सपोर्ट लघुवित्तले गर्यो नगद लाभांश घोषणा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतले हुन आउने...


इमर्जिङ नेपालको लाभांश घोषणा

काठमाडौं ।इमर्जिङ नेपालले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक २१ बसेको सञ्चालक समितिको बैठकले ८.४२ प्रतिशत नगद लाभांश (करप्रयोजनसहित) घोषणा गरेको हो । कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँले हुन...


दुई म्युचुअल फण्डको इकाई मूल्य नेप्सेमा समायोजन

काठमाडौं । नेप्से (नेपाल स्टक एक्सचेन्ज) मा दुई म्युचुअल फण्डहरुको इकाईमूल्य समायोजन भएको छ । नेप्सेमा एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको मूल्य समायोजन भएको हो । प्रतिफल वितरण गर्ने प्रयोजनका लागि दुबै फण्डहरुले बुकक्लोज गरेसँगै...


घलेम्दी हाइड्रोले मंसिर १० गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले ( मंसिर १० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर...


उन्नति सहकार्य लघुवित्तको एफपीओमा आवेदकको ओइरो

न्नति सहकार्य लघुवित्त को एफपीओमा पहिलो दिन नै १८।११ गुणा बढी शेयर माग भएको छ । उन्नति लघुवित्तको आजदेखि निष्काशन गरेको एफपीओ खरिदका लागि २ लाख ८३ हजार ३४४ जनाले आवेदन दिएका छन्। उन्नति सहकार्य लघुवित्तको एफपीओमा ३२ लाख...


नेप्से दोहोरो अंकले बढ्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । मंगलबार नेप्से ११ अंकले बढेको छ । नेप्से दोहोरो अंलके बढेतापनि ८३ कम्पनीहरुको शेयरमूूल्यमा गिरावट आएको छ । आज स्वाभिमान लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.२६ प्रतिशतले घटेको छ । दोस्रोमा सिद्धार्थ प्रिमियरको ५.९९ र तेस्रोमा बाराही हाइड्रोपावरको ३.१९...


लक्ष्मी लघुवित्तको शेयरमूल्य सर्वाधिक बढ्यो, कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन २० अंकले बढेको शेयर बजार आज सामान्य अंकले बढेको हो । मंगलबार शेयर बजार ९ दशमलव ७७ को अंकले बढेर १८५७...


दोहोरो अंकले बढ्यो नेप्से, १२ उपसूचकमा हरियाली

काठमाडौं । साता कारोबारको तेस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा कायम भएको हो । आज नेप्सेमा सूचीकृत २८५ कम्पनीहरुको ४३ लाख ३१ हजार २२९ कित्ता शेयर किनबेच हुँदा ९९ करोड...


नेरुडे लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेरुडे लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २६ हजार ६६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । कम्पनीले शेयरको न्यूनतम मूल्य...


आइपीओ निष्काशन प्रस्तावसहित अल्फा क्यापिटलले बोलायो साधारण सभा

काठमाडौं । श्री अल्फा क्यापिटल लिमिटेडले आइपीओ निष्काशन गर्ने प्रस्तावसहित प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर १२ गते द एभरेष्ट होटल, बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजे बस्ने...


राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । आयोगले गत कात्तिक १९ गते...


हकप्रद शेयर निष्काशन गर्न लागेको एनएलजी इन्स्योरेन्सले कति पायो रेटिङ ?

काठमाडौं । हकप्रद शेयर निष्काशन गर्न लागेको एनएलजी इन्स्योरेन्सले इक्रा एनपी आइआर ए माइन रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई उक्त रेटिङ प्रदान गरेको हो । यस प्रकारको रेटिङले समयमै वित्तीय दायीत्वहरु पुरा गर्नका लागि पर्याप्त...


लुम्बिनी विकास बैंकको दुई लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौंं । लुम्बिनी विकास बैंकले आज (कात्तिक २१ गते) देखि संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ६३९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुमा बिक्री खुला गरेको थियो । जसमा खरिद...


दोर्दी खोला जलविद्युतले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति पाएको छ। विद्युत नियमन आयोगले दोर्दी खोला जलविद्युतलाई हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । आयोगले गत कात्तिक १९ गते...


सागर डिष्टिलरीले प्रिमियममा आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले आफ्नो वार्षिक साधारण आह्वान गरेको छ । कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्त उक्त साधारण सभा बोलाएको हो । कम्पनीले साधारण सभा मंसिर १५ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे बस्ने...


एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको नगद लाभांश (प्रतिफल) सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी दुई फन्डले लाभांश वितरण गर्न कात्तिक २२ गते बुक क्लोज गर्दैछन् । यसर्थ, आज बुधबार मंगलबार (कात्तिक २२ गते) सम्म...


कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी लाल बहादुर घलेको नाममा रहेको १ हजार ४३८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई दिइएकोमा तोकिएको समयभित्र शेयरधनीहरुबाट...


उन्नति सहकार्य लघुवित्तले आजदेखि एफपीओ निष्काशन गर्दै

काठमाडौं । उन्नति सहकार्य लघुवित्तले आज (कात्तिक २१ गते) देखि एफपीओ निष्काशन गर्दैछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।...


म्युचुअल फण्डले किनेका आइपीओ तत्कालै बिक्री गर्न नपाउने, सेबाेनले गर्याे यस्ताे निर्णय

नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डको आइपीओ बिक्रीमा अंकुश लगाएको छ । बोर्डको नयाँ व्यवस्था अनुसार शेयर बाँडफाँड भएको ६ महिनासम्म आरक्षणको आईपीओ बेच्न नपाउने भएका छन् । बोर्डको निर्देशन अनुसार संगठित संस्थाको सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तिमा पाँच प्रतिशत...


भिजन लुम्बिनी उर्जाको आइपीओमा आज अन्तिम दिनसम्म जम्मा कति पर्यो आवेदन ?

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा आज अन्तिम दिनसम्म ११ लाख ९४ हजार ८२० जना आवेदकहरुले १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि १ अर्ब ३५ करोड ७६ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन्...