प्रतिनिधिसभाबाट धितोपत्रसम्बन्धी विधेयक सर्वसम्मत स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ। प्रतिनिधिसभाको बैठक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।...


दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं। नेप्सेमा दुई कम्पनीको कुल १० लाख ५ हजार ११९ दशमलव २४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । सिइडिबी हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युतको बोनस शेयर सूचीकृत भएको छ। सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९ लाख २३ हजार ३५१...


सिईडिबी हाईड्रोपावरको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा सिईडिबी हाईड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ। कम्पनीको ९ लाख २३ हजार ३ सय ५१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले शेयरधनीलाई वितरण गरेको ११ प्रतिशत बोनश शेयर सूचीकरण गरिएको नेप्से जनाएको छ।


१११ अंकले घट्यो नेप्सेः शेयर बजार ३२०० को विन्दु पुग्ने लगानीकर्ताहरुको प्रक्षेपणलाई इन्डेक्सले गर्ला त सर्पोट ?

काठमाडौं । आईतबार ७९।८८ अंकले घटेको शेयर बजारमा आज १ सय अंकको गिरावट आएको छ। नेप्से ११।९६ अंकको गिरावट आउँदा २७८२।६० अंकको विन्दुमा कायम भएको छ। आईतबार २९ विन्दुमा रोकिएको शेयर बजार आज २७ को विन्दुमा बन्द भएको छ।...


तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कमाए सर्वाधिक?

काठमाडौं । मंगलबार तारागाँउ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको शेयरमूल्य १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै आज थ्री स्टार हाइड्रोपावर ९.८१ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंक ९.४५ प्रतिशत, विन नेपाल लघुवित्त ६.९७ प्रतिशत, माथिल्लो मैलुङ खोला...


हिमालयन रि मा झुम्मिए लगानीकर्ता, यी हुन् १० सर्वाधिक कारोबार गर्ने कम्पनी

काठमाडौं । आज नेप्से १११।९६ अंकको गिरावट आएको छ। यो साता शेयर बजारको सुरुवाती कारोबार एवं आईतबारदेखि नै घट्ने क्रम सुरु भएको छ। एक महिनादेखि हिमालयन रि को शेयरमा लगानीकर्ताको आकर्षण भने दबदबाब नै रहेको देखिन्छ । कम्पनीले हकप्रद...


ज्योति विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला...


समग्र बजार बढ्दा यी सात लघुवित्तको शेयर मूल्यमा भारी गिरावट

काठमाडौं । समग्र बजार बढ्दा पनि माइक्रोफाइनान्स समूहको सूचक भने विगत एक महिनामा २।५ प्रतिशतले घटेको छ ।  विगत एक महिनामा मूल्य धेरै घटेका कम्पनीमा पनि यहीं माइक्रोफाइनान्स समूहका कम्पनी अगाडि देखिए । एक महिनामा ६ माइक्रोफाइनान्सको मूल्य १४...


मैलुङ्ग खोला जलविद्युतको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा मैलुङ्ग खोला जलविद्युतको बोनस शेयर सूचीकृत भएको छ। कम्पनीको ८१७६।३४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले शेयरधनीलाई वितरण गरेको २।२२११ प्रतिशत बोनस शेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ। उक्त शेयर डिम्याट खातामा जम्मा भएपछि...


रिभर फल्स पावरको चौथौ त्रैमासको वित्तिय विवरण कस्तो रह्यो ?

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म नोक्सानीमा रहेको कम्पनी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ। गत आर्थिक वर्षको असार...


कुमारी सुनौलो लगानी योजनाद्धारा इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा

काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी सुनौलो लगानी योजनाले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ। योजनाले कर सहित १०।५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। भदौ १० गते...


शेयर कर्जा लिनेमा ठूला लगानीकर्ता आक्रामक

काठमाडौं । शेयर कर्जा लिनेमा ठूला लगानीकर्ता आक्रामक भएको छ । एक वर्षमा निजी क्षेत्रमा जाने कर्जा जम्मा ५.८ प्रतिशतले बढ्दा सेयर धितो कर्जा भने १८.१ प्रतिशत बढेको छ । अर्थात गत आर्थिक वर्ष वृद्धि भएको सेयर धितो कर्जा...


प्रतिकित्ता २७५ रुपैयाँमा एशियन लाइफको शेयर किन्ने अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ लाख ३० हजार कित्ता शेयर किन्न आवेदन दिने आज भदौ ११ गते अन्तिम दिन हो । कम्पनीले न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँमा साउन ३२ गतेदेखि उक्त शेयर बिक्री खुला गरेको थियो...


गाउँघर उज्यालो साना हाईड्रोपावरले आईपीओ जारी गर्ने

काठमाडौं । गाउँघर उज्यालो साना हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ र यसका लागि असोज ३ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको बालकुमारीस्थित केएफसीमा बिहान ११ बजे...


गोरक्ष हाइड्रोपावरले आईपीओ जारी गर्ने, डाक्यो दुई आवको साधारणसभा

काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले असोज ३ गते मंगलबार एकैपटक अघिल्लो दुई आर्थिक वर्षको वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा विहान ११ बजेदेखि सभा बोलाएको हो ।...


प्राइम कमर्शियल बैंकले ऋणपत्र जारी गर्ने

काठमाडौं । प्राइम कमर्शियल बैंकले ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी...


तीन लघुवित्तको शेयरमा सकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । नेप्से आज गिरावट आएको छ। नेप्से २९ सयको विन्दु मुनि आएको छ । निरन्तर उत्साहजनक बजारमा लगानीकर्ताहरु दोधारमा रह्दा यस्तो आएको शेयर लगानीकर्ता प्रकाश पौडेल बताँउछन् ।नेप्से ओरालो लाग्दा पनि तीन कम्पनीको शेयरमा सर्किट लागेको छ। विन...


शेयर बजारमा भारी गिरावटः नेप्से २९०० को विन्दु मुनि, १२ उपसमूह राताम्मे

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा कायम भएको छ । यस दिन ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड बढीको कारोबार भएको छ ।...


अपी पावर र हिमालयन रिको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । यो साता नेप्सेको पहिलो दिन नै उच्च अंकको गिरावट आएको छ। नेप्सेमा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने तयारी सुरु गरि सकेको छ। बर्षको पहिलो लाभांश घोषणा गर्न सफल अपी...


बीमा गर्दा र अन्य सार्वजनिक सेवा लिँदा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । बीमा गर्दा र सामाजिक सुरक्षा भत्ता वा अन्य सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु डा। मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले...