नेपाल पुनर्बीमा कम्पनीको बोनश शेयर सूचीकृत

१७ आश्विन २०८०, बुधबार १२:३८

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीको ४ दशमलव ७५ प्रतिशतले हुन आउने ५८ लाख १० हजार ४३७.५० कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*