बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले बिक्री खुला गरी बाँडफाँड गरेको हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ। कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशतको अनुपातमा कुल ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि बसेको अवितरित...
सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी कान्ती श्रेष्ठको नाममा रहेको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीका संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा तोकिएको...
केबीएनआर इस्वा पावरले १ अर्ब १९ करोडको आईपीओ जारी गर्ने
काठमाडौँ । केबीएनआर इस्वा पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको १ करोड १९ लाख कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य १०० रुपैयँका दरले कुल १ अर्ब १९ करोड रुपैयाँको शेयर निष्कासन...
पूँजी बजार सुधारका लागि धितोपत्र बोर्ड सक्रिय, लगानीकर्तालाई दियो ८ बुँदे आश्वासन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पूँजी बजारको नीति तथा कार्यक्रम कार्यान्वयनमा लगानीकर्ता संरक्षण, बजार विकास, नियामकीय सुधार तथा वित्तीय साधनको विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ। बोर्डले सोमबार सार्वजनिक गरेको जानकारीअनुसार नेपालको पूँजी...
मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.११ अकंले बढेर २५७६.२९ बिन्दुमा कायम भएको छ । आज ३८३ कम्पनीको १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हो ।...
डिभेञ्चरमा झुम्मिदै लगानीकर्ता
काठमाडौं । शेयर बजारमा आज सकारात्मक सुधार आएको छ । लगानीकर्ताहरु डिभेञ्चरमा झुम्मिएको पाइएको छ । कुमारी बैंकको डिभेञ्चर ९० एनएमबि ९०, नेपाल एसबिआई ९०, एभरेष्ट बैंक ९१, कृषि विकास बैंक ८३, नबिल डिभेञ्चर८५, नबिल बैंकको ८।५ प्रतिशतको ८७,...
लगानीकर्ता सडकमा आउँदा बजारमा सुधारः कारोबार साढे ८ अर्ब, उत्साह कि चलखेल ?
काठमाडौँ । लगातार ओरालो लागेको शेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । एकल अंकले बढेको बजारले केही समयदेखि निराश बनेका लगानीकर्तामा मनोबल बढाउने संकेत दिएको छ । यसैबीच तिलक कोइरालाको नेतृत्वमा रहेका लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) घेराउ...
नेप्से घटिरहँदा धितोपत्र बोर्डले ल्याउँदैछ बजार सुधारको रोडम्याप
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारको विकास तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न आजभोलिमै स्पष्ट कार्ययोजना सार्वजनिक गर्ने भएको छ। बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले सेयर बजारलाई सकारात्मक दिशा दिने उद्देश्यसहित अधिकतम दुई दिनभित्र कार्ययोजना सार्वजनिक गरिने...
बजार घटेपनि यी कम्पनीका लगानीकर्ता मालामाल !
काठमाडौं । आज नेप्सेमा ३० अंकको भारी गिरावट आए तापनि केही कम्पनीहरूको शेयरमूल्य भने बढेको छ। आज अधिकांश डिबेन्चर कम्पनीहरूको शेयरमूूल्य बढेको हो। आज सामुदायिक लघुवित्त, १०.२५% सिटिजन्स बैंक डिबेन्चर २०८६, आत्मनिर्भर लघुवित्त, ८.५% प्रभु बैंक डिबेन्चर २०८७ र...
आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्सेमा आज डिभेञ्चरहरुको सर्वाधिक कारोबार देखिएको छ । बालेन शाह नै रुष्ट बनेका अर्थमन्त्रीको सकारात्मक निर्णय आउन नसक्दा शेयर बजारका लगानीकर्ताहरु अन्यौलतामा रहेका छन् । आज एनएमबि डिभेञ्चर, ८७र८८, एनआईसी एशियाको ८५र८६, एभरेष्ट बैंकको ९१, सानिमा बैंकको...
