कर्पाेरेट डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । कर्पारेट डेभलपमेन्ट बैंक लिमिटेडको पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश विरतण नगर्ने र सोही बमोजिम नेपाल...


शुभम पावरको १४ लाख कित्ता शेयरको लकइन अवधि माघमा सकिंदै

काठमाडौं । शुभम पावर लिमिटेडको १४ लाख ३१ हजार ३० कित्ता शेयरको लकइन अवधि आउँदो माघ २६ गते सकिंदैछ। कम्पनीको संस्थापकतर्फको १४ लाख कित्ता, स्थानीय बासिन्दातर्फको १९ हजार ४२० कित्ता र कर्मचारीतर्फको ११ हजार ६१० कित्ता शेयरको लइकन अवधि...


शिखर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर बिक्रीमा राखेको हो। यद्यपि कम्पनीले बिक्रीमा राखिएको शेयर संख्या र शेयरधनीबारे विवरण भने खुलाएको छैन। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता...


होटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आउँदो माघ ४ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ। होटलले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...


विजय लघुवित्तको एफपीओ भर्ने अन्तिम दिन, मागभन्दा ४७ गुणा बढी आवेदन

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि बिक्री खुला गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज पुस २४ गते अन्तिम दिन रहेको छ। साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त आपसमा मर्ज हुँदा संस्थापक...


लाभांश पारित गर्न चार कम्पनीको साधारणसभा बस्दै

काठमाडौं । आज पुस २४ गते लाभांश पारित गर्ने प्रस्ताव सहित तीनवटा बीमा कम्पनी र एक बैंकको वार्षिक साधारणसभा बस्दैछ। यस दिन आइएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र एनएमबि बैंकको साधारणसभा बस्दैछ। आइएमई लाइफले...


सालपा विकास बैंकको आईपीओ बाँडफाँटको मिति तय, साढे २२ लाखको हात रित्तो हुने

काठमाडौँ । सालपा विकास बैंकको आईपीओ पुष २५ गते अर्थात् शुक्रवार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले शुक्रबारसम्म बाँडफाँट गर्ने गरी तयारी गरीरहेको हो । आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८...


शेयर बजार राताम्य हुँदा समेत यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौँ । शेयर बजार दोहोरो अकंले घटेको छ । दुई दिन हरियाली आएको बजारमा आज भने करेक्सन देखिएको हो । बजार घट्दा अधिकाशं कम्पनीको शेयर मूल्य घटेको छ । तर, राताम्यका बीच भने ४५ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको...


एसवाई प्यानलसहित यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथौ दिन नेप्से ओरालो लागेको छ । आज एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, श्रीनगर, मञ्जुश्री फाइनान्स, शिवम सिमेन्टस, सागर डिष्टिलरी, सान्भी इनर्जी, वुटवल पावर, बन्दीपुर, राद्यी विद्युत् र टेड्र टावरको सर्वाधिक कारोबार भएको...


पुँजी बजारमा देखियो करेक्सनः नाफा बुक गर्न तिर हाबि लगानीकर्ता, यी हुन मार्केट बढ्ने आधार!

काठमाडौँ । दुई दिन लगातार सुधार देखाएको शेयर बजार आज करेक्सनको संकेतसहित घटेको छ । सोमबार र मंगलबार बजारमा सुधार देखिएको थियो तर बुधबार लगानीकर्ताले नाफा बुक गर्दा बजारले दोहोरो अंकले कमी देखायो । पछिल्लो समय बजारमा करेक्सन हुँदै...


आइएमई र सानिमा रिलायन्ससहित ३ कम्पनीको वार्षिक सभा भोलि, कुनको कतिबेला बस्दैछ ?

काठमाडौं । भोलि अर्थात बिहीबार पुष २४ गते तीन बीमा कम्पनीहरुको वार्षिक साधारण सभा रहेको छ । जसमा आइएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् । हेरौं कुन कम्पनीको कतिबेला र कस्ता प्रस्ताव...


कर्जा नउठेको भन्दै युनिक नेपाल लघुवित्तले गर्यो लाभांश नदिने निर्णय

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले देशव्यापी रूपमा भएको लघुवित्त विरोधी गतिविधिका कारण ऋण नतिर्ने प्रवृत्ति बढेको, व्यवासायिक मन्दीका कारण ऋणीको व्यवसाय नचलेपछि...


शिखर पावर डेभलपमेन्टले माघ ६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आउँदो माघ ६ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र...


नेपाल लाइफको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस १९ गते सम्पन्न छब्बीसौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १६.०६ प्रतिशत नगद लाभांश...


प्रतिकित्ता १४० रुपैयाँमा एनआईसी एशिया बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक समूहको २ लाख कित्ता शेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखिएको छ। बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटलका अनुसार प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै शेयर बिक्रीमा राखिएको हो। शेयर खरीदका...


नेपाल लाइफ समृद्धि योजना माघ ४ गतेदेखि निष्कासनमा आउने

काठमाडौं । कोष प्रवर्द्धकमा नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापकमा नेपाल लाइफ क्यापिटल रही नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नेपाल लाइफ समृद्धि लगानी योजना माघ ४ गतेदेखि निष्कासनमा आउने भएको छ। यस योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँका...


नेपाल फाइनान्सको १ लाख ७२ हजार कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल फाइनान्सको १ लाख ७२ हजार कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्री नभएको शेयर लिलाममा ल्याएको थियो। सोहि शेयर आज सूचीकृत भएका हुन् । सूचीकृत भएका शेयर संस्थापक...


१४८ कम्पनीको शेयरमूल्यमा छायो हरियाली, कुनको कतिले बढ्यो ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै मंगलबार जीवन विकास लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट...


एसवाई प्यानलमा दैनिक झुम्मिदै लगानीकर्ता

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका एक करोड ४८ लाख...


पुँजी बजारमा उत्साहः कारोबारमा रौनक, मार्केट अब लयमा आइसकेको हो ?

काठमाडौँ । नेपाली शेयर बजारमा आज पनि सुधारको संकेत देखिएको छ । पछिल्लो समय बजार करेक्सनको प्रक्रियामा रहे पनि क्रमशः अघि बढिरहेको छ, जसले लगानीकर्तामाझ उत्साहको वातावरण सिर्जना गरेको छ । पछिल्ला केही साता बजारमा निरन्तर हरियाली देखिनुले लगानीकर्ताको...