शेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? यी २० बुँदामा दिनुहोस् ध्यान

काठमाडौँ। शेयर बजारमा कुनै पनि कम्पनीको शेयर खरिद गर्नु अघि गहिरो अनुसन्धान र मूल्यांकन आवश्यक हुन्छ।बजारमा लगानी गर्दा अनिश्चितता र जोखिम हुनु स्वाभाविक हो, तर यदि सावधानीपूर्वक विश्लेषण गरियो भने, दीर्घकालीन रूपमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ। पछिल्लो समयमा...


दुई कम्पनीले गरायो लगानीकर्ताको बैंक खातामा नगद लाभांश जम्मा

काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल फ्लेक्सी क्याप फण्डले आफ्ना इकाईधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न थालेका छन् । नबिल ब्यालेन्स्ड फन्ड–२ ले असोज २१ गते र नबिल फ्लेक्सी क्याप फन्डले असोज १६ गतेबाट इकाईधनीको खातामा नगद...


नेप्सेमा सामान्य करेक्सनः साढे ७ अर्बको शेयर कारोबार, म्युचुअल फण्डको उपसूचकमा सुधार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से २।४७ अंकले बढेर २७४५।३६ को विन्दुमा कायम भएको छ। ३१६ सूचीकृत कमपनीको १ करोड ८८ लाख ७ हजार ४ सय ९२ कित्ता शेयर खरिदबिक्रि हुँदा ७ अर्ब १९ करोडको शेयर कारोबार भएको...


बिहीबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ को विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै गुडविल फाइनान्सको शेयरमूल्य सर्वाधिक ७.६३ प्रतिशतले बढेको छ । यस्तै एनआईसी...


कुमारी बैंकको शेयरमा झुम्मिए लगानीकर्ता, यी हुन् टप १० कम्पनी

काठमाडौं । दशैंपछिको साताको अन्तिम कारोबारको दिन नेप्सेले झिनो आश देखाएर बन्द भएको छ। कुमारी बैंकको आज सर्वाधिक कारोबार भएको छ। बैंकको आज ३३ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोछ । त्यस्तै, हाईड्रोइलेक्टेसिटि इन्भेष्टमेन्ट, हिमालयन रि, नेपाल...


ऋणपत्र निष्काशनको माग राख्दै दुई बैंकले बोर्डमा दिए निवेदन

काडमाडौं । दुई वटा बैंकले ऋणपत्र निष्काशनको माग सहित नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । एनआईसी एशिया बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न बोर्डमा निवेदन दिएका हुन् । एनआईसी एशिया बैंकले...


समता घरेलु लघुवित्तलाई एफपीओ निष्काशन गर्न बोर्डको स्वीकृति

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सावजनिक निष्काशन (एफपीओ) निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डबाट स्वीकृति पाएसँगै लघुवित्तलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको कुल ३ लाख ५० हजार ९०४.२५ कित्ता...


नेपाल रिमेडिजले हकप्रद जारी गर्ने

काठमाडौं । नेपाल रिमेडिज लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले कात्तिक २१ गते बालुवाटारस्थित एभोकाडो क्याफे प्रा.लि. मा दिउँसो १ बजे विशेष साधारणसभा बोलाएको छ । सभाले कम्पनीको विद्यमान चुक्ता पूँजीको आधारमा १३.६३६४ प्रतिशत...


प्रभु बैंकको ३ लाख ६९ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ९ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ६९ हजार ८५ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण व्यक्ति वा संस्थाले...


भगवती हाइड्रोपावरको नगद लाभांश बैंक खातामा

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइएको छ । कम्पनीको असोज १६ गतेको २४औं वार्षिक साधारणसभाबाट पारित १०.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको बैक खातामा पठाइएको हो । कम्पनीले उक्त लाभांश...


१५% लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेले २३औं वार्षिक साधारणसभा कात्तिक ३० गते बोलाएको छ । लघुवित्तको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले गत आव सम्मको...


अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १) अन्तिम रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयाजनार्थ यस कम्पनीले भोलि (कात्तिक २) बुक क्लोज गर्दैछ । यसका आधारमा आजसम्म कायम शेयरधनीहरू मात्रै कम्पनीको सभामा उपस्थित...


कामना सेवा विकास बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांशसहित सबै प्रस्ताव पारित

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १८ औं साधारण सभा असोज ३० गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौमा सम्पन्न भएको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको...


विजय लघुवित्तसहित २०६ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति रुपैयाँले वृद्धि ?

काठमाडौँ । दशैँपछिको शेयर कारोबारमा लगानीकर्ताहरुको मनोबल उच्च बन्दै गएको छ । पछिल्लो केही दिन यताको शेयर बजारको बृद्धिले लगानीकर्ताको मनोबल उच्च भएको हो । आज नेप्से परिसूचक ४३ दशमलव २२ अंकले बढेर २७४२.८८ को बिन्दुमा कायम भएको छ...


फाइनान्स सेक्टरका लगानीकर्ता मालामाल, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौँ । शेयर बजारमा कारोबार गर्ने फाइनान्स सेक्टरका लगानीकर्ताहरु मालामाल बन्दै गएका छन् । आजको कारोबारमा फाइनान्स उपसूचकका कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ४३ दशमलव २२ अंकले बढेर २७४२.८८ को बिन्दुमा कायम भएको छ ।...


शेयर बजारमा छायो हरियाली, नेप्से परिसूचक ४३ अंकले बृद्धि, कारोबार ५ अर्ब

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात बुधबार पनि शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३ दशमलव २२ अंकले बढेर २७४२.८८ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा कारोबार भएका ३२० कम्पनीहरुको एक लाख ३२...


१७% नगद लाभांश पारित गर्न एनएमबि क्यापिटलले बोलायो साधारणसभा

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले कात्तिक ३० गते १४औं वार्षिक साधारणसभा बोलाएको छ । क्यापिटलको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा दिउँसो ४ बजेदेखि सभा बस्ने निर्णय गरेको हो । सभाले गत आर्थिक...


हिमालयन ८०–२० याजनाको बुक क्लोज मिति तय

काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० याजनाको लाभांश वितरणका लागि कात्तिक ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय भएको छ । बुक क्लोज मितिका आधारमा योजनाले वितरण गर्ने प्रतिफल प्राप्त गर्नका लागि कात्तिक ८ गतेभित्र...


लिवर्टी ईनर्जीलाई ७५ लाख कित्ता हकप्रद निष्काशनको स्वीकृति

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले ७५ लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । कम्पनीलाई बोर्डले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काश सम्बन्धी व्यवस्था तथा विवरणहरू प्रकाशन गर्न स्वीकृति...


कालिका लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लघुवित्तले क्यापिटललाई कात्तिक १ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रार नियुक्त गरेको हो । शेयर रजिष्ट्रारमा नियुक्ति भएसँगै अब लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने,...