मिथिला लघुवित्तको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर स्वामित्व परिवर्तन भएको छ । संस्थाले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिवर्तन गरेको हो । संस्थाले शेयर स्वामित्व परिवर्तन गर्दै संस्थापक समूहको ५१ प्रतिशतले ९ लाख ९९ हजार ६१४.०६ कित्ता र...


राष्ट्र बैंकले संसोधन गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनले बजारमा आर्थिक गतिविधि बढ्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनले बजारमा आर्थिक गतिविधि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वास लिएको बताएका छन् । प्रतिनिधि सभामा भएको आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्रीले राष्ट्र बैंकले हालै सार्वजनिक गरेको...


कुथेली बुखरीको शेयरमा लगानीकर्ताको आकर्षण निरन्तर, यस्तो छ कारण

काठमाडौं ।  भदौ ४ देखि दोस्रो बजारमा कारोबार सुरु भएको कुथेली बुखरी स्मल हाइड्रोको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ । सेयर बजार परिसूचक उच्च अंकले घट्दा होस् या सामान्य बढ्दा कुथेली बुखरीका लगानीकर्ताको सम्पत्ति भने दैनिक १०...


माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नागरिकको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीको प्राथमिक शेयरमा ४ लाख...


हिमालयन क्यापिटलको विशेष साधारण सभा भदौ २७मा, यस्ता छन् प्रस्ताव

काठमाडौं । हिमालयन क्यापिटलले विशेष साधारण सभा आह्वान गरेको छ । क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठककले विशेष सधारण सभा यही भदौ २७ गते कम्पनीको रजिष्टर्डको कार्यालय, ठमेलमा आयोजना गर्ने निर्णय गरेको हो । सभा विहान ११...


नेशनल हाइड्रोपावरले भोलिदेखि १३ लाख बढी कित्ता हकप्रद शेयर बिक्री गर्ने

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि अर्थात भदौ १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले १० बराबर ५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो ।...


सिद्धार्थ म्युचअल फण्डका दुई योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को प्रतिफल सुरक्षित गर्ने आज (भदौ १२ गते) अन्तिम दिन रहेको छ । यी दुई योजनाहरुले प्रतिफल वितरण प्रयोजनार्थ भोली अर्थात भदौ १३ गते बुकक्लोज हुदैछ । जस...


माण्डु हाइड्रोपावरको आईपीओमा साढे ४ गुणा बढीको आवेदन

काठमाडौं । माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ निष्काशन भएको दुई दिन नै माग भन्दा साढे ४ गुणा बढी आवेदन परेका छन् । सिडिएससीका अनुसार सोमबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको आईपीओमा ४.५७ गुणा आवेदन परेका हुन् ।...


सन नेपाल लाइफको आईपीओ शुक्रबार बिहान बाँडफाँड हुने

काठमाडौं । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बाँडफाँडको मिति शुक्रबार बिहान तय गरेको छ । कम्पनीको आइपीओमा हालसम्म १५ लाख ८० हजार ४९० जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको कारण बाँडफाँड गर्न...


कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति ?

काठमाडौं । प्रि सेसनमा सामान्य अंकले वृद्धि भएको नेप्से आज कारोबारको दोस्रो दिन हरीयाली हुँदै बन्द भएको छ । कुथेली बुखरीको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै, लक्ष्मी सनराईज बैंक, सिटि होटल, न्यादी हाईड्रोपावर, माछापुच्छे्र बैंक,...


यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । सोमबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । नेप्सेमा सुधार देखिएतापनि केही कम्पनीहरुको शेयरमूल्य भने घटेको छ । आज सर्वाधिक स्वाभिमान लघुवित्तको शेयरमूल्य ४.३८ प्रतिशतले घटेको छ । मनकामना स्मार्ट लघुवित्तको ३.५५ र मिर्मिरे लघुवित्तको शेयरमुल्य ३.४२...


नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम भने घट्यो

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । आज कारोबार रकम भने घटेको छ । सोमबार नेप्से परिसूचक ५ अंकले बढेर १९९८ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७९ कम्पनीहरुको ३६...


आजदेखि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको लक्ष्मी सनराईज बैंक सहित यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

काठमाडौं । प्रि सेसनमा सामान्य अंकले वृद्धि भएको नेप्से आज कारोबारको दोस्रो दिन हरीयाली हुँदै बन्द भएको छ । आजदेखि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको लक्ष्मी सनराईज बैंकको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ। त्यस्तै, सोल्टि होटल, आइएमई लाइफ,घोराही...


साउन महिनामा कुन निर्जीवन बीमा कम्पनीले कति गरे व्यवसाय ? (तथ्याङ्क सहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनासम्ममा निर्जिवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छटन् । नयाँ आर्थिक बर्षको सुरुवातसँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स ५५ करोड १५ लाख रुपैयाँ...


नबिल बैंक र सिटिजन बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नबिल बैंक र सिटिजन्स बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । सिटिजन्स बैंकले ४ हजार ४९० दशमलव ३७ कित्ता र नबिल बैंकले २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर...


अपर तामाकोशी हाइड्रोपावरका संस्थापक शेयरधनीहरुले हकप्रद शेयरबापतको रकम चुक्ता

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक शेयरधनीहरुले हकप्रद शेयरबापतको रकम चुक्ता गरेका छन् ।४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले आगामी भदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति शेयर १०० रूपैयाँ अंकित दरका हकप्रद...


आजदेखि दोस्रो बजारमा कारोबार भएको लक्ष्मी सनराइज बैंकको कति पुग्यो शेयरमूल्य ?

काठमाडौं ।आइतबार शेयर नेप्सेमा सूचीकृत भएसँगै आज दोस्रो बजारमा कारोबारमा आएको लक्ष्मी सनराइज बैंकको शेयरमूल्य बढेको छ । भदौ १० गते लक्ष्मी सनराइज बैंकको २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएर कारोबारमा आएको हो ।...


एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा भाद्र १० गतेको दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न...


५० रूपैयाँ प्रतिकित्तामा नै पाईने हाथवे इन्भेष्टमेण्टको आइपीओ कहिलेदेखि जारी हुँदैछ ?

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । प्रतिशेयर ५० रूपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५०...


कुमारी इक्विटी फन्ड र कुमारी धनृवृद्धि योजनाले नगद लाभांश वितरण गर्न बुक क्लोज मिति तय

काठमाडौं । कुमारी इक्विटी फन्ड र कुमारी धनृवृद्धि योजनाले नगद लाभांश वितरण गर्न बुक क्लोज मिति तय गरेका छन् । दुवै फन्डले नगद लाभांश वितरण गर्न भदौ १८ गते बुक क्लोज गर्नेछन् । यसर्थ, भदौ १७ गतेसम्म कायम रहने...