तिहारमा फजुल खर्च कम गरौं, यी बैंकको शेयरमा सजिलै लगानी गरौ (सूचीसहित)
काठमाडौं । तिहार अघि आम लगानीकर्ताहरुलाई निराश बनाउदै शेयर बजार बन्द भएको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य रुपले बढेको शेयर बजार आज घटेको हो ।...
आज यी दश कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
काठमाडौं । साता कारोबारको अन्तिम दिन आज शेयरबजार दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार शेयर बजारमा गिरावट आउँदा १७५ कम्पनीको शेयरमूल्य घटेको हो । आज माउन्टेन इनर्जी नेपालको शेयरमूल्य सर्वाधिक ६.५८ प्रतिशतले घटेको छ । दोस्रोमा एसबिआई...
सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बृद्धि, कुनले कति कमाए ?
काठमाडौं । तिहार अघि आम लगानीकर्र्ताहरुलाई निराश बनाउदै शेयर बजार बन्द भएको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य रुपले बढेको शेयर बजार आज घटेको हो ।...
सोनापुर मिनिरल्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । तिहार अघि आम लगानीकर्र्ताहरुलाई निराश बनाउदै शेयर बजार बन्द भएको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य रुपले बढेको शेयर बजार आज घटेको हो ।...
तिहार अघि घटेर बन्द भयो शेयर बजार, सबै उपसूचक राताम्मे
काठमाडौं । तिहार अघिको कारोबारको अन्तिम दिन आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से परीसूचक ११.८५ अंकले घटेर १८५२ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २८२ कम्पनीहरुको २८ लाख ३३ हजार ७३१...
दशैंमा ९ दिन बन्द भएको नेप्से तिहारमा १० दिन बन्द हुने
काठमाडौं । शेयर बजार परीसूचक नेप्से अन्तिम कारोबारदिन बिहीबार बन्द भएर एकैपल्ट १० दिनपछि खुल्ने भएको छ । बिहीबार साताको अन्तिम कारोबार दिन हो । आइतबारदेखि तिहार विदा रहेकाले शेयर बजारका लगानीबर्ताले कारोबारका लागि मंसिर ४ गतेसम्म कुर्नुपर्ने भएको...
माथिल्लो मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको आज १ करोड कित्ता सूचीकृत भएको हो । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९६ रुपैयाँ १४ पैसा देखि २८८ रुपेयाँ ४२...
प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ३ लाख ९९ हजार ७१० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो शेयर...
प्रभु क्यापिटलको संस्थापक शेयर लिलामीमा
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले १८ हजार ७५८ कित्ता शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन भने प्रति शेयर न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ ।...
विजय लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । विजय लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको ९३ हजार २७२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक...
मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, नगद र बोनश कति ?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको...
बोटलर्स नेपाल तराई लिमिटेडद्वारा ६०% लाभांश घोषणा
काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष ७९र८० को मुनाफाबाट प्रति...
वित्तीय विवरण समयमा पेश नगर्ने ८८ सूचीकृत कम्पनीलाई धितोपत्र बोर्डले सोध्यो स्पष्टीकरण
काठमाडौैं । वित्तीय विवरण समयमा पेश नगर्ने ८८ सूचीकृत कम्पनीलाई धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ । ईतिहासमै पहिलोपटक बोर्डले यती धेरै सूचीकृत कम्पनीहरुलाई सपष्टिकरण सोधेको हो । समयमा गत आवको र चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण नबुझाएको भन्दै...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । बुधबार नेप्सेमा सामान्य अंकको सुधार आउँदा केही कम्पनीहरुको शेयरमूल्य भने घटेको छ । आज ९३ कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको हो । आज कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३८ प्रतिशतले घटेको छ । दोस्रोमा साम्लिङ पावर कम्पनीको ५.५३...
ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्यमा सर्वाधिक बृद्धि, कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज पनि बढेको हो । बुधबार शेयर बजार ५ दशमलव १७ अंकले बढेर १८६३ को विन्दुमा कायम...
नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम ७८ करोडमै सिमित
काठमाडौं । साता कारोबारको चौथो दिन नेप्सेमा झिनो अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ विन्दुमा कायम भएको हो । आज नेप्सेमा सूचीकृत २८८ कम्पनीहरुको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर किनबेच हुँदा...
सोनापुर मिनिरल्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज पनि बढेको हो । बुधबार शेयर बजार ५ दशमलव १७ अंकले बढेर १८६३ को विन्दुमा कायम...
तेह्रथुम पावर कम्पनीको नाफामा उल्लेख्य बृद्धि, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६० दशमलव ३३ प्रतिशत वृद्धि भएको...
एशियन लाइफले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्ने
काठमाडौं । एशियन लाइफले इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न लागेको जनाएको हो । कम्पनीले सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन...
कामना सेवा विकास बैंकको लाभांश वितरण नगर्ने निर्णय
काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार (कात्तिक २१ गते) बसेको बैठकले सो निर्णय गरेको हो । बैंकले नेपाल राष्ट्र बैंकसमक्ष गत आर्थिक...

















