सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (फागुन १० गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनार्थ सिद्धार्थ प्रिमियर र स्वरोजगार लघुवित्तले क्रमशः फागुन ११ र १३ गते बुक क्लोज...
आन्तरिक राजस्व विभागले मर्जरमा कायम रहेका शेयरधनीको विवरण किन माग्यो ?
काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले मर्जर तथा प्राप्तिमा गएका मध्ये गाभ्ने संस्थामा कायम रहेका शेयरधनीको विवरण माग गरेको छ । अर्थमन्त्रालयको आन्तरिक राजस्व विभाग मातहतको मध्यमस्तरीय करदाता कार्यालयले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई पत्र पठाएको स्रोतले जनाएको...
१८७ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौँ । बजार ओरालो लागेको छ । बजार घटेसँगै लगानीकर्ता निराश बनेका छन् । बुधबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । आज १८७ कम्पनीको सेयर मूल्य घटेको हो । बुधबार पिपुल्स हाइड्रोपावरको ७.८४ प्रतिशत, हिमालयन हाइड्रोपावरको ४.२६ प्रतिशत,...
चार कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौँ । साताको चौथो दिन सेयर बजार घटेको छ । बजार ओरालो लागेपनि ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.८३ अकंले घटेर २०२५.२२ बिन्दुमा बन्द भएको छ । आज २ अर्ब २४ करोड...
बुधबार हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौँ । बजार निरन्तर ओरालो लागि रहेको छ । बजार ओरालो लागेपनि लगानीकर्ता हिमालयन रिइन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.८३ अकंले घटेर २०२५.२२ बिन्दुमा बन्द भएको छ । बुधबार ३१३ कम्पनीको ६३ लाख ४१ हजार...
बजार लगातार चौथो दिन समेत ओरालो, मार्केटको शत्रु ब्याजदर घट्दा समेत कारोबार र परिसूचक खुम्चिदै
काठमाडौँ । लगातार चौथो दिन समेत सेयर बजार ओरालो लागेको छ । बजारले लिएको ओरालो बाटोले लगानीकर्तामा निराश छाएको छ । मार्केट ओरालो लाग्दा परिसूचक र कारोबार समेत खुम्चिदैं गएको छ । बजार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि बजारले ओरालो...
सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओ घोटालामा छानविन गर्न धितोपत्र बोर्डको आनाकानी
काठमाडौं । धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टको बुक बिल्डिङको नाममा भइरहेको घोटाला छानविन गर्न आनाकानी गरेको छ । बोर्डमा जिम्मेवार अध्यक्ष नभएको तथा अर्थमन्त्रालयले समेत यकिनसाथ कुनै अधिकारीलाई तोकेर जिम्मेवारी नदिएका कारण र बोर्डका भ्रष्ट कर्मचारीका कारण सर्वोत्तम सिमेन्टको बुक...
५ वर्ष पुरानो नगद लाभांश लैजान सिटिजन्स बैंकको आग्रह
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो नगद लाभांश लैजान आग्रह गरेको छ । केही शेयरधनीले आर्थिक वर्ष २०७४।०७५ को नगद लाभांश नलगेपछि बैंकले एक सूचना जारी गर्दै लाभांश लैजान आग्रह गरेको हो। लगानीकर्ता संरक्षण कोष...
हिमालयन रि को क्यापिटल प्लान पेश, नेपाल पुनर्बीमा कम्पनीलाई १५ दिनको समय थप
काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई पुनर्बीमा कम्पनीलाई माग गरेको पुँजी योजनामा नेपाल पुनर्बीमा कम्पनीले समय थप माग गरेको छ।प्राधिकरणको समय अनुसार हिमालयन रिईन्स्योरेन्सले पुँजी वृद्धि योजना नेपाल बीमा प्राधिकरणमा पेश गरेको छ। बीमा प्राधिकरणले माघ १७ गते दुई...
ग्रीन लाइफको शेयरमा नकारात्मक सर्किट, अन्य कुनको घट्यो सर्वाधिक?
काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत १५० कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज ग्रीन लाइफ हाइड्रोपावरको शेयर १० प्रतिशतले घटेको हो । त्यसैगरी, किसान लघुवित्त, खानी खोला हाइड्रोपावर, आशा लघुवित्त, साम्लिङ पावर, लिवर्टी इनर्जी, युनियन हाइड्रोपावर, कमर जितुमाया, सिर्जनशील लघु्वित्त...
बजारमा ओरालो यात्राले पायो निरन्तरता, परिसूचकसँगै कारोबार समेत खुम्चियो, लगानीकर्ताको मनोबल कमजोर हो ?
काठमाडौँ । लगातार तेस्रो दिन समेत बजार राताम्य भएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् । बजार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि बजारले ओरालो यात्रा तय गरेको हो । आज बजार झिनो अकंले घटेको हो ।...
दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?
काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत ९० कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयर १० प्रतिशतले बढेर कारोबार भएको छ । त्यसैगरी आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३, पिपुल्स हाइड्रोपावर, हिमालयन रि, दोर्दी खोला जल...
हिमालयन रि सहित आज यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साताको तेस्रो दिन नेप्से ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा हिमालयन रि को आज सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको आज ३० करोडमाथिको शेयर कारोबार भएको छ। त्यस्तै, साना किसान लघुवित्तको प्रमोटर शेयर, जोशी हाईड्रोपावर,...
गार्डियन माइक्रो लाइफको साधारण सभा सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा फागुन ६ गते आइतबार संचालक समितिका अध्यक्ष उदिप श्रेष्ठको सभापतित्वमा होटेल एअरर्पोट, बिराटनगरमा सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्ष २०७९।८०...
नेपाल पुनर्बीमा कम्पनीको झण्डै ३६ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लिमिटेडले विभिन्न कम्पनीहरुको स्वामित्वमा रहेको ३५ लाख ८७ हजार ४३४ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएको छ । यसमा आइजीआई प्रुडेन्सियलको २० लाख कित्ता, ग्लोबल आईएमई क्यापिटलको १ लाख ८७ हजार ४३४ कित्ता,...
कृषि विकास बैंकको साधारण सभा फागुन ३० गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा फागुन ३० गते बुधबार बस्ने भएको छ । बैंकको फागुन ७ गते बसेको संचालक समितिको बैठकले बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि बस्ने गरी सभा...
अर्थतन्त्रमा सुधार नदेखिए बैंकहरुले लाभांश दिन नसक्ने अवस्था सिर्जना हुन्छ: सिईओ ढुंगाना
काठमाडौँ। नविल बैंकका प्रमुख कार्यकारी अधिकृत९सिईओ० ज्ञानेन्द्र प्रशाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरुले लाभांश दिन नसक्ने बताएका छन्। सिईओ ढुंगानाले महिला आर्थिक पत्रकार संघ९फेजा०ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै यस्तो बताएका हुन। सिईओ ढुंगानाले विगतमा...
बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपकर्ताहरूको रकम पूर्ण रूपमा सुरक्षित छ: बैंकर
काठमाडौं। पछिल्लो समयमा बैंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरू प्रति ध्यानाकर्षण भएको बैंकरहरूले उल्लेख गरेका छन्। नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ...
पुसमा साधारणसभा गर्न नसकेका १६ कम्पनीले फागुणमा गर्ने, ११ ले बनायो लगानीकर्ताको हात खाली
काठमाडौं । सूचीकृत कम्पनीहरुले वार्षिक साधारण सभा बोलाउने क्रम जारी छ । पुस मसान्तसम्म सक्नुपर्ने साधारणसभा समयमा नै नगर्ने कम्पनीहरुले अझै पनि सभा बोलाइ रहेका छन् । फागुनमा १६ वटा कम्पनीले सभा बोलाएका छन् । १६ कम्पनीले सभा बोलाएकोमा...
नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार हिमालयन रिइन्स्योरेन्स लिमिटेड र एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको हो । हिमालयन रिको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको...



















