नेपाल रिइन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल रिइन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले नयाँ शेयर मूल्य निर्धारण गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको ४ दशमलव ७५ प्रतिशत बोनस शेयरलाई समावेश गरेर नयाँ शेयरमूल्य निर्धारण गरेको छ...
आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति ?
काठमाडौं । नेप्सेमा झिनो अंकको सुधार देखिएको छ। नेप्सेमा समान्य करेक्सन आँउदा सिईडिबीको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, पोखरा फाइनान्स, पिपुल्स पावर, हिमालयन लघुवित्त, जीवन विकास लघुवित्त, माण्डु हाईड्रोपावर, उन्नती सहकार्य, गोखार्ज फाइनान्स र एक्सल डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार...
अन्तिम समयमा झिनो अकंले बढ्यो बजार, माइक्रोफाइनान्समा उछाल देखिदा ४ अर्ब २३ करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बजार झिनो अकंले बढेको छ । बजारमा पछिल्लो समय उतार चडाव आइरहेको छ । लगानीकर्ता नीतिगत अवरोध फुकुवाको माग गर्दै आइरहेको हो । लगानीकर्ताको मनोबल माथि उठ्न नसक्दा बजारले गति लिन सकेको छैन...
किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै दुई जना संस्थापक सेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ ।...
जेठ महिनाभित्र कुन-कुन कम्पनीको ‘लकइन’ अवधि सकिदैछ?
काठमाडौं । जेठ महिनाभित्रै विभिन्न चार कम्पनीका सेयरमा ‘लकइन’ अवधि सकिने भएको छ ।लकइन अवधि सकिनुभन्दा १ महिनाअगाडि नै सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने व्यवस्थाअनुसार कम्पनीहरुले सूचना जारी गरेका हुन् । म्युचुअल फण्ड तथा संस्थापकले होल्ड गरेको विभिन्न ४ कम्पनीका...
ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने
काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइटस् लिमिटेडले आइपीओ प्रस्ताव सहित जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ । सभा यस कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी प्रस्ताव पेश गर्नेछ...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ लाख ९० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ लाख ९० हजार १८७ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (वैशाख ३ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा...
नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार अर्थात जेठ ६ गते बुकक्लोज गर्दैछ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा...
शेयर बजारमा देखिएको उतारचढाव शंकास्पद, साना लगानीकर्ताको शेयर कब्जा गर्ने झुण्ड सक्रिय
काठमाडौं । आर्थिक वर्षको करिब उत्तरार्धतिर आएर जेठ महिनाको पहिलो दिन मंगलबार शेयर बजार मापक नेप्सेमा अंकगणितीय सुधार आएको देखेर लगानीकर्ताहरु दंग परे । शेयर बजारको हरियालीले एकाएक खुसीयाली छायो । तर, त्यो खुसी २४ घण्टा पनि टिक्न सकेन...
बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाडौँ । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ४५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त सम्झौता—पत्रमा बिजनेश इन्टरेष्ट...
बीमा कम्पनीमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् कुन कम्पनीले दिन्छ उचित प्रतिफल ?
काठमाडौं । हाल नेपालमा सञ्चालित जीवन र निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो तैमाससमम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जस अनुसार अधिकांश कम्पनीहरुका प्रमुख वित्तीय सूचांकहरु उल्लेख्य रुपले वृद्धि भएका छन् । जीवन बीमा कम्पनीहरुमध्ये एशियन...
नेप्सेमा एक कम्पनीको हकप्रद शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ। कम्पनीको आज ९ लाख ८१ हजार ९० कित्ता शेयर सूचीकृत भएको छ।
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ता कमाए सर्वाधिक ?
काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त, युनिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, माण्डु, बुद्ध भूमि, सुपर माई, समाज लघुवित्त, कृषि विकास बैंकको डिभेञ्चर...
नेप्सेसहित अधिकांश उपसूचकमा गिरावट, दुई लघुवित्तको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार घटेको छ । साता कारोबारको पहिलो दिनदेखि नै बढ्दै आएको नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ९ दशमलव ५४ अंकले घटेर २०१७ को विन्दुमा...
पिपुल्स पावर सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा पनि पिपुल्स पावरको सर्वाधिक कारोबार भएको छ।कम्पनीको आज ११ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल फाइनान्स, साग्रिला बैंक, सोनापुर मिल्स, शिवम् सिमेन्टस, पोखरा फाइनान्स, सर्वोत्तम...
आइपीओ जारी गर्ने योजनामा रहेको कैलाश हेलिकप्टरको आम्दानी ७३ प्रतिशतले बढ्यो
काठमाडौँ । कैलाश हेलिकप्टर सर्भिस लिमिटेडले एक वर्षमा ७० करोड रुपैयाँ आम्दानी गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा ७० करोड २० लाख रुपैयाँको आम्दानी गरेको हो । जुन गत वर्षको तुलनामा ७३.७६ प्रतिशतले बढी हो...
प्रभु महालक्ष्मीको २६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले...
अरुण भ्याली हाइड्रोपावरले लिलामीमा बिक्री गरेको शेयर बाँडफाँड सम्पन्न, कट अफ प्राइस कति ?
काठमाडौँ । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट सम्पन्न गरेको छ । ।कम्पनीले सर्वसाधारण समूहको १९ लाख ९२ हजार ६५७ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । जसमा न्यूनतम १४३ रुपैयाँ ५० पैसा (कट आफ प्राइस) कबोल...
अन्तत: सेबोनबाट हटाइए रितेश शाक्य, सह–सचिव रानाले अध्यक्षता गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट विवादित अर्थमन्त्रालयका सह सचिव रितेश शाक्य हटाइएका छन् । अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गरेका शाक्यका कारण नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको हितमा काम नगरी बिचौलियाको पक्षमा काम गर्न पुगेको थियो । बोर्डका कार्यकारी निर्देशक मुक्ति...
सरकारले पुँजी बजार विकासको लागि सुझावहरुलाई समेटेर नीतिगत व्यवस्था गर्ने
काठमाडौँ । सरकारले पुँजी बजारको विकासको लागि विशेष जोड दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१÷०८२ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । बजारको विकासको लागि विभिन्न समयमा भएका अध्ययनहरुले दिएका सुझावहरुलाई...



















