मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। यस सम्बन्धि सम्झौतामा मंगलबार मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशी र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक तुलसी राम ढकालले हस्ताक्षर गरेका छन् ।...
विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक गिरावट, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिको समीक्षाको पखाईका कारण शेयर बजार बढ्न नसकेको जानकार बताउछन् । मंगलबार शेयर बजार ११.२९ को अंकले घटेर १८३६ दशमलव ५१ को विन्दुमा...
शेयर बजार बढ्न सकेन, जीवन बीमा बाहेक सबैको उपसूचक राताम्मे
काठमाडौं । नेप्से आज पनि ओरालो लागेको छ । मौद्रिक नितिको अपेक्षामा बसीरहेका आम लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । सो कारण पनि बजार बढ्न नसकेको शेयर लगानीकर्ताहरुको धारणा रहेको छ। साताको तेस्रो दिन नेप्से १४।४७ अंकले घट्दा...
एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिको समीक्षाको पखाईका कारण शेयर बजार बढ्न नसकेको जानकार बताउछन् । मंगलबार शेयर बजार ११.२९ को अंकले घटेर १८३६ दशमलव ५१ को विन्दुमा...
माउन्टेन इनर्जी र सिटिजन लाइफमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । नेप्से आज पनि ओरालो लागेको छ । मौद्रिक नितिको अपेक्षामा बसीरहेका आम लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । लामो समयपछि शेयरमूल्य घटाएर आज माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, सिटिजन लाइफ, एनआरएन इन्फ्रास्टक्चर, सोनापुर,...
प्रभु इन्स्योरेन्सले चुक्ता पुँजि पुराउन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बेच्दै, प्रतिकित्ता कति ?
काठमाडौं । प्रभु इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । प्रभु इन्स्योरेन्सले चुक्ता पुँजी पुराउन नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्रि गर्न लागेको हो । कमपनीले बिक्रिमा ल्याएको...
घलेम्दी हाइड्रोको २००% हकप्रदमा पुस १ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले मंसिर १० गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको २०० प्रतिशत हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयर निष्काशन गरेको हो ।...
माउन्टेन इनर्जीको शेयर मूल्य घटाएर सर्वाधिक खरिदबिक्रि गर्दै, चलखेल भएको साना लगानीकर्ताको आशंका
काठमाडौं । माउन्टेन इनर्जीको शेयर मूल्य घटाएर आज दोस्रो सेसनमा सर्वाधिक कारोबार भईरहेको छ । कम्पनीको शेयरमा चलखेल भएको लगानीकर्ताहरुको भनाई रहेको छ । आज प्रि सेसनपछि कम्पनीको ६।२२ प्रतिशतले घटाएर केही सिमित लगानीकर्ताहरुले लाभ लिन लागेको शेयर लगानीकर्ता...
कामना सेवाको साधारण सभा पुस १७ गते, बुक क्लोज कहिले?
काठमाडौं । कामना सेवा विकास बैंकले पुस १७ गते साधारण सभा गर्ने भएको छ । बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा प्रयोजनार्थ बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने जनाएको छ ।...
तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा गरेको छ । कम्पनीले लाभांश घोषणा सम्बन्धि जानकारी मानविय त्रुटीको कारण नेप्से समक्ष उपपलब्ध गर्न नसकेको भनि स्पष्टिकरण दिएकोले सचेत गराउदै नेप्सेले शेयर कारोबार फुकुवा गरेको हो...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी नगेन्द्र प्रसाद विमलीको नाममा रहेको २२ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो...
यसरी हेर्नुहोस् मुक्तिनाथ कृषि कम्पनीको आईपीओेको नतिजा
काठमाडौं । कम्पनीको आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक एनआईएमबि क्यापिटलको वेबसाइट https://www.nimbacecapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login,, र सिडीएसले आईपीओको लागि संचालन गरेको...
आजियटा शेयर बेचेर भागेपछि सर्वोच्चमा लाभकर विवादको सुनुवाई हुँदै
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको मलेसियन साझेदार आजियटा कौडीको भाउमा आफ्नो हिस्साको शेयर बिक्री गरेर भागेको छ । तर, सोही आजियटाले टेलियासोनेराबाट शेयर किन्दाका बखत नेपाल सरकारलाई तिर्नु पर्ने पू्ँजीगत लाभकरको विवाद अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ...
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको उक्त आईपीओ आज एनआइएमबि क्यापिटलको कार्यालयमा बाँडफाँड सम्पन्न गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ११ लाख ४८ हजार कित्ता...
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै, १२ लाखको हात खाली
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आज (मंसिर १९) गते बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलबार बिहान १० बजे बाँडफाँड गरिने तय भएको हो । मंसिर ८ गतेदेखि १२ गतेसम्म निष्कासन खुला गरेको...
हिमालयन रि इन्स्योरेन्सको आइपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा झण्डै १ अर्ब रुपैयाँको आवेदन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा ९४ करोड ४० लाख ३० हजार २० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर १८ गते साँझ ५ः०७ बजेसम्म ३४ हजार २०६ जनाले ४५ लाख ८२...
जीवन बीमाको उपसूचकमा उछाल आउदा आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । यो साता कारोबारको दोस्रो दिन समग्र शेयर बजार घटेकोमा लाइफ इन्स्योरेन्स उपसूचक भने बढेको छ । सोमबार ३.४२ अंकले घटेको शेयर बजारमा लाइफ इन्स्योरेन्स उपसूचक ० दशमलव ९७ प्रतिशत अर्थात ९८ अंकले बृद्धि भई १० हजार २८१...
कालोसुची सम्बन्धी निर्देशन फिर्ता लिन सिबिफिनको माग, काउन्टर साइक्लिकल बफरको व्यवस्थामा समेत असन्तुष्ट
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले जारी गरेको कालोसुचीमा राख्ने सम्बन्धी पछिल्लो निर्देशन फिर्ता लिन माग गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजानिक गर्न लागेको समयमा सिबिफिनले...
दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि सामान्य अंकले शेयर बजार घटेको छ । सोमबार शेयर बजार ३ दशमलव ४२ अंकले घटेर १८४७.८१ को विन्दुमा कायम भएको छ । सोमबार शेयर बजार घटेसँगै १०९ कम्पनीको शेयरमूल्यमा गिरावट...
मौद्रिक नितिको आशमा रहेको शेयर बजारमा देखिएन सुधार, जीवन र फाइनान्सको उपसूचकमा उछाल
काठमाडौं । मौद्रिक नितिको आशमा बसीरहेका आम लगानीकर्ताहरुको मुहारमा आज पनि सुधार आउन भने सकेको छैन ।आज सुधारको संकेत देखिएपनि नेप्से बढ्न नसेको शेयर बिश्लेषकहरुको भनाई छ । आज नेप्से ३।४२ अंकले घटेर १८४७।८१ को विन्दुमा कायम भएको छ।...



















