३० प्रतिशत लाभांश पारित गर्न नेपाल ल्यूब आयलले बोलायो साधारण सभा

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते ३२औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सो सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान...


सबैको लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता बने निराश

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि यस वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। संस्थाको उक्त निर्णयले आम लगानीकर्ताहरु निराश बनेका हुन् । संस्थाको पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।...


जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । जीवन विकास लघुवित वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ...


हिमालयन रिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणमा निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस २ गते) अन्तिम दिन रहेको छ । यस कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत ९तीन अर्ब...


लाभांश प्रस्ताव पारित गर्न तारागाउँ रिजेन्सीले डाक्यो साधारण सभा

काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले २७ औं वार्षिक साधारण सभा बोलाएको छ । होटलले पुस २४ गते मंगलबार नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले...


बोटलर्स नेपालका दुबै कम्पनीले बोलाए साधारण सभा

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) ले साधारण सभा बोलाएका छन् । दुबै कम्पनीले पुस २७ गते शुक्रबार सोल्टी होटल, ताहाचल काठमाडौंमा सभा बोलाएका हुन् । बोटलर्स नेपाल लिमिटेडले दिउँसो ४ बजेदेखि ४५ औं वार्षिक साधारण...


लाभांश प्रस्तावसहित फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चौधौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २८ गते शनिबार आम्रपाली ब्याङ्केट, भाटभटेनी काठमाडौंमा बिहान १० बजेदेखि सभा बोलाएको हो । सभाले चुक्ता पूँजीको ७.५ प्रतिशतले हुन आउने ८ करोड...


आवेदन थप गरेकै दिन हिमालयन रिइन्स्योरेन्सको आइपीओमा मागभन्दा बढीको आवेदन

काठमाडौं। हिमालयन रिइन्स्योरेन्सको आइपीओमा चौथो दिन आवेदन थप गरेपछि सबै आइपीओमा आवेदन परेको छ। कम्पनीको आइपीओमा मागभन्दा बढीको आवेदन परेको छ। कम्पनीमा आईतबार बेलुकी ५ बजेर ८ मिनेटसम्म १४ लाख ६० हजार ११७ आवेदकबाट २ करोड ८० लाख ६१...


हाईड्रोपावरको उपसूचकमा उछाल आँउदा आज कुन कम्पनीको अवस्था कस्तो रह्यो ?

काठमाडौं । गत साता देखिएको हाईड्रोपावरको आकर्षण यो साता पनि रह्यो । दोस्रोबजारमा दिर्घकालीन लगानीको रुचीमा रहने हाईड्रोपावरको उपसूचकमा आज उछाल छाएको छ। हाईड्रोपावरको उपसूचक आज ५।५५ अंकले वृद्धि भएको छ। हाईड्रोपावर सेक्टरमा रौनक छाँउदा कम्पनीको शेयर मूल्य ८...


धितोपत्र बोर्डका अध्यक्ष हमालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कार्यकालको अन्तिम समयसम्ममा निष्पक्ष रुपबाट बाहिरिने प्रण गरेका हमाल विरुद्ध मंसिर २६ गते सी–०३४५७१ नम्बरमा उजुरी दर्ता भएको हो । बोर्डका अध्यक्ष हमाल,...


नयाँ स्टकको लाईसेन्सबारे धितोपत्र बोर्डले बुझायो अर्थमन्त्रालयलाई पत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइतबार सरकारलाई पत्र पठाएको छ। बोर्डले अर्थ मन्त्रालय मार्फत अर्थमन्त्रालयलाई नयाँ स्टकको लाईसेन्सबारे असपष्ट भएको भन्दै पत्र लेखेको हो । यस अघि अर्थ समितिले बोर्डलाई नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अघि बढाउन बाटो खोलेको थियो।...


दिब्यश्वरी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो । कम्पनीको मंसिर २८ गते दिउसो ३ः३० बजे बसेको सञ्चालक...


चार लघुवित्त कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट, कुनले कति गुमाए ?

काठमाडौं । कारोबार साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेतापनि ८३  कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । नेप्से परिसूचक आज २७ दशमलव ७५ अंकले बढेर २०२२ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि...


उतारचढावकाबीच नेप्से २ हजारको विन्दुमा उक्लिदा ५ अर्बमाथिको शेयर कारोबार, हाईड्रोपावर सेक्टरमा उछाल

काठमाडौं । आइतबार नेप्सेमा उच्च उतारचढाव भएको छ । सरकाराले लगाएको भूतप्रभावी करको दबाव बजारमा पर्दा उच्च उतारचढाव भएको हो ।नेपाल स्टक एक्सचेन्चमा आइतबार प्रारम्भिक समयमा तीव्र उतारचढाव देखिएको छ । एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा शुक्रबार...


१३ कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार शेयर बजार २७ दशमलव ७५ अंकले बढेर २०२२ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै १३ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट...


आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

काठमाडौं । नेप्से आज उत्तारचढावकाबीच उकालोतर्फ लागेको छ ।हिमाल दोलखा पावरको आज सर्वाधिक कारोबार भएको छ । त्यस्तै, सोनापुर मिल्स, रिलायबल नेपाल लाइफ, शिवम सिमेन्टस, अरुण काबेली, अपी पावर, युनाईटेड इर्दी मर्दी, हाथवे, नेपाल लाइफ र आइएमई लाइफको आज...


कामना र एनएमबि बैंकले मर्जर तथा प्राप्ति र एफपीओबापतको सरकारलाई बुझायो कर

कामना सेवा विकास बैंक र एनएमबि बैंकले मर्जर तथा प्राप्ति र एफपीओबापतको सरकारलाई बुझायो कर काठमाडौं । कामना सेवा विकास बैंक र एनएमबि बैंकले मर्जर तथा प्राप्ति र एफपीओबापतको सरकारलाई कर बुझाएका छन् । एनएमबि बैंकले ठूला करदाता कार्यालयमा...


मदनांकिनी हाइड्रोपावरद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

मदनांकिनी हाइड्रोपावरले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस ४।७५ प्रतिशत र कर प्रयोजनका लागि ०।२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव...


भूतप्रभावी करको दबाव बजारमा पदा नेप्सेमा उच्च उतारचढाव

काठमाडौं । आइतबार नेप्सेमा उच्च उतारचढाव भएको छ । सरकाराले लगाएको भूतप्रभावी करको दबाव बजारमा पर्दा उच्च उतारचढाव भएको हो ।नेपाल स्टक एक्सचेन्चमा आइतबार प्रारम्भिक समयमा तीव्र उतारचढाव देखिएको छ । एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा शुक्रबार...


कार्यकाल दोहोर्‍याउने दाउमा धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल दोस्रो कार्यकाल दोहोर्‍याउने दौडधुपमा लागिपरेका छन् । हमालले अर्थमन्त्री र प्रधानमन्त्री समक्ष आफूलाई बोर्डको अध्यक्षमै दोहो¥याइदिन पत्राचार गरेको स्रोतले जनाएको छ । उनीसँग बीमापोष्टले बुझन खोज्दा आफू दोहरिन लागेको बिषयमा भ्रम हो...