किन सिडिएससीले दुईवटा डिम्याट अकाउन्ट भएका लगानीकर्ताले आफै सेयर सार्न पाउने व्यवस्था गर्न लाग्यो?
काठमाडौं । अब दुई वटा डिम्याट अकाउन्ट भएका लगानीकर्ताहरू आफैंले एउटाबाट अर्कोमा सेयर सार्न पाउने भएका छन्।दुई वटा डिम्याट खाता रहेका लगानीकर्ताहरूलाई सेयर सार्न अहिलेको प्रक्रिया झन्झटिलो भएपछि सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले यस्तो प्रणाली अभ्यासमा ल्याउन लागेको...
सन सेक्युरिटिजद्धारा ‘सन विथ कम्युनिटि’ कार्यक्रम सञ्चालन
काठमाडौँ । सन सेक्युरिटिज प्रा.लि. कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आज काठमाण्डौ महानगरपालिका वार्ड नं. ०१ सँगको सहकार्यमा “सन विथ कम्युनिटि” कार्यक्रमको शुरुवात गरेको छ । सन सेक्युरिटिज प्रा.लि.को कार्यालय नक्सालमा काठमाण्डौ महानगरपालिका वडा नं. ०१ मा बसोबास गर्ने...
प्रभु बैंकको साढे ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु् बैंक लिमिटेडले विभिन्न १४ संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख ५३ हजार ८९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी भारती कुमारी आचार्यको ५१ हजार ८८ कित्ता, उमा अधिकारीको २० हजार ३६४ कित्ता,...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी राम कुमारी पौडेलको नाममा रहेको चार हजार ११५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।...
साविकको ज्योति लाइफले नाफा जगेडा कोषमा राख्ने
सूर्यज्योति लाइफले साविकको ज्योति लाइफको नाफा रिजर्भ कोषमा राख्ने निर्णय गरेको छ । साविकको ज्योति लाइफ र सूर्या लाइफले २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफको नाममा एकीकृत कारोबार सुरु भइसकेको छ । तसर्थ, सूर्यज्योति लाइफको बिहीबार बसेको सञ्ञचालक समिति...
निर्धन उत्थान लघुवित्तको साधारण सभा आज बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकोे २५ औं वार्षिक साधरण सभा आज (फागुन ११ गते) बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हु्नेछ । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव राखेको छैन्...
सामुदायिक र बीपीडब्लु लघुवित्तको एकीकृत कारोबारको मिति तय
काठमाडौं । सामुदायिक र बीपीडब्लु लघुवित्त एक आपसमा मर्ज भएर फागुन २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति...
गरिमा क्यापिटलको निःशुल्क मेरोशेयर र डिम्याट खाता सम्बन्धी “ सित्तैको’’ योजना
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी “सित्तैमा” डिम्याट र मेरोशेयर खाता खोल्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ । यस योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल आषाढ मसान्त सम्म “सित्तैमा’’ डिम्याट र मेरोशेयर...
चैत १ गतेदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने
काठमाडौं । चैतदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले यसअघि जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि बिहीबार निर्देशन जारी गरेको छ । सो निर्देशनअनुसार बैंकहरुले चैतदेखि व्यक्तिगत र...
एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?
काठमाडौं। नेप्सेमा आज एक कम्पनीको मूल्य समायोजन गरेको छ ।स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५९१ रुपैंया ६८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ६३३ रुपैंया १० पैसाका आधारमा मूल्य समायोजन गरेको...
नेप्से दोहोरो अंकले घट्दा अधिकांश हाइड्रोका लगानीकर्तालाई झट्का, यी कम्पनीले गुमाए सर्वाधिक
काठमाडौं । शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घट्दा साताको अन्तिम कारोबार दिन बिहीबार अधिकांश हाइड्रो पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक नोक्सानी व्यहोरेका छन् । साताको अन्तिम कारोबार दिन सबै भन्दा धेरै हिमालय उर्जा विकास कम्पनीका शेयर लगानीकर्ताले गुमाएका छन्...
साताको अन्तिम कारोबार दिन यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घट्दा साताको अन्तिम कारोबार दिन बिहीबार समाज लघुवित्त वित्तीय संस्थाले सर्वाधिक कमाएको छ । बिहीबार समाज लघुवित्तको अन्तिम शेयर मूल्य दुई हजार १२६.३० पुग्यो भने १० प्रतिशतको वृद्धि देखियो । यस्तै,...
बिहिबार हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौँ । बजार निरन्तर ओरालो लागि रहेको छ । बजार घट्दा लगानीकर्ताको मनोबल थप कमजोर बन्दै गएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.७६ अकंले घटेर २००५.८३ बिन्दुमा बन्द भएको छ । आज ३ अर्ब २० करोड ६१ लाख...
लगातार पाँचौ दिन समेत बजारले लियो ओरालो यात्रा, परिसूचक खुम्चिदै, लगानीकर्ताको मनोबल कमजोर हो ?
काठमाडौँ । बजार लगातार चौथो दिन समेत राताम्य भएको छ । बजारले दिएको निरन्तर ओरालो यात्राले लगानीकर्ताको मनोबल कमजोर बनाएको हो । बजार घट्दै जाँदा आम लगानीकर्ताको मनोविज्ञान थप कमजोर हुने भएकाले धेरैले यस्तो बेला खरिदक्रम बढाउन सक्दैनन् ।...
संखुवा खोला जलविद्युत आयोजनाको पीपीए सम्पन्न
काठमाडौं । संखुवा खोला जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता ९पीपीए० सम्पन्न भएको छ ।बुधबार नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवर्द्धक गुराँस हाइड्रो प्रा।लि।बीच ४१।०६ मेगावाटको संखुवाखोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर भएको हो । पीपीएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक...
दुई लघुवित्तले शेयर कारोबार १५ दिन रोक्का
काठमाडौं । दुई लघुवित्तले शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लू लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फागुन २४ गतेदेखि १५ रोक्का हुने भएको छ । यी दुई लघुवित्तले मर्जर प्रकृया पुरा...
नेप्सेमा घलेम्दी हाइड्रोको १.१० करोड कित्ता हकप्रद शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा घलेम्दी हाइड्रो लिमिटडको हकप्रद शेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा कम्पनीको एक करोड १० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । हाइड्रोले केही समयअघि आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २०० प्रतिशत...
नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार मितेरी डेभलपमेन्ट बैंकको बोनस सूचीकृत भएको हो । कम्पनीको ९.५० प्रतिशत बोनस बापतको ९ लाख ६४ हजार २५१.३६५ कित्ता बोनस सेयर सूचीकृत भएको...
मिड सोलु हाइड्रोपावरको ‘लक इन’ अवधि चैत्र १० गते सकिँदै
काठमाडौं । मिड सोलु हाइड्रोपावरको ‘लक इन’ अवधि चैत्र १० गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १०० रुपैयाँ...
गोर्खाज फाइनान्सको साधारण सभा चैत्र २ गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २८ र २९ औं वार्षिक साधारण सभा चैत्र २ गते बस्ने भएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड बैंकेटल, बत्तीसपुतलि, काठमाडौंमा दिउँसो १ बजेदेखि सभा डाकेको हो...




















