं। सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा पहिलो केही मिनेटमै उछाल आएको छ। नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा उछाल देखिएको हो। सोमबार मध्यराती भएको सहमति अनुसार पहिलो चरणको सरकारको नेतृत्व नेकपा...
खुलेको २ मिनेटमै शेयर बजारमा लाग्यो सर्किट ब्रेक, २० मिनेटका लागि बजार बन्द
काठमाडौँ । नेप्से परिसूचक ४ प्रतिशतले बढेर २१३५.८७ बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको छ। बजार खुलेको २ मिनेटमै सर्किट ब्रेक लागेको हो। ८२.४८ अंकले बजार बढ्दा यतिखेरसम्म ८ करोड ६९ लाख रूपैयाँको सेयर किनबेच भएको छ।...
कामना सेवा विकास बैंकले अविमोच्य असन्चिति अग्राधिकार शेयर निष्काशन गर्ने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९ प्रतिशतका दरले अविमोच्य असन्चिति अग्राधिकार शेयर निष्काशन गर्ने निर्णय गरेको छ । बैंकको असार १७ गते अर्थात सोमबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको निर्णयले उक्त शेयर निष्काशन गरिने भएको हो...
प्रि ओपन सेसनमा नेप्से सूचक ३२.४४ विन्दुले बढ्यो
काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक ३२.४४ विन्दुले बढेको छ । सरकार परिवर्तन हुने कुराले नेप्सेमा उछाल देखिएको हो । सूचक २०८५।८२ अंकमा आएको छ । २ करोड ४४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७८...
सेन्ट्रल फाईनान्सको २.८३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले संस्थापक शेयरधनी बेनुका जोशीको नाममा रहेको दुई लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर किन्न...
नेपाल लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गरिँदै
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३ र २४औं वार्षिक साधारणसभा आज असार १८ गते गर्दैछ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले वीरगञ्जस्थित होटल भिष्वामा बिहानको ९ बजेदेखि सभा गर्ने निर्णय गरेको हो । सभाले...
नेशनल फण्डले भोलिदेखि प्रतिकित्ता ५० रुपैयाँमै हकप्रद शेयर बिक्री खुला गर्दै
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले भोलि असार १९ गतेदेखि आफ्ना शेयरधनीहरूका लागि प्रतिकित्ता ५० रुपैयाँमै ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीको जेठ २५ गतेको विशेष साधारणसभाले ५४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात् २ः१...
धितोपत्र बोर्डको अध्यक्ष छनौट समिति पुनगर्ठन गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । यसअघि गठित नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिस समितिले करिब पाँच महिनासम्म पनि अध्यक्ष छनौट गर्न नसकेपछि सरकारले आज उक्त समिति पुनर्गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि नयाँ...
हकप्रद र आइपीओ स्वीकृती दिने प्रकृया रोकिने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइपीओ, हकप्रद र डिभेञ्चर जस्ता सार्वजनिक निष्काशन नहुने देखिएको छ । विगत ६ महिनादेखि रोकिएको आइपीओ, हकप्रद र डिभेञ्चरले अध्यक्ष नरेन्द्र कुमार रानाले स्वीकृत दिने प्रकृयापछि आम लगानीकर्ताले केही राहत पाएका थिए । बोर्डले...
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अध्यक्षमा सर्टलिस्ट आएका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । नेपाल धितोपत्र सम्बन्धी ऐन, २०६३...
सपोर्ट माइक्रोफाइनान्सको बोनश शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको १३ प्रतिशत बोनश शेयरका दरले कुल १...
नेपाल फाइनान्सको आज पनि सर्वाधिक कारोबार, हाइड्रो कम्पनीहरुको शेयरमूल्य वृद्धि
काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव २९ अंकले बढेर २०५३.३८ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आइतबारको तुलनामा कारोबार समेत वृद्धि भएको...
शेयर बजारमा हरियाली, नेप्से १६.२९ अकंले बढ्दा कारोबार भने खुम्चियो
काठमाडौँ । तीन दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । निरन्तर तीन दिन राताम्य भएको शेयर बजार आज भने दोहोरो अकंले बढेको हो । असार मसान्तको प्रभावले शेयर बजारले अपेक्षा अनुसार गति भने लिन सकेको छैन । लगानीकर्ताले अबको...
८ अर्ब बढी चुक्ता पूँजी रहेको नेपाल लाइफमा कसको शेयर स्वामित्व कति ?
काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रमा परिचित र विगत २३ वर्षदेखि गुणस्तरिय बीमा सेवा प्रदान गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्सको हाल ८ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी रहेको छ । कम्पनीले आफ्नो वितरयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई २१ दशमदव ०५ प्रतिशत...
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्ब नाघेको छ । असार १२ गतेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्सको निक्षेप संकलन ६३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय...
लाभांश प्रस्तावसहित नेपाल लाइफको वार्षिक साधारण सभा भोलि बस्दै
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३औं र २४औं वार्षिक साधारणसभा असार १८ गते (भोलि) गर्ने भएको छ । कम्पनीको जेठ २८ गते बसेको संचालक समितिको बैठकले सभा वीरगञ्जस्थित होटल भिष्वामा बिहानको ९ बजेदेखि बस्ने निर्णय गरेको हो...
धितोपत्र बोर्ड कर्मचारी यूनियनको अध्यक्षमा अजय ढुङ्गाना, सचिव नमुना जोशी
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनको अध्यक्षमा अजय ढुङ्गाना चयन भएका छन् । यूनियनको सातौं अधिबेशनले ढुङ्गानालाई अध्यक्षको जिम्मेवारी दिएका हो । असार १४ गते ललितपुर हात्तीवन स्थित क्लासिक रेस्टुरेन्ट तथा पार्टी भेन्युमा अधिवेशन ९ जना कार्यसमिति निर्वाचित...



















