तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको एक लाख ३३ हजार १६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कम्पनीले संस्थापक शेयरधनीहरूले मात्रै...


लघुवित्तको शेयर किन्ने सोचमा हुनुहुन्छ ? यी हुन् प्रतिकित्ता एक हजार भन्दा तल मूल्य रहेका १९ कम्पनी

काठमाडौँ । साताको पहिलो कारोबार दिन माइक्रोफाइनान्स समूहमा भारी गिरावट देखिएको छ । लघुवित्त समूहको ८०.५६ अकं अर्थात १.७१ प्रतिशतले घटेर ४६२५.०९ बिन्दुमा बन्द भएको हो । यसदिन ४७ कम्पनीको शेयर मूल्य घट्दा पाँच कम्पनीको शेयर मूल्यमा मात्र सुधार...


नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.०४ को अंकले घटेर २०९५.२५ को विन्दुमा कायम भएको छ । आइतबार नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट भएको छ । त्यस्तै,...


दोहोरो अकंले घट्यो शेयर बजार, १२ उपसूचक राताम्य हुँदा साढे पाँच अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अकंले घटेको छ । अहिले धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्यौलमा परेको छ । लामो समयसम्म रित्त बोर्डको अध्यक्ष पाउने आशा बोकेका लगानीकर्ता निराश बनि रहेका छन् । राजनीतिक भागभण्डामा...


धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति परीक्षा अगावै तय गरिएपछि तीन उम्मेदवारद्वारा बहिष्कार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा परिक्षापूर्व नै सेटिङ गरिएको भन्दै तीन जना परिक्षार्थीहरु अध्यक्ष छनौट प्रक्रियामा नै सहभागी नभएपछि अध्यक्ष छनौट समिति नै गम्भिर नैतिक संकटमा परेको छ । आज विहान ९ बजेको लागि तोकिएको प्रस्तुतिरकण प्रक्रियामा...


धितोपत्र बोर्ड एउटा स्वायत्त निकाय हो, सम्वेदनशील निकायमा पार्टीगत भागबन्डा हुनुहुन्नः लगानीकर्ता

काठमाडौँ । लगानीकर्ताहरुले धितोपत्र बोर्ड एउटा स्वायत्त निकाय भएको भन्दै सम्वेदनशील निकायमा पार्टीगत भागबन्डा नगर्ने चेतावनी दिएका छन् । चार वटा लगानीकर्ता संघले संयुक्त विज्ञप्ती जारी गर्दै बोर्डको अध्यक्ष नियुक्तिमा चलखेल नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘धितोपत्र बोर्ड...


विजय लघुवित्तले लाभांश नबाड्ने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९।८० को वितरणयोग्य मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाड्ने निर्णय गरेको हो । बैठकले लाभांश नबाड्ने गरी गत आर्थिक...


नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार २ गते अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार ४ गते बुक क्लोज गर्दैछ । भोलि सोमबार सरकारले सार्वजनिक बिदाको घोषणा गरेकाले...


प्रतिकित्ता ५० रुपैयाँमा नेशनल फण्डले ५०% हकप्रद बिक्रीमा ल्याउँदै

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीको जेठ २५ गतेको विशेष साधारणसभाले ५४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद बिक्री खुला गर्ने...


नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको अन्तिम टुंगो आज लाग्ने, कहिले होला नियुक्ति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि पाँच दाबेदारहरुको आज अन्तवार्ता र प्रस्तुतीकरण रहेको छ । अन्तर्वार्ता विहान ९ बजेदेखि राष्ट्रिय योजना आयोगको सभा हलमा सुरु हुने अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले जनाएको छ...


माछापुच्छ्रे बैंकको १०.५६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, जोकोहीले किन्न पाउने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति वा...


कुमारी बैंकको स्वामित्वमा रहेको सलिकोको ६४ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको आफ्नो ६४ हजार ६१२ कित्ता शेयर लिलामीमा ल्याएको हो । यो शेयर विद्यमान संस्थापक शेयरधनी तथा सर्वसाधारणले किन्न...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी राधेश्याम सुवालको नाममा रहेको २७ हजार ७९८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । शेयर...


धितोपत्र बोर्डको अध्यक्ष बन्ने दाबेदारलाई भोलि अन्तरवार्ता तथा प्रस्तुतिकरणलाई बोलायो, कस्को छ बलियो सम्भावना ?

काठमाडौंं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको टुंगो भोलि लगाउने भएको छ । भोलि ९ बजे अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि उपस्थित जानकारी आएको एक उम्मेदावरले जानकारी दिएका छन् ।मन्त्रालयले विहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा सर्टलिस्टमा परेका ५...


शेयर बजारका लगानीकर्ताका लागी उत्साहमय साता, के हुन पुँजी बजारले गति लिने आधारहरु ?

काठमाडौँ । यो साता शेयर बजारमा लगानीकर्ताका लागि उत्साहमय वातावरण बनेको छ । पाँच दिन कारोबार हुँदा तीन दिन शेयर बजार बढेको हो । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटेको छ । गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममै अबको...


नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। जेठ ३२ गते बसेको कोषको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। कोषले हाल कायम चुक्ता पूँजीको कुल...


कुमारी बैंकको शेयर बिक्रिमा, जो कोहिले पनि खरिद गर्न पाउने

काठमाडौं । कुमारी बैंकले शेयर बिक्रिमा ल्याएको छ। बैंकले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रिमा ल्याएको हो । आवेदकले न्यूनतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन पाउने व्यवस्था रहेको छ। संस्थापक...


हुलास फिनभर्स हायर पर्चेजले सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । यसका लागि कम्पनीले असार १६ गते विशेष साधारणसभा डाकेको छ । कम्पनीको जेठ २९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहानको ११ बजे...


एनएमबि लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारणसभा असार २१ गते गर्ने भएको छ । कम्पनीको जेठ ३१ गते बसेको संचालक समितिको बैठकले पोखराको होटल बाराही पोखरा प्रा.लि.मा दिनको साढे ११ बजे सभा बोलाएको हो । सभाले...


नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढ्यो, को बन्ला नयाँ अध्यक्ष ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती गर्न अर्थमन्त्रालयद्धारा गठित कार्यदलले नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढाउने भएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार आगामी आइतबार वा सोमबार पाँच जना सर्टलिष्ट प्रतिस्पर्धीसँग अन्तर्वार्ता लिएर नयाँ अध्यक्ष छनौटका लागि सम्भावित तीन...