अन्तिम दिन अपर तामाकोशीको लिलामी शेयरमा आवेदन दिनेको यस्तो थियो भीड
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले गत पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारणतर्फको शेयर लिलामीमा ल्याएको थियो । कम्पनीले ल्याएको उक्त लिलामी शेयर भर्न सनराइज क्यापिटलमा लगानीकर्ताको भीड देखिएको हो । कम्पनीले अवितरित सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ६ जना सञ्चालकको निर्विरोध निर्वाचित
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले छैटौँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर ल्याउने विशेष प्रस्ताव पारित भएको छ। काठमाडौंको बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन नियमनकारी निकायको स्वीकृति लिई हाल...
राष्ट्रिय वाणिज्य बैंकको खाताबाट सेवाग्राहीको ३ लाख ४३ हजार रुपैयाँ गायब
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको खाताबाट सेवाग्राहीको ३ लाख ४३ हजार रुपैयाँ हराएको छ । झापाको शिवसताक्षी नगरपालिका–६ स्थित राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाको खाताबाट स्थानीय आशाकुमारी राजवंशीको रकम गायब भएको हो। उनको महालक्ष्मी सेभिङ खाता नम्बर २१७०१०००००२६३००४ बाट...
फरवार्ड माइक्रोफाइनान्सको ११ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको मुख्य कार्यालय सुनसरीको दुहवीमा आयोजित वार्षिक साधारण सभाको प्रमुख अतिथी सांसद भगबती चौधरी रहेकी थिइन् । साधारण सभा उद्घाटन गर्दै प्रमुख...
महालक्ष्मी विकास बैंकले पठायो शेयरधनीको बैंक खातामा नगद लाभांश
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश पठाएको छ । बैंकले पुस २८ गते साधारण सभा सम्पन्न गरे लगत्तै लाभांश खातामा पठाउन सुरु गरेको हो । बैंकले शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ६.४० प्रतिशत...
कुमारी बैंकको साधारण सभा माघ २८ गते, के–के छन् एजेण्डा?
काठमाडौं । कुमारी बैंक लिमिटेडले २३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले माघ २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान ११ बजे २३औं वार्षिक साधारण सभा बोलाएको हो ।...
फाइनान्स कम्पनीहरु ४६ करोड घाटामा
काठमाडौं । फाइनान्स कम्पनीहरुले ४६ करोड बढी घाटामा रहेका छन् ।पाँच महिनामाको अवधिसम्म्मा कम्पनीहरुले ४६ करोड ९७ लाख रुपैयाँ खुद घाटा व्यहोरेका हुन् । यसरी धेरै खुद घाटा व्यहोर्नेमा समृद्धि फाइनान्स रहेको छ । जसले यो ५ महिनामा १२...
विकास बैंकहरुको मुनाफा २ अर्बमाथि, कुनले कति गरे ?
विकास बैंकहरुले चालु आर्थिक वर्षको ५ महिनामै २ अर्ब १६ करोड २३ लाख रुपैयाँ भन्दा बढी मुनाफ आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले उक्त नाफा कमाएका हुन् । कात्तिक...
बैंक तथा वित्तीय संस्थाको मुनाफा १६ प्रतिशतले ओरालो लाग्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्था बापतको रकम दोब्बर भन्दा धेरैले बढेपछि नाफामा गिरावट आएको छ । गत आर्थिक बर्षको तुलनामा बैंकको खुद मुनाफा १६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा बैंक तथा वित्तीय...
वाणिज्य बैंकको खुद मुनाफा २८ अर्ब माथि, कुन बैंकको कति ?
काठमाडौं । वाणिज्य बैंकहरुले २८ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि मसिंरसम्म वाणिज्य बैंकहरुले कुल २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो अवधिमा १४ वटा वाणिज्य...
छिमेक लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुस २९ गते, आइतबार, होटल सामना प्रा.लि.को सभाहल, मकवानपुर, हेटौँडामा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले...
नेप्से दोहोरो अंकले बढ्दा कस्तो रह्यो बीमा कम्पनीहरुको अवस्था? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक ३१ अंकले उचालिएर २१२० विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा हरियाली आउदा ११ उपसूचक बढेको हो । जीवन बीमा आइतबार जीवन बीमा परिसूचक ४६.७१ अंकले बढेर १०९३२ विन्दुमा कायम भएको...
राष्ट्रिय वाणिज्य बैंकको लाभांश प्रस्ताव पारित
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले साढे ५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ। लघुवित्तको पुस २९ गते सम्पन्न साधारणसभाले लभांश सहित साधारण सभा सम्पन्न गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा...
साना किसान विकास लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । साना किसान विकास लघुवित्तको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा कृषि विकास बैंकको केन्द्रीय कार्यालय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा सम्पन्न भएको हो । सभाले सभाले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको...
सानिमा बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । सानिमा बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको १ करोड १२ लाख १४ हजार १०३ दशमलव ५५ कित्ता बोनस सेयर पुस २५ गते बुधबार नेप्सेमा सूचीकृत भएको हो ।बैंकको गत कात्तिक २ गते सम्पन्न १९...
तत्काललाई कमोडिटी स्टक एक्सचेन्जको ‘च्याप्टर क्लोज’, सर्वोच्चले दिन मानेन अन्तरिम आदेश
काठमाडौं । कमोडिटी स्टक एक्सचेन्ज सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले कार देखाउ आदेश जारी गरेको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलाशले कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्च अदालतले यसमा अन्तरिम आदेश दिन...
नेपाल दूरसञ्चार कम्पनीको वार्षिक साधारणसभा सम्पन्न, ४० प्रतिशत नगद लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीको सोह्रौँ वार्षिक साधारणसभा पुस २९ गते सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफा रकम मध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारणसभामा...
आज यी दश कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । आइतबार ३१ अंकले बजार उचालिएको भएतापनि ३३ सूचीकृत कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको हो । यस दिन मेगा म्युचुअल फण्ड–१ को शेयरमूल्यमा चर्काे गिरावट आएको छ । त्यस्तै, निर्धन उत्थान...
नेप्से २१ सय विन्दुमाथि, हाइड्रोपावरमा उत्साह, ५ अर्बको कारोबार
काठमाडौं । शेयर बजार परिसूचक नेप्से साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से ३१.६२ अंकले बढेर २१ सयको विन्दुमाथि उक्लिएको हो । गएको साताको अन्तिम कारोबार दिन बिहीबार ०.६२ अंकले घटेको नेप्से आइतबार...
हिमालयन रिसहित ९ कम्पनीको शेयरमा सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से ३१ अंकले बढेको छ । आइतबार नेप्सेमा हरियाली छाएसँगै २११ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको हो । यस दिन हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तेह्रथु पावर कम्पनी, मध्य भोटेकाशी जलविद्युत, माथिल्लो मैलुन...




















