फरवार्ड माइक्रोफाइनान्सले शेयर संरचना परिवर्तन गर्ने
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर संरचना परिवर्तन गर्ने भएको छ। कम्पनीमा हाल संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारण शेयर स्वामित्व ३० प्रतिशत रहेकोमा संस्थापकतर्फको १० प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गर्न...
पोखरा र समृद्धि फाइनान्स मर्ज, असार २६ गतेबाट एकीकृत कारोबार
काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आपसमा मर्ज भएका छन् भने असार २६ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन्। मर्जरपछि ‘पोखरा फाइनान्स लिमिटेड’ नामबाट असार २६ गतेदेखि एकीकृत कारोबार गरिने कम्पनीले जानकारी दिएको छ। मर्जरपछि...
तीन लघुवित्त गाभ्ने अन्तिम तयारीमा, स्वाप रेसियो तय
काठमाडौं । तीन लघुवित्त गाभ्ने अन्तिम तयारीमा पुगेको छ ।जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले एक आपसमा मर्जरको लागि स्वाप रेसियो तय गरेका छन् । जीवन विकास लघुवित्तको हिजो असार १० गते सम्पन्न विशेष साधारणसभाले स्वाप...
प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संस्थापक शेयर बिक्रिमा ल्याएको छ । संस्थापक धनीहरूका लागि मिति २०८३ / ०१ / १५ गतेको राष्ट्रिय आर्थिक दैनिक पत्रिकामा ३५ (पैंतीस) दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा सो अवधिभित्र साविकका संस्थापक शेयरधनीहरूबाट...
अर्थमन्त्रीको महाधिवेशन दौडधुपले सेबोन अध्यक्ष भट्टको पदबहालीमा ढिलाइ
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्टको सपथ तथा पदभार ग्रहण प्रक्रिया अझै अघि बढ्न सकेको छैन। सरकारको मन्त्रिपरिषद् बैठकले गत शुक्रबार डा. भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरे पनि औपचारिक सपथ...
वर्षौदेखि लाभांश नदिएको एनआईसी एशिया बैंकको हकप्रद गुपचुप पास गर्ने तयारीमा धितोपत्र बोर्ड
काठमाडौँ । निरन्तर वित्तीय, व्यवस्थापकीय, घाटाको दबाबको सामना गरिरहेको एनआईसी एशिया बैंकले सर्वसाधारण लगानीकर्ताको बढ्दो चिन्ता र बजारमा देखिएको अविश्वासका बीच हकप्रद शेयर निष्कासनको स्वीकृति प्राप्त गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा तीव्र रूपमा जोडबल गरिरहेको देखिएको छ ।...
स्नो रिभर्सको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्नो रिभर्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको ९३ लाख ७५ हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको १८ लाख ७५ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको...
बजार घटेपनि बिहिबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौँ । शेयर बजार आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.५० अकंले घटेर २६५१.५२ बिन्दुमा कायम भएको हो । कारोबार रकममा समेत भारी गिरावट आएको छ । आज ३३८ कम्पनीको ६४ लाख ६१ हजार कित्ता शेयर...
चलखेलमा कडाई हुँदा माफिया निष्क्रियः राताम्य यात्रामा शेयर बजार, यी कुरामा छ खतरा!
काठमाडौं । नेपालको पूँजी बजार पछिल्ला केही सातायता लगातार दबाबमा देखिएको छ । नयाँ सरकार गठनपछि लगानीकर्ताले अपेक्षा गरेको उत्साह बजारमा देखिन सकेको छैन । बरु नेप्से परिसूचक निरन्तर घट्दो क्रममा रहँदा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ ।...
आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार
काठमाडौं । आज बिहीबार नेप्से ८.५० अंकले घटेर २६५१.५२ को विन्दुमा कायम भएको छ। यस दिन ६४ लाख ६१ हजार ७८७ कित्ता किनबेच हुँदा जम्मा २ अर्ब ८२ करोड ४० लाख ८८ हजार रुपैयाँ मात्रै कारोबार भएको छ। यस...
मातुभूमि लघुवित्तले एफपीओ र हकप्रद निष्काशन गर्ने, बोलायो साधारणसभा
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैठकले असार ३२ गते बिहीबार कैलालीको लम्कीस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने, एफपीओ निष्काशन पश्चात कायम हुने चुक्ता पूँजीको...
हिमालयन पावर पार्टनरको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको असार १० गते बसेको सञ्चालक समितिको बैठकले असार ३२ गते बिहीबार काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि १३औं वार्षिक साधारणसभा आह्वान गरेको छ। लाभांश वितरण नगर्ने निर्णय गरेको यस कम्पनीको साधारणसभाले सामाजिक...
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजको आईपीओ यी माध्यमबाट हेर्न सकिने
काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले आईपीओ बाँडफाँड भएको छ। कम्पनीको आइपीओ सिडिएसको वेवासाईट https://iporesult.cdsc.com.np/ क्यापिटल वेवासाईट https://globalimecapital.com/ipo-fpo-share-allotment-checkमार्फत हेर्न सकिनेछ ।
नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा असार २२ गते, हकप्रद प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तले कम्पनीले असार २२ गते साधारणसभा बोलाएको छ। कम्पनीले सभाको विशेष प्रस्तावमा हकप्रद निष्काशनको प्रस्ताव पेश गर्ने भएको छ। कम्पनीले पुँजी वृद्धि योजना अनुसार नियामक निकायको अन्तिम स्वीकृतिको प्राप्त भएको अवस्थामा हकप्रद निष्काशन गर्ने प्रस्ताव...
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले आईपीओ बाँडफाँड,कतिको भयो हात खाली ?
काठमाडौं । ।सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले आईपीओ बाँडफाँड भएको छ। सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गरेको हो। कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणलाई ७ लाख ५ हजार ५ सय कित्ता...
अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमा
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित अप्पर माई जलविद्युत आयोजना ९.९८ मे.वा प्लान्ट पुनः सञ्चालनमा आएको छ। उक्त आयोजनाको एक्स्पेन्सन जोइन्टमा अत्यधिक पानी लिकेज भएको कारण उक्त स्थानमा पहिरो जाने स्थिति बनेपछि एक्स्पेन्सन जोइन्ट मर्मतका लागि टनल नै...
राताम्यमा पनि यी १० कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४५ अकंले घटेर २६६०.०२ बिन्दुमा कायम भएको हो । आज ३३८ कम्पनीको १ करोड ७ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्बए ४१ करोड...
आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । बुधबार नेप्से १४.४५ अंकले घटेर २६६० को विन्दुमा कायम रहँदा ३३८ कम्पनीको १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ। यस दिन...
शेयर बजारमा माफियाको भागाभाग: निरन्तर डुब्दै अर्बौ लगानी, यी कारण त्रसित छ मार्केट!
काठमाडौं । नेपालको शेयर बजार फेरि एकपटक दबाब र अन्योलको अवस्थामा पुगेको छ । नयाँ सरकार गठन भएपछि नेप्से परिसूचकले निरन्तर ओरालो यात्रा तय गरिरहेको छ भने लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको देखिएको छ । विगतमा राजनीतिक परिवर्तन, अर्थमन्त्रीको...
प्रतिकित्ता १६५ रुपैयाँमै सूर्यज्योति लाइफको शेयर लिलामीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी नन्द किशोर शर्माले आफ्नो नाममा रहेको ३ लाख २० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १६५ रुपैयाँमै शेयर बिक्रीमा राखेको हो। यसमा कम्पनीका संस्थापक शेयरधनी सहित...



















