एसवाई प्यानलको आईपीओ आजदेखि खुला
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको छ। कम्पनीले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा उद्योग प्रभावितलाई...
जलविद्युतलाई बत्ती बालेपछि मात्रै आईपीओमा जानदिने सुझाव मात्र हो, कानुन नबन्दै रोक्न मिल्दैन: अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जलविद्युत कम्पनीलाई बत्ती बलेपछि मात्रै आईपीओ अनुमति दिन उचित हुने सुझाव दिइएको भएपनि कानुन नबन्दै अनुमति रोक्न नमिल्ने बताएका छन् । सोमवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रतिनिधिमण्डलसँग भेट गर्दै अर्थमन्त्री खनालले जलविद्युत...
पुँजी बजार सुधारका लागि लगानीकर्ता पुगे अर्थमन्त्रालयको दैलोमा, अर्थमन्त्री खनालसँग राखे ७ बुँदे माग
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाललाई पूँजीबजारसँग सम्बन्धित लगानीकर्ता संघ–संस्थाहरूले बधाई ज्ञापन गर्दै पूँजीबजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम राख्न आवश्यक नीति परिमार्जन गर्न आग्रह गरेका छन्। नयाँ राजनीतिक परिवर्तनपछि बनेको सरकारको नेतृत्वमा खनालले जिम्मेवारी सम्हालेकोमा लगानीकर्ताहरूले आशा र...
सागर डिस्टिलरीको आईपीओमा २२ लाख ३३ हजारको हात रित्तो हुने, कति जना हुन्छन् मालामाल ?
काठमाडौँ । सागर डिस्टिलरीको आईपीओमा २२ लाख ३३ हजार ४२९ जनाको हात रित्तो हुने भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजार ४९३ जनाले २ करोड ६५ लाख १ हजार १५० कित्ता बराबरको २ अर्ब ६५...
समता घरेलु लघुवित्तको १० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर राष्ट्र बैंकको निर्देशनानुसार कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। अतः सो शेयर किन्न इच्छुक...
प्रतिकित्ता १४० रुपैयाँमै सानिमा बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी मोहन कुमार खड्काको नाममा रहेको ६ हजार ८७७ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरीदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण...
सागर डिस्टिलरीको आईपीओमा साढे २३ लाखले दिए आवेदन, कति रकम संकलन ?
काठमाडौँ । सागर डिस्टिलरीको आईपीओमा आज अन्तिम दिनसम्ममा २३ लाख ५२ जार ४९३ जनाको आवेदन परेको छ । आइपीओमा २ करोड ६५ लाख १ हजार १५० कित्ता बराबरको २ अर्ब ६५ करोड १ लाख १५ हजार रुपैयाँको आवेदन परेको...
१६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११६.०१ अंकले बढेर २६२७ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आइबार कुल १६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट...
शेयर बजार ११६ अकंले बढ्यो, कारोबार समेत उच्च, चलखेल कि उत्साह ?
काठमाडौँ। पुँजी बजारमा आज उच्च सुधार देखिएको छ। गत बिहिबार राताम्य भएर तेस्रो पटक नकारात्मक सर्किट लागेर बन्द भएको बजार आज शतक अकंले वृद्धि भएको हो। यसले लगानीकर्तामा उत्साह थपेको छ। दशैं–तिहारको मुख्य सिजनमा बजारको उचाई धेरैले चलखेलको रुपमा...
नेपाल पुनर्बीमा र हिमालयन रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० को सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११६.०१ अंकले बढेर २६२७ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै ३२९ वटा कम्पनीको कुल नौ अर्ब १७...
शेयर लगानीकर्ता पुगे राष्ट्र बैंकको दैलोमा, बजार सुधारका लागि गभर्नरलाई बुझाए ६ बुँदे सुझाव
काठमाडौं । शेयर बजारमा अस्वाभाविक उतारचढाव र लगानीकर्तामाथि परेको ठूलो असरपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग प्रमुख लगानीकर्ताहरूले भेट गरी आवश्यक सुधारका माग प्रस्तुत गरेका छन्। वरिष्ठ लगानीकर्ता छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद...
पुँजी बजारमा उतार चडाब, लगानीकर्ताको लगानी जोखिममा!
काठमाडौँ । शेयर बजारमा उतार चडाब भइरहेको छ । गत बिहिबार नकारात्मक सर्किट लागेर बन्द भएको बजारमा आज भने निकै ठुलो उचार चडाब देखिएको हो । बजार ह्वात्तै बढ्ने र घट्ने हुँदा आम लगानीकर्ताको लगानी जोखिममा पर्ने जानकारहरुको बुझाईछ...
सानिमा बैंकले शेयरधनीलाई नगद लाभांश दिने
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश दिने निर्णय गरेको छ। बैंकको असोज ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कर सहित हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय...
नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर किन्ने अवधि थप
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २७ गतेदेखि बिक्री खुला गरेको अवितरित हकप्रद शेयरमा आवेदन दिने म्याद थपेको छ। कम्पनीले यसअघि असोज ५ गतेसम्म आवेदन अवधि तोकेकोमा बीचमा देखिएको परिस्थितका कारण ३ दिन थपेर असोज ८ गतेसम्म कायम...
सागर डिष्टिलरीको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले भदौ ३० गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। यसबीचमा सार्वजनिक बिदा परेपछि आवेदन दिने म्याद थपिएको थियो तर मागभन्दा बढी मात्रामा आवेदन परेकाले आज बैंकिङ समयपछि आवेदन...
खानी खोला हाइड्रोपावरको हकप्रद शेयर भर्ने आज अन्तिम दिन
काठमाडौैं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत भदौ ३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले असार २६ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ४६...
ईदी हाइड्रोपावरले नाम फेरेर आईपीओ ल्याउने
काठमाडौं । ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ ल्याउने प्रस्ताव पारित गर्न असोज ३० गते पोखरास्थित रजिष्टर्ड कार्यालयमा पहिलो वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले कम्पनीको नाम परिवर्तन गर्ने, आईपीओ जारी गर्ने, अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र...
धितोपत्र बोर्डद्वारा १५ मिनेटको औसत गणना स्थगित गर्ने निर्णय
काठमाडौं । नेपाल धितोपत्र बोर्डले १५ मिनेटको औसत मूल्य गणना गर्ने व्यवस्था हाललाई रोक्ने निर्णय गरेको छ। बोर्डको शनिबार बसेको बैठकले लगानीकर्ताको चर्को विरोधलाई मध्यनजर गर्दै उक्त व्यवस्था तत्काल लागू नगर्ने निष्कर्ष निकालेको हो। बोर्डका अनुसार लगानीकर्ताको मागलाई प्राथमिकता...
प्रतिकित्ता १०० रुपैयाँमै एशियन लाइफको शेयर किन्ने आज अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले भदौ २२ गतेदेखि लिलाम बढाबढ मार्फत् बिक्रीमा राखेको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ। एशियन लाइफले गत असार २५ देखि साउन २० गतेसम्म १ बराबर ०.४२ को अनुपातमा...
नेपाल पुनर्बीमा कम्पनी कुल बजार पूँजीकरणको सर्वाधिक हिस्साको पहिलो नम्बरमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी कुल बजार पूँजीकरणको सर्वाधिक हिस्साको पहिलो नम्बरको सूचीमा परेको छ । विशाल बजार कम्पनीलाई पछि पार्दै नेपाल पुनर्बीमा अग्रस्थानमा रहेको छ । पछिल्लो समय कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण उच्च रहेको थियो । जेन–जी आन्दोलनपछिको...


















