धितोपत्र बोर्डका तीन जना प्रत्याशितले गरे पुनः परीक्षा बहिष्कार, छनौट प्रक्रिया रद्द होला ?
काठमाडौ । नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदका तीनै जना उम्मेदवारहरुले अन्तरवार्तामा पुनः अनुपस्थित जनाएका छन् । अर्थ मन्त्रालयले गत आइतबार उपस्थित नभएका ३ जनालाई कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि आज अर्थात असार ५ गते ९ बजे फेरी बोलाएको थियो...
संकटग्रस्त तीन वटा सहकारीका बचतकर्ताको रकम फिर्ता
काठमाडौँ । संकटग्रस्त तीन वटा सहकारीका बचतकर्ताको रकम फिर्ता भएको छ । सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र संकटग्रस्त सहकारी अध्ययन समितिका प्रतिनिधिहरूले तीन सहकारीको रकम फिर्ता भई समस्या समाधान गरिएको ब्रिफिङ गरेका हुन् । मंगलबार नयाँ बानेश्वरमा...
सुर्यज्योति लाइफका संस्थापक धनीहरु धमाधम शेयर बिक्री गर्दै, थप पाँच लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । व्यवस्थापनमा समस्या भएको सुर्यज्योति लाइफका संस्थापक शेयरधनीहरुले धमाधम आफूसँग भएको शेयर बिक्री गर्न थालेका छन् । पछिल्लो पटक सञ्चालक समितिमा शेयर बिक्री गर्न निवेदन दिने क्रम बढिरहेको छ । हिजो तीन लाख कित्ता शेयर सर्वसाधारणको लागि बिक्री...
यी दुई कम्पनीको शेयर किन्दा अझै पाईन्छ बोनस शेयर
काठमाडों । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । केही कम्पनीहरुले लाभांश पारित समेत गरिसकेका छन् । पुस मसान्त भित्रै केही कम्पनीहरुले सभा सम्पन्न गरिसकेका छन् भने कतिले तयारी गरिरहेका छन्...
साढे ५३ करोड रुपैयाँको आइपीओ निष्कासन गर्दै आदर मल्टी इन्भेस्टमेन्ट कम्पनी
काठमाडौँ । आदर मल्टी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले आइपीओ निष्कासन गर्नेका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता पत्रमा आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीको...
हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने
काठमाडौँ। हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ । बैंकले एफपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा तथा...
निरन्तर घट्दो क्रममा सूर्यज्योति लाइफको शेयर मूल्य
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर मूल्य निरन्तर ओरालो लागेको छ । कम्पनीले उच्च लाभांश दिदा समेत शेयर मूल्यमा सुधार देखिएको छैन । यस साता कम्पनीको शेयर मूल्य निन्तर घट्दो क्रममा रहेको छ । मंगलबार कम्पनीको शेयर प्रतिकित्ता १.१९...
समाज लघुवित्तको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेससँगै आज कारोबार भएका कम्पनीहरुमध्ये ४० को शेयरमूल्य वृद्धि...
दोहोरो अकंले घट्यो शेयर बजार, १३ उपसूचक राताम्य हुँदा चार अर्बको कारोबार
काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । योसँगै बजार लगातार तीन दिन घटेको हो । आजदिन भरी शेयर बजारलाई आयकर बढ्ने कुराले त्रसित गराएको हो । विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव...
ब्याज, लाभांश र शेयर कारोबार आम्दानीको कर शतप्रतिशत बढाउने तयारी, कर प्रणाली सुधार समितिले गर्यो सिफारिस
काठमाडौं। ब्याज, लाभांश र दीर्घकालीन पुँजीगत लाभकरलाई १० प्रतिशत पुराउन विद्याधर मल्लिकको अध्यक्षतामा गठित समितिले सुझाव पेश गरेको छ।विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले व्यक्तिले गर्ने सेयर आयमा आयकर ऐनअनुसार कर लगाउन सिफारिस गरेको...