बिक्री हाबी हुँदा नेप्से राताम्मे, एकैदिन ३० अंकको भारी गिरावट
काठमाडौं । नेपाली शेयर बजारमा पछिल्ला दिनहरूमा बिक्रीको दबाब लगातार बढ्दै गएको छ। साउनदेखि लागू हुने नयाँ कर व्यवस्था, अपेक्षाअनुसार आउन नसकेको मौद्रिक नीति तथा असार मसान्तको नगद व्यवस्थापनको चापले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ। नयाँ कर व्यवस्थाले लगानीकर्तामाथि...
ऋण लिएर मार्केटमा लगानीः ४७ कम्पनीको शेयर धितो कर्जा १ खर्ब ६२ अर्ब, नेप्सेमा प्रभाव खोइ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जा निरन्तर बढ्दै गए पनि त्यसको प्रत्यक्ष प्रभाव नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा देखिन सकेको छैन । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार जेठ मसान्तसम्म शेयर धितोमा प्रवाह भएको कर्जा...
जनउत्थान लघुवित्तका रायले दिए राजिनामा, निमित्त सिईओमा बराली नियुक्त
काठमाडौं । जनउत्थान लघुवित्तका सुनिल कुमार रायले राजिनामा दिएका छन्, त्यस्तै, निम्ति सिईओमा इन्द्र बराली नियुक्त भएका छन्। संस्थाका प्रमुख कार्यकारी अधिकृतसुनिल कुमार रायले व्यक्तिगत कारण देखाई आफ्नो पदबाट दिनुभएको राजीनामा मिति २०८३ ÷ ०३ ÷ २७ गते बसेको...
दुई कम्पनीको शेयर कारोबार रोकियो
काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयर कारोबार राकिएको छ । पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २६ गतेदेखि एकिकृत कारोबार शुरु गरेसँगै सोही दिनदेखि शेयर कारोबार रोकिएको हो । मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका,२०७९ मा शेयर कारोबार रोक्कासम्बन्धी...
सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी किशोरी थापाको नाममा रहेको ५६ हजार ४३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम हाल उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी...
यो साता नेप्सेमा ९३ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९३ लाख २७ हजार ८५ कित्ता शेयर सूचीकृत भएको छ। बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद शेयर बापत ४० लाख कित्ता शेयर र हिमालयन पावर पार्टनर लिमिटेडको...
शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । शेयर बजार सुस्त बन्दै गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.१३ अकंले घटेर २६००.७८ बिन्दुमा कायम भएको हो । आज ३६७ कम्पनीको १ करोड ६ लाख ६० हजार कित्ता शेयरकिनबेच हुँदा ६ अर्ब ८६ करोड ७...
लगानीकर्ता डिबेन्चरतर्फ झुम्मिदै, आज यी ऋणपत्र सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से १.१३ अंकले घटेर बन्द भएको छ। यस दिन १ करोड ६ लाख ६० हजार ५३७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजार...
करको डरले शेयर बिक्री तिर लगानीकर्ताः राताम्यले थप्यो चिन्ता, अर्थमन्त्री–गभर्नरलाई पत्याएनन्!
काठमाडौँ । साउनदेखि लागू हुने नयाँ कर व्यवस्थाको प्रभाव, अपेक्षाअनुसार नआएको मौद्रिक नीति, नियामक निकायहरूको बढ्दो सक्रियता र असार मसान्तको नगद चापका कारण नेपाली शेयर बजारमा बिक्रीको दबाब तीव्र बन्दै गएको छ । लगानीकर्ताहरू सम्भावित अतिरिक्त कर भारबाट जोगिन...
रुरु जलविद्युत परियोजनाले म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा आठ करोड रुपैयाँ लगानी गर्न निर्णय गरेको छ। कम्पनीको साउन २५ गते बेलुकी साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले अन्य जलविद्युत कम्पनीहरूमा लगानी गर्ने निर्णय गरेको हो। बैठकले प्रतिकित्ता...
















