दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट, यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा झिनो अंकको गिरावट आएसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । आज आरबीबी म्युचुअल फण्ड–२ र लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आशा लघुवित्तको शेयरमूल्य ७.६१ तथा आत्मनिर्भर...
साल्ट ट्रेडिङ्ग र आइएमई लाइफको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ६.४५ को अंकले घटेर १९६१ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रोमोटर शेयरको सर्वाधिक कारोबार...
डिम्याट नवीकरण नगरी आईपीओ भर्न नपाउने भएसँगै ह्वात्तै बढ्यो नवीकरण गराउनेको संख्या
काठमाडौं । सिडीएससीले भदौ १५ गतेदेखि डिम्याट नवीकरण नगरी आईपीओ भर्न नपाउने तथा मेरो शेयर रोक्का राख्ने नियम लागु गरेसँगै डिम्याट नवीकरण गराउनेको संख्या ह्वात्तै बढेको छ। भदौ १५ गतेदेखि भदौ १७ गतेसम्म अनलाईन माध्यमबाट डिम्याट नवीकरण गर्नेको संख्या...
साङ्गे विद्युत कम्पनीको वार्षिक साधारणसभा असोज ९ मा, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । साङ्गे विद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले साधारण सभा असोज ९ गते कम्पनीको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । सभा बिहान...
मल्टीपर्पस फाइनान्सको हकप्रद शेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद शेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले साउन ११ गतेसम्म तत्काल कायम शेयरधनीहरुको लागि १ कित्ता साधारण शेयर बराबर ०.३५ कित्ता शेयर १ः०.३५ को अनुपातमा भदौ १० गतेदेखि निष्काशन गरेको हकप्रद...
माथिल्लो मैलुङ खोलाको वैदेशिक राजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड सम्पन्न
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको निमित्त निष्काशन गरेको साधारण शेयरको बाँडफाँड गरेको छ । कम्पनीको जारी पँुजिको १५ प्रतिशतले हुन आउने १५ करोड रकम बराबरको सर्वसाधारणलाई छुट्याएको प्रति शेयर १०० अंकित दरको...
मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् नतिजा
काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशा गरेको आईपीओ बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुुसार कम्पनीले जारी पूँजीको २०% अर्थात् १४,९६,८०० कित्ता साधारण...
सर्वसाधारणलाई मिड सोलु हाइड्रोपावरले भदौ २८ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको...
भिजन लुम्बिनी उर्जाको आईपीओ आज देखि बिक्री खुल्ला
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९१...
अपि पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
अपि पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयर निष्काशन गरेको हो।...
सिटिजन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन आज अन्तिम दिन रहेको छ । कम्पनीले कर्मचारी र वैदेशिक रोजगारमा रहेका नेपालीको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड पश्चात सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा...
सिटिजन लाइफको आईपीओमा आजसम्म कति पर्यो आवेदन ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा ११ लाख ७ हजार ४८ आवेदकले १ करोड २४ लाख ५० हजार १२० कित्ता शेयरका लागि ३ अर्ब ३ करोड ७८ लाख २९ हजार २८० रुपैयाँको आवेदन परेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर...
लिवर्टी इनर्जीको शेयरमूल्यमा नकारात्मक सर्किट, यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से ७ अंकले बढेतापनि ८९ कम्पनीहरुको शेयरमूल्य भने घटेको छ । आज लेवर्टी इनर्जी कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ । दोस्रोमा कुमारी धनवृद्धिको ७.७८, सिक्लेस हाइड्रोपावरको ६.१० प्रतिशतले शेयरमूल्य घटेको छ...
जलविद्युत कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन आज सर्वाधिक कमाउने १० कम्पनी
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सर्वाधिक मूल्यबृद्धि भई बढि मुनाफा कमाउने कम्पनीहरुको सूचिमा जलविद्युत कम्पनीहरु परेका छन् । नेप्सेमा सोमबार थ्रि स्टार हाईड्रोपावर, डोल्टी पावर कम्पनी र रुरु जल विद्युत कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्ने गरी बृद्धि भएको...
आइएमई लाइफ र शिवम सिमेन्टसमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । नेप्सेमा झिनो अंकको सुधार आँउदा आज आइएमई लाइफ र शिवम सिमेन्टसमा झुम्मिए लगानीकर्ताहरु झुम्मिएका छन् । त्यस्तै, नबिल बैंक, सोल्टि होटल, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, घोराही सिमेन्टस, हिमालयन डिष्टिलरी, र हिमालयन लाइफको सर्वाधिक...
झिनो अंकले बढ्यो नेप्से, १२ उपसूचकमा हरियाली
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ७ अंकले बढेर १९६७ को विन्दुमा कायम भएको छ । सोमबार नेप्सेमा सूचीकृत २७० कम्पनीहरुको ३४ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९१ लाख ३९...
माईखोला हाईड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्न साधारणसभा डाक्यो
काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पँजि ३९ करोड २१ लाख ५६ हजार ८०० को १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । साथै कम्पनीको वार्षिक साधारणसभा...
नेप्सेमा कुमारी इक्विटी फण्डको इकाईमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको छ । यस दिन फण्डको १० प्रतिशत नगद लाभांश समायोजन भएको हो । प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण...
यी वेबसाईटबाट हेर्नुस् भगवती हाइड्रोपावरको आईपीओको नतिजा
काठमाडौं । सर्वसाधारणलाई निष्काशन गरेको भगवती हाइड्रोपावरको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो । कम्पनीको आईपीओको नतिजा केही समय पश्चात हेर्न सकिनेछ । उक्त आईपीओको नतिजा बिक्रि प्रबन्धक...
भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?
काठमाडौं । सर्वसाधारणलाई निष्काशन गरेको भगवती हाइड्रोपावरको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ९ हजार ६६ जनाको आवेदन परेको छ ।...
















