शेयर बजारको वृद्धि एक दिनमै पल्टियोः ५० अकंले घट्यो नेप्से, के चलखेल हुँदैछ ?
काठमाडौँ । गत बिहीबार उच्च अंकमा पुगेको शेयर बजार आइतबार पुनः ओरालो लागेको छ । लगानीकर्ताको खुसी लामो समय टिक्न सकेन । आजको बजार गिरावटलाई केही विश्लेषकले दशैंको चासो र बिक्रीको लहरसँग जोडिरहेका छन् भने अरूले यसमा सीमित चलखेलको...
सिईडिबी हाईड्रोपावरमा झुम्मिए लगानीकर्ता, अन्य यी १० को भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्से ओरालो लागेको छ । आज लाभांश घोषणा गरेको सिईडिबी हाईड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, हिमालयन रि, अपी पावर, सिंगटी हाईड्रोपावर, सानिमा माई, अरुण भ्याली, डाङ्गी गुप्र, हाथवे इन्भेष्टमेन्ट र...
सेबोनले रोकिएको आइपीओ प्रक्रिया अघि बढाउँदै, कमजोर नेटवर्थ भएका कम्पनीहरूको फाइल प्रतीक्षामा
काठमाडौँ । लामो समयसम्म रोकिएर बसेको आइपीओ निष्कासन स्वीकृतको प्रक्रिया अघि बढ्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यबाहक अध्यक्ष महेश बरालले अब आइपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीको आइपीओ फाइल अगाडि बढाउने बताएका हुन् । आइतबार...
सीईडीबि हाइड्रोपावरले ११ प्रतिशत बोनश र ५६ लाख कित्ता हकप्रद निष्काशन गर्ने
काठमाडौँ । सीईडीबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बोनश शेयर बितरण गरेपश्चता हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।०८० र २०८०।०८१ को लागी चुक्ता पुँजीको ११ प्रतिशत बोनश शेयर...
माण्डु हाइड्रोपावर सहित २ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । माण्डु हाइड्रोपावर, आरबीबी म्युचुअल फन्ड –१ र आरबीबी म्युचुअल फन्ड –२ को लाभांश सुरक्षित गर्ने आज (भदौ ३०) अन्तिम दिन रहेको छ । यी ३ वटै कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम...
समता घरेलु लघुवित्तको शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । कम्पनीले यसअघि २० हजार कित्ता संस्थापक शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने...
नेशनल लघुवित्तको ५३ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ५३ हजार ९१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । कम्पनीले यसअघि संस्थापकहरूले मात्रै किन्न पाउँने गरी सो...
लाभांश र हकप्रद प्रस्तावसहित सिइिडिबि हाईड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले असोज २१ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा विहान १० बजे बस्ने गरी सभा बोलाएको हो । सभाले अघिल्ला दुई...
कामना सेवा बैंकको एक लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ६ हजार ६ सय ३६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर संस्थापक शेयरधनी बाहेकका अन्य...
एकैदिन दुई कम्पनीको लाभांश घोषणा
काठमाडौं । नेप्सेमा सूचीकृत दुई कम्पनी ओरिन्टल होटल र हाथवे इन्भेस्टमेन्ट कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । ओरियन्टल होटलले गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर दिने भएको छ । त्यस्तै सोको कर प्रयोजनार्थ ०।२६...
अब टीएमएस अदालतहरूमा पनि नचल्ने
काठमाडौं । देशैभरिका अदालतहरूमा पनि अनलाइन सेयर कारोबार गर्ने प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) नचल्ने भएको छ । यसअघि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरिका सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । संघ, प्रदेश र...
नौ कम्पनीले दशैँ अगाडी नै साधारण सभा गर्ने, कसले कति दिदैछन् लाभांश ? (सूचीसहित)
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका करिव एक दर्जन कम्पनीहरुले दशैँ अगाडी नै वार्षिक साधारण सभा गर्ने भएका छन् । कम्पनीहरुले विभिन्न प्रस्तावहरुसहित गत आर्थिक वर्ष २०८०।०८१ को वार्षिक साधारण सभा गर्ने मिति तय गरेका हुन्...
आत्तिएका लगानीकर्तामा उत्साहको सञ्चार: ‘अब करेक्सन सकियो, बजार आफ्नै गतिमा अघि बढ्छ’
काठमाडौँ । भदौ १९ गतेपछि नेपाली पुँजी बजारमा लगातार ६ दिनसम्म गिरावट देखायो । जसले लगानीकर्तामा चासो र चिन्ता फैलायो । यस गिरावटलाई बजारको आवश्यक करेक्सनको रूपमा हेरिएको छ, जसको परिणामस्वरूप, शेयर बजारको मूल्यमा एक किसिमको अस्थिरता देखा परेको...
२५% लाभाशं प्रस्ताव सहित इम्पेरियल सेक्युरिटिजले बोलायो साधारणसभा
काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (स्टक ब्रोकर नम्बर ४५) ले असोज १८ गते १७औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिका बैठकले काठमाडौंको अनामनगरस्थित कम्पनीको आफ्नै मुख्य कार्यालयमा दिउँसो ३ बजे सभा बोलाएको...
प्रतिकित्ता २०३ रुपैयाँमा प्रभु महालक्ष्मी लाइफको करीब २२ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २१ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् ।...
लाभांश प्रस्तावसहित नबिल स्टक डिलरले बोलायो साधारण सभा
काठमाडौं । नबिल स्टक डिलर लिमिटेडले असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको दरबारमार्गस्थित आफ्नै रजिष्टर्ड कार्यालयको सभा कक्षमा सभा बस्ने निर्णय गरेको हो । सभाले गत वर्षको...
प्रतिकित्ता २०८ रुपैयाँमा सूर्यज्योति लाइफको ८ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ८ लाख १ हजार ४७६ कित्ता शेयर बिक्रीमा राखेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०८ रुपैयाँ...
एनआईसी एशिया सेलेक्ट-३० को इकाई मूल्य समायोजन
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एशिया सेलेक्ट-३० को इकार्य मूल्य समायोजन भएको छ । प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुक क्लोज गरेसँगै नेप्सेले इकाई मूल्य समायोज गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले बिहीबार फण्डको...
लाभांश प्रस्तावसहित ओरियण्टल होटल्सले बोलायो साधारणसभा
काठमाडौं । ओरियण्टल होटल्स् लिमिटेडले असोज २० गते आइतबार २७औं वार्षिक साधारणसभा बोलाएको छ । होटलको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा विहान ११ बजे सभा बोलाएको हो । सभाले गत आर्थिक...
सात कम्पनीको शेयरमा सर्किट, यी २० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । केहि दिन यताको गिरावटको यात्रापछि आज बजारमा सुधार आएको छ । बजारमा आकर्षक सुधार आउँदा लगानीकर्ता उत्साहित भएका छन् भने कम्पनीहरुको शेयर मूल्य समेत बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.१७ अकंले बढेर २६६६.३८ बिन्दुमा कायम...



















