बेष्ट फाइनान्सको संस्थापक शेयर खरीदमा परेको बोलपत्र आज खोलिँदै
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक शेयर खरीदका लागि परेको गोप्य शिलबन्दी बोलपत्र आज असार १२ गते खोलिने भएको छ । कम्पनीले असार ४ देखि ११ गतेसम्म इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरूले किन्न पाउने गरी तीन लाख ५६...
एलआईसी नेपालको साधारणसभा भोलि बस्दै, केके छन् एजेण्डा?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) को २२औं वार्षिक साधारण सभा भोलि असार १३ गते बस्दैछ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजे सभा बस्ने निर्णय...
शेयर बजारमा झिनो सुधारले निरन्तरता, आठ उपसूचक हरियाली हुँदा चार अर्बमाथिको कारोबार
काठमाडौँ । शेयर बजारले झिनो सुधारलाई निरन्तर दिएको छ । शेयर बजारका लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् । अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहदा शेयर बजारमा अपेक्षा अनुसार सुधार देखिएको छैन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६०...
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै खारेज हुने ! महान्यायाधिवक्ताको पत्रले झनै अप्ठेरो
काठमाडौं । सरकारले राय सुझाव माग गरेको महान्यायाधिवक्ताको कार्यालयले अर्थमन्त्रालयको पत्रको जवाफ दिएको छ । अर्थलाई दिएको जवाफमा दुई जनाको नाम सिफारिस गर्न नमिल्ने राय महान्यायाधिवक्ताको कार्यालयले दिएसँगै अध्यक्ष छनौट समिति झनै अप्ठेरोमा परेको छ । अब छनौट समिति...
महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले दुईजना संस्थापक शेयरधनीहरूको नाममा रहेको २१ हजार ५१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् ।...
रोकिएको आईपिओ र हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाउँदै सेबोन, लेखासमितिको निर्देशनको सीमाभित्र रहने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले झण्डै आधा बर्षसम्म रोकिएको शेयर निष्काशनको प्रकृया अघि बढाउने प्रकृया सुरु गरेको छ । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि रिक्त अध्यक्ष पदमा नयाँ अध्यक्ष नियुक्त हुन नसक्दा आईपिओ लगायतका शेयर निष्काशन...
प्रतिकित्ता २१० रुपैयाँमा सूर्यज्योति लाइफको संस्थापक शेयर किन्ने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफको संस्थापक शेयरमा आवेदन दिने आज असार ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार ४ गते देखि प्रतिकित्ता न्यूनतम २१० रुपैयाँमा शेयर बिक्रीमा ल्याएको थियो । यो शेयर संस्थापक...
प्रतिकित्ता ७३९ रुपैयाँमा सीआईटीको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । सो शेयर प्रतिकित्ता न्यूनतम ७३९ रुपैयाँमा बिक्रीमा राखिएको हो । उक्त संस्थापक शेयरमा बैंक तथा वित्तीय संस्था...
हकप्रद बिक्रीका लागि हिमालय उर्जाले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोजको मिति निर्धारण गरेको छ । कम्पनीले हकप्रद शेयर बिक्री प्रयोजनार्थ असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको हो । सोका आधारमा असार १९ गतेसम्म नेप्सेमा...
साधना लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर संस्थापक शेयरधनीहरूले खरीद गर्न नचाहेपछि सर्वसाधारण तथा संघसंस्थाहरूले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको हो । कम्पनीले बिक्रीमा ल्याएको शेयर...
सरकारले दक्ष र व्यवसायिक व्यक्तिलाई छिट्टै धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्छः अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्रीवर्षमान पुन अनन्तले दक्ष र व्यवसायिक व्यक्तलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा सांसदहरुले बोर्ड अध्यक्षको नियुक्तिबारे जिज्ञाशा राखेका थिए । जवाफमा पुनले...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं। नेप्से साताको दोस्रो दिन ओरालो लागेको छ । नेप्से आरालो लागेपनि आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स र गणपतीको शेयरमा आज सकारात्मक सर्किट लागेको हो । त्यस्तै, मकर जितुमाया, शिव श्री, आरम्भ चौतारी, सिन्धु...
सामान्य अंकले बढ्यो नेप्से, कारोबार पाँच अर्बमाथि
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ । यस दिन परिसूचक ३.२१ अंक बढेर १०६६.१६ विन्दुमा कायम भएको हो । बजार बढ्दा लगानीकर्ताको आकर्षण फाइनान्स समूहको शेयरमा देखिएको छ । सोमबार यो समूहको...
मेरो माईक्रोफाइनान्स सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता,अन्य कुनको कारोबार कति ?
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार आज उकालो लागेको छ । आज शेयर बजार २ हजारको विन्दुमा लाग्दा मेरो माईक्रोफाइनान्सको सर्वाधिक कारोबार भएको छ। लघुवित्तको २४ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल इन्फास्क्चर,...
चार बीमा र आठ हाइड्रोपावर कम्पनीको हकप्रद शेयर पाइपलाइनमा, कुनको कति?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्न अनुमति माग्दै १२ वटा कम्पनीहरूले निवेदन दिएका छन् । बोर्डसँग निष्काशनको अनुमति माग गर्नेमा दुई जीवन र दुई निर्जीवन गरी चारवटा बीमा कम्पनी र आठवटा हाइड्रोपावर कम्पनीहरू...
किसान र जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार रोक्का
काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । दुबै कम्पनीहरु आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेबाट एकीकृत कारोबार शुरू गर्ने भएसँगै निर्देशिकामा व्यवस्था भए अनुसार कारोबार रोक्का गर्न...
मिडिल मोदी हाइड्रोपावरले असार २५ गतेदेखि हकप्रद बिक्री गर्ने
काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले असार २५ गते देखि हकप्रद शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हालसम्म कायम शेयरधनीहरूका लागि १ शेयर बराबर ०.६०२४ को अनुपातमा हकप्रद बिक्री गर्ने भएको हो । कम्पनीले असार...
प्रतिकित्ता २४० रुपैयाँमा यूनाइटेड अजोडको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । यनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४९ हजार ७०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता २४० रुपैयाँमा सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर हाल कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न...
प्रतिकित्ता १०१ रुपैयाँमै निफ्राको संस्थापक शेयर बिक्री खुला
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) को १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँमै संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयर संस्थापक शेयरधनी,...
मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ३९ हजार ३१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर संस्थापक शेयरधनीका साथै सर्वसाधारणले पनि खरीद गर्न पाउनेछन् । शेयर खरीद...




















