बजार घट्दा विकास बैंकमा खासै देखिएन उत्साह, अधिकांशको शेयरमूल्यमा गिरावट
काठमाडौं । बुधबार बजार दोहोरो अंकले घटेको छ । बजार घटेसँगै यस दिन १० सूचीकृत विकास बैंकहरुको शेयरमूल्यमा गिरावट आएको हो । आज बजार २२ सयको विन्दुमा उक्लिएको भएतापनि टिक्न भने सकेन । कारोबार अन्तिम सत्रमा आउँदै गर्दा बजार...
११ बैंकको शेयरमूल्य बढ्दा ६ को घट्यो, दुईको स्थिर
काठमाडौं । बुधबार बजार १२ अंकले घट्दा वाणिज्य बैंक परिसूचक ४ अंकले बढेर १२१६ को विन्दुमा कायम भएको छ। यस दिन वाणिज्य बैंक उपसूचक ०.४० प्रतिशतले उचालिएको हो। आज वाणिज्य बैंक सेक्टरबाट १९ सूचीकृत बैंकहरु कारोबारमा आएका हुन् ।...
साना किसान लघुवित्तका पूर्व सिईओ कार्की नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त
काठमाडौं । साना किसान लघुवित्तका पूर्व सिईओ नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । पर्वत कार्की हाल किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत...
नेप्सेमा २ बर्ष यताकै उच्च कारोबार, २२ सयमाथिको बिक्री चाप थेग्न नसक्दा बजार घट्यो
काठमाडौं । प्रि ओपनिङ सेसनमा २२०० माथि पुगेको नेप्से सूचक अन्तिममा नकारात्मक भएर बन्द भएको छ। नेप्से सूचक १२।१० अंकले घटेर २१६३।०६ विन्दुमा झरेको छ। कारोबार समयमा नेप्से सूचक २२१५ विन्दुसम्म पुगेको भए पनि बिक्री चाप बढ्दा सूचक टिक्न...
अपर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको कट अफ प्राइस कहिले सार्वजनिक हुँदैछ ?
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले गरेको लिलामी शेयरको कट अफ प्राइस सोमबारसम्म सार्वजनिक हुने भएको छ ।सबै आवेदन संकलन भएमा भोलि बिहीबार सूचना निकालेर पर्सी शुक्रबारदेखि लिलामी शेयरको सिलबन्दी बोलपत्र फर्म खुला हुने कम्पनीले जनाएको छ । ३० हजार...
यति ब्रुअरीले बुक बिल्डिङ्गबाट आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत साधारण शेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरीका तर्फबाट प्रबन्ध सञ्चालक संजीव...
हिमालयन रि र ङादी ग्रुपको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?
काठमाडौं । साता कारोबारको चौथो दिन नेप्सेमा हिमालयन रिको शेयर सर्वाधिक कारोबार भएको छ । बुधबार यस कम्पनीको ६५ करोड ८४ लाख ९० हजार रुपैयाँको शेयर कारोबार भएको हो । दोस्रोमा ङादी ग्रुप पावरको शेयर कारोबार सर्वाधिक भएको छ...
नेप्से घट्दा पनि साढे ९ अर्बमाथिको कारोबार
काठमाडौं । शेयर बजार परिसूचक नेप्से घटेको छ । वुधबार नेप्से १२.१० अंकले घटेको हो । अघिल्लो दिन मंगलबार ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुगेको नेप्से बुधबार २१६३.०६ विन्दुमा ओर्लिएको हो । नेप्से परिसूचक घटेपनि शेयर कारोबारले भने मंगलबारको...
दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट, अन्य कुनको घट्यो सर्वाधिक?
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा इस्टर्न हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्टको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य ९.९५ प्रतिशतले घटेको छ । आज डोल्टी पावर, राप्ती हाइ«डो एण्ड जनरल, इन्ग्वा हाइड्रोपावर, माया खोला...
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?
काठमाडौं । बुधबार ग्लोबल आइएमई लघुवित्त, नेपाल वेयरहाउजिङ कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । आज यस कम्पनीहरुको शेयरमूल्य क्रमशः १०, १० र ९.९९ प्रतिशतले बढेको हो । त्यस्तै, आज गरिमा डेबेन्चर २०८५, अप्पर तामाकोशी हाइड्रोपावर,...
