लगानीकर्ताको हितमा अदालती प्रकृयामा गएको नेष्डो लघुवित्तलाई सर्वोच्चले अन्तरिम आदेश दिन गर्यो अस्विकार, लाभांश के होला ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको लाभांश विवादमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेको छ। लगानीकर्ताको हितमा अदालती प्रकृयामा गएको कम्पनीले आफुले प्रस्ताव गरेको जति सबै लाभांश बितरण गर्न पाउनु पर्ने माग गर्दै नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा...


बुधबार यी कम्पनीको शेयरमूल्य सर्वाधिक घट्यो

काठमाडौं । बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ४.६८ अंकले बढेर १९३२.३३ को विन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले बढेतापनि केहि कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज कारोबार भएका कम्पनीहरु मध्ये...


झिनो अंकले बढ्यो नेप्से, ८ उपसूचकमा हरियाली छाउदा २ अर्बमाथिको कारोबार

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब...


युनिक नेपाल लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ४.६८ अंकले बढेर १९३२.३३ को विन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले बढेतासँगै युनिक नेपाल लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, आज...


यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा सामान्य सुधार देखिएसँगै आज कारोबार रकम बढेर २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँमाथिको...


मौद्रिक नीतिबारे बैंकका अध्यक्षहरु र राष्ट्र बैंकबीच छलफल, १५ प्रतिशतको लगानी सीमा हटाउन अध्यक्ष उपेन्द्र महतोको सुझाव

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुबीच मौद्रिक नीति  र समसामयिक बिषयमा छलफल भएको छ। राष्ट्र बैंकले आज जेठ २३ गते हिजो ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षहरूसँग याक एण्ड यति...


नेप्सेमा दुई हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको आइपीओ सूचीकृत भएको छ । दोल्ती पावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ आज सूचीकृत भएको हो । दोल्ती पावरको आइपीओ आज ‘डीओएलटीआई’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित...


नेपाल हस्पिटालिटी एण्ड होटलको वार्षिक साधारण सभा असार १३मा, आइपीओ निष्काशन गर्ने मुख्य प्रस्ताव

काठमाडौं । नेपाल हस्पिटालिटी एण्ड होटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकको निर्णयले सभा असार १३ गते आह्वान गरेको हो । साधारण सभा कम्पनीको रजिस्टर्डको कार्यालय बसन्तपुर, काठमाडौंमा दिँउसो १ बजेदेखि...


तीन लघुवित्तको वित्तिय अवस्था संकटपूर्ण, लाभांशमा प्रतिबन्ध, ३५ दिन भित्र पुँजि नथपे थप कारवाही

काठमाडौं । तीन लघुवित्तको वित्तिय अवस्था संकटपूर्ण अवस्थामा पुगेको छ। जसको कारण तीन लघुवित्त कम्पनीहरुले आगामी बर्ष शेयरधनीलाई लाभांश वितरण गर्न नपाउने भएको छन् । तीन लघुवित्तलाई राष्ट्र बैंकले ३५ दिन पुँजि समय थप गर्न समय दिएको छ  ।...


छ्याङ्दी हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले चुक्तापुँजी १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सेबोनमा...


नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको हो । आइपीओ आज बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरेको हो । कम्पनीले विदेशीक...


चिलिमे हाइड्रोपावरद्वारा आफ्ना शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध

काठमाडौं । चिमिले हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । कम्पनीले आफ्नो साधारण सभाबाट पारित भएको पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन भनेको हो । कम्पनीले २०७४ साल कात्तिक २४ गते सम्पन्न २१औं वार्षिक...


नेशनल हाइड्रोपावरले हकप्रद शेयर निष्काशनको लागि तोक्यो बुकक्लोजको मिति

काठमाडौं । नेशनल हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको प्रतिशेयर १०० रुपैयाँ दरको १ करोड ६४...


घोराही सिमेन्ट इण्डष्ट्रीले जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै, न्युनतम मूल्य कति ?

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न...


अपर लोहोरे खोला हाइड्रोपावरलाई आइपीओ निष्काशन गर्न सेबोनको अनुमति

काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ९८ हजार ४० कित्ता बराबरको २४ करोड ९८ लाख ४ हजार रुपैयाँको आइपीओ निष्कासन गर्ने...


आइएमई लाइफ इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्न बोर्डको अनुमति

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइएमई लाइफलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्न अनुमति प्रदान गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १३६ रुपैयाँ...


नेप्सेमा थपियो १० लाख ३५ हजार कित्ता बोनस शेयर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कालिका पावर कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १५ प्रतिशत दरका कुल १० लाख ३५...


मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार २५.६६ को अंकले बढेर १९२७ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले बढतापनि सेन्चुरी डिभेन्चर २०८८ को...


दोहोरो अंकले बढ्यो शेयरबजार, सबै उपसूचकमा हरियाली छाउदा झण्डै दुई अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज २३ अंकले बढेर १९२५ विन्दुमा कायम हुन पुगेको छ । अर्थन्त्री डा. प्रकाश शरण महतद्वारा आम शेयर लगानीकर्ताहरुको माग सम्बोधन पछि शेयरबजारमा आक्रामक सुधार...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार २५.६६ को अंकले बढेर १९२७ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले बढेसँगै केही कम्पनीहरुको शेयरमूल्य बढेको...