रसुवागढी हाइड्रोपावरको साधारण सभाको मिति र स्थान परिवर्तन
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले दशौं र एघारौं वार्षिक साधारणसभाको मिति र स्थान परिवर्तन गरेको छ । योसँगै अब कम्पनीको सभा असार ३० गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहान ११...
सर्वोत्तम सिमेन्ट काण्डले कर छुट लिने ठूला व्यापारीहरु अप्ठेरोमा, कर छुट लिनेहरुले अर्बौ रुपैयाँ तिर्नुपर्ने अवस्था आउँदै
काठमाडौं । सर्वोत्तम सिमेन्टले कर छुट लिई राज्यबाट प्राप्त लाभको व्यापारिक गणना गरेको बिषय अब राष्ट्रिय अर्थतन्त्रको चर्को बहसको बिषयको रुपमा प्रवेश पाएको छ । बीमापोष्टले गहन खोजविन गर्दै उजागर गरेको कर छुट र व्यापारिक लाभको गणनाबारे अर्थमन्त्रालय र...
सूर्यज्योति लाइफको शेयर बेचेर बाहिरिँदै एनआईसी एशिया बैंक
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले कम्पनीको तीन लाख कित्ता शेयर बिक्रीमा राखेको हो । सुर्य ज्योति लाइफमा ठूलो रकम संस्थापक शेयरधनी रहेको बैंकले सो...
अपर हेवाखोला हाइड्रोपावरले फेरि बोलायो साधारणसभा
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १२औं वार्षिक साधारणसभा असार २६ गते गर्ने भएको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले गौशाखास्थित तारकेश्वर पार्टी प्यालेशमा बिहान ११ बजे सभा बोलाएको हो । कम्पनीले यसअघि चैत्र...
कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने म्याद थप
काठमाडौं । कुमारी बैंक लिमिटेडले जेठ २९ गते देखि लिलामीमा ल्याएको पाँच लाख ८१ हजार २५१ कित्ता संस्थापक शेयरमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकका अनुसार अब उक्त शेयरमा असार ११ गते कार्यालय समयसम्म आवेदन दिन सकिनेछ...
बेष्ट फाइनान्सको शेयर आजदेखि लिलामीमा
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको तीन लाख ५६ हजार ७४.५७ कित्ता अवितरित संस्थापक (हकप्रद) शेयरमा आज असार ४ गते देखि लिलामी खुलेको छ । सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक सय रुपैयाँ रहेको छ भने यो शेयर जोकोही...
शेयर बजार र कर्जा
नेपालमा पछिल्लो समय सेयर बजार प्रति जनचासो व्यापक बढेको छ । सेयर बजारमा पहुँच बढेको छ । कम्पनीहरुको शेयर लिने जनसंख्याको हिस्सा बढेको छ । सेयर खरीद बिक्रीको लागि डिम्याट खाता लिने व्यक्तिहरुको संख्या ६२ लाख पुगेको छ ।...
प्रतिकित्ता सय रुपैयाँमै बेष्ट फाइनान्सको ३.५६ लाख कित्ता शेयर भोलि देखि लिलामीमा
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले भोलि असार ४ गते देखि अवितरित संस्थापक (हकप्रद) शेयर लिलामीमा ल्याउदैछ । । कम्पनीले तीन लाख ५६ हजार ७४.५७ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो । यो शेयर जोकोही व्यक्ति, कम्पनी वा संस्थाहरूले...
होटल एलिस द वन्डर इनले १३.५% हकप्रद जारी गर्ने
काठमाडौं । होटल एलिस द वन्डर इन लिमिटेडले १३.५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले असार १९ गते विशेष साधारणसभा गर्ने भएको छ । कम्पनीको असार २ गते बसेको संचालक समितिको बैठकले नयाँ बानेश्वरस्थित...
तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको एक लाख ३३ हजार १६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कम्पनीले संस्थापक शेयरधनीहरूले मात्रै...


