नेपाल धितोपत्र बोर्डमा कामु अध्यक्षको जिम्मेवारी तोक्न ढिलाई, चेन अफ कमाण्ड उल्लंघन गरेर अर्थमन्त्रीलाई बदनाम गराउने प्रयास
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतलाई अलमल्याएको कारण नेपाल धितोपत्र बोर्डको कामु अध्यक्षको जिम्मेवारी तोक्न ढिलाई भइरहेको छ । बोर्डकै कार्यकारी निर्देशकहरु कृष्ण पोखरेल र विनयदेव आचार्यले चेन अफ कमाण्ड उल्लंघन गर्दै, हुँदै नभएको तथ्य अघि सारेर अर्थमन्त्री डा....
हिमालयन रिको शेयरमा आजपनि सर्किट, ६०२.२० रुपैयाँमा कारोबार
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर बुधबार पनि सकारात्मक सर्किट लेभलमा बढेको छ । यस कम्पनीको शेयर गत सातादेखि नै निरन्तर रुपमा सर्किट लेभलमा बढेर कारोबार हुँदै आइरहेको छ । बुधबार यस कम्पनीको शेयर ९.९९ प्रतिशतले बढेर ६०२ रुपैयाँ...
नेप्से २२ सय विन्दुमा
काठमाडौं । नेप्सेले २२ सय विन्दु छोएको छ । बजार खुलेको ५ मिनेटमा सूचकले २२ सय अंक छोएको हो । यतिबेला आम लगानीकर्तामा २२ सयको मनोवैज्ञानिक रेखाको चर्चा छ । केही दिनयता बजारले नयाँ–नयाँ रेखाहरु कोरिरहेको छ
बेष्ट फाइनान्स कम्पनीबाट यी संस्थापक सेयरधनी बाहिरिदै, करिब एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । फाइनान्स कम्पनीले संस्थापक समूहको १ लाख ५ हजार ५३३ कित्ता सेयर बिक्रीमा राखेको हो । फाइनान्सका संस्था सेयरधनी प्रकाशरत्न तुलाधरको नाममा रहेको १४ हजार ७४२ कित्ता, कपुर प्रािद...
इमर्जिङ्ग नेपालले शेयरधनीको खातामा जम्मा गरायो नगद लाभांश
काठमाडौं । इमर्जिङ्ग नेपालले आफना सेयरधनीको खातामा ८। ४२१०५ प्रतिशत नगद लाभांश जम्मा गरेको छ । कम्पनीले गत मंसिर १५ गतेको सभाबाट ८। ४२१०५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। कम्पनीले मंसिर ५ गतेसम्म हितग्राही खातामा...
कुमारी बैंकको ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी सुगन्ध श्रेष्ठको नाममा रहेको ८ हजार ७८० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन् । सो...
साना किसान विकास लघुवित्तको संस्थापक सेयरको बोलपत्र आज खोलिने
साना किसान विकास लघुवित्तको संस्थापक सेयरको बोलपत्र आज खोलिने भएको छ । लघुवित्तले लिलामीमार्फत बिक्री गरिएको संस्थापक सेयरको बोलपत्र आज खोलिने भएको हो । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको गत मंसिर २४ गतेदेखि पुस २९...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स संस्थापक सेयर लिलामी बिक्री खुला, क-कसले आवेदन दिन पाँउछन् ?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २२० रुपैयाँ वा...
मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा माघ २६ गते, बुक क्लोज कहिले ?
मेरो माइक्रोफाइनान्सको ११ औं वार्षिक साधारण सभा माघ २६ गते बस्ने भएको छ । सभा, सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभा हलमा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेश गरेको...
मिर्मिरे लघुवित्तको मुनाफा ३ करोड ४० लाख रुपैयाँ आर्जन,अन्य सूचक कस्तो ?
मिर्मिरे लघुवित्तले वित्तीय विवरण प्रकाशित गरेको हो। प्रकाशित वित्तीय विवरण अनुसार लघुवित्तले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१।४८ प्रतिशत कम हो।...



















