शेयर बजार राताम्य हुदाँ समेत यी कम्पनीको शेयरमा हरियाली

काठमाडौँ । कारोबार साताको दोस्रो दिन शेयर बजारमा भारी गिरावट आएतापनि २८ कम्पनीको शेयरमा हरियाली छाएको छ । आज नाडेप लघुवित्तको शेयरमूल्य ४.०१ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । उपकार लघुवित्त, नेपाल इन्फ्रास्टक्चर बैंक, रशुवागढी हाइड्रोपावर, नेपाल रि इन्स्योरेन्स...


प्रभु बैंक र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी

काठमाडौँ । कारोबार साताको दोस्रो दिन शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० को बिन्दुमा कायम भएको छ । मंगलबार पनि प्रभु बैंकको सबैभन्दा बढी कारोबार भएको छ । आज बैंकको ३५...


राताम्य पुँजी बजारः २५ सयको लाइनमा परिसूचक, डुबे फाइनान्स र विकास बैंकका लगानीकर्ता

काठमाडौँ । शेयर बजारमा लगानीकर्ताहरूको मनोबल खस्किँदै गएको छ । नेप्से सूचक लगातार घटेर २५ सयको स्तरमा झरेपछि लगानीकर्ताहरू अझै अन्योलमा देखिएका छन् । यस्तो अवस्थामा बजारले सकारात्मक दिशा लिन नसक्दा अल्पकालीन कारोबार गर्ने व्यापारीहरूको सक्रियता बढेको छ भने...


बलेफी हाइड्रोपावरको हकप्रद शेयर किन्ने भोलि अन्तिम दिन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि बिक्री गरिरहेको शतप्रतिशत हकप्रद शेयर किन्ने भोलि (पुस १७ गते) अन्तिम दिन रहेको छ। यस शेयर खरिदका लागि भोलि बैंकिङ्ग सयमसम्म मात्रै आवेदन दिन सकिनेछ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित...


तीन कम्पनीको नगद लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । भोलि पुस १७ गते विभिन्न तीनवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। गरिमा विकास बैंक, बुटवल पावर कम्पनी र नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)ले पुस १८ गते बुक क्लोज गर्ने भएकाले भोलिसम्म कायम शेयरधनीले मात्रै यी...


डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आज पुस १६ गते डिप्रोक्स लघुवित्त वित्तीय संस्था लगायत अन्य पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस १७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै कम्पनीको...


एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि बिक्री गरिरहेको ६२.५६ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज पुस १६ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ...


रावा इनर्जीको साधारणसभा आज बस्दै

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको पाचौं वार्षिक साधारणसभा आज पुस १६ गते बस्दैछ। सभा काठमाडौंको पूरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा अपरान्ह १ बजेदेखि शुरू हुनेछ। यस कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रकारको प्रस्ताव समावेश गरेको छैन।...


पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति?

काठमाडौं । आज पुस १६ गते मंगलबार विभिन्न पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, आईसीएफसी फाइनान्स र शिवम सिमेन्टले भोलि पुस १७ गते बुक क्लोज गर्ने...


युनाइटेड इदी मार्दी हाइड्रोपावरलाई डबल बि प्लस रेटिङ, वित्तीय प्रगतिमा अब्बल

काठमाडौँ ।  केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेड (यूएमएचएल) को इश्यूअर रेटिङ केयर-एनपी बीबी+ (इश्यूअर रेटिङ) को पुन: पुष्टि गरेको छ। यो रेटिङ् दिएको कम्पनीलाई वित्तीय दायित्वहरूको समयमा सेवा प्रदान गर्ने सम्बन्धमा...


पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनको कति?

काठमाडौं । भोलि पुस १६ गते मंगलबार विभिन्न पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, आईसीएफसी फाइनान्स र शिवम सिमेन्टले पुस १७ गते बुक क्लोज गर्ने भएकाले...


रावा इनर्जीको साधारणसभा भोलि बस्दै

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको पाचौं वार्षिक साधारणसभा भोलि पुस १६ गते बस्दैछ। सभा काठमाडौंको पूरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा अपरान्ह १ बजेदेखि शुरू हुनेछ। यस कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रकारको प्रस्ताव समावेश गरेको छैन।...


९३ दिनमा शेयर लगानीकर्ताले कमाए १ खर्ब २७ अर्ब नाफा, ९ अर्ब कर तिर्दा कुन महिनामा कति ?

काठमाडौँ । ९३ दिनमा शेयर बजारका लगानीकर्ताले १ खर्ब २७ अर्ब रुपैयाँ कमाएका छन् । सिडिएसका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा शेयर बजारका लगानीकर्ताले ९ अर्ब २४ करोड ७ लाख २६ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेपछि १...


सात कम्पनीको शेयर मूल्य समायोजन, भोलिदेखि कतिमा खुल्छ कारोबार ?

काठमाडौँ । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सात कम्पनीको शेयर मूल्य समायोजन भएको छ । महालक्ष्मी विकास बैंक,जीवन विकास लघुवित्त,आत्मनिर्भर लघुवित्त,कृषि विकास बैंक, छिमेक लघुवित्त वित्तीय संस्था,मितेरी डेभलपमेन्ट बैंक र चिलिमे जलविद्युत कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ...


हुलास इन्फ्राले प्रिमियममा आईपीओ निष्कासन गर्ने

काठमाडौं । हुलास इन्फ्रा लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित यही पुस २१ गते साधारणसभा बोलाएको छ। सभा काठमाडौंको कमलादीस्थित गणेशस्थान हामा आईरन बिल्डिङमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले शेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र सोका...


कुमारी बैंकको ५० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको ५० हजार १९ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ। शेयर...


प्रतिकित्ता २८० रुपैयाँमा फर्स्ट माइक्रोफाइनान्सको शेयर बिक्रीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको १ लाख ४० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। संस्थाले उक्त शेयर प्रतिकित्ता न्यूनतम २८० रुपैयाँका दरले बिक्री गर्न लागेको हो। यो शेयरमा संस्थापक व्यक्ति÷संस्थाले आवेदन दिन पाउनेछन्। यो...


सुपरमाई हाइड्रोपावरका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको मंसिर २८ गतेको बसेको साधारणसभाले पारित गरेको ५.६३१ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। कम्पनीले कात्तिक १६ गतेसम्म कायम शेयरधनीको सम्बन्धित बैंक खातामा नगद लाभांश पठाएको हो। हालसम्म...


सिडिएस एण्ड क्लियरिङ्गको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त भएकी हुन् आज आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त कम्पनीको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त भएकी हुन् ।


वित्तीय रुपमा अब्बल सिक्लेस हाइड्रोपावर, डबल बी प्लस रेटिङ पुनःस्थापना

काठमाडौँ ।  सिक्लेस हाइड्रोपावर लिमिटेड (एसएचएल) लाई केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) द्वारा पुनःस्थापित रेटिङ प्रदान गरिएको छ। कम्पनीलाई ‘केयर-एनपी बीबी+ (आईएस)’ रेटिङ पुनःस्थापना गरिएको छ। यो रेटिङ पाउने कम्पनीहरूलाई वित्तीय दायित्वहरू समयमै पुरा गर्न मध्यम जोखिमको रूपमा मूल्यांकन...