दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्सेमा झिनो अंकको सुधार आउदा आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। सुपर माई हाईड्रोपावर, कालिन्चोक दर्शनको शेयरमा आज सकारात्मक सर्किट लागेको छ। त्यस्तै, धौलागिरी लघुवित्त, स्वावलम्बन लघुवित्त, सिटिजन म्युचुअल फण्ड २, राष्ट्र उत्थान लघुवित्त, तेह्रथुम...


एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से सूचक १.०२ अंकले बढेर १९१९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से झिनो अंकले बढेपनि आज कारोबार रकम समेत घटेर ८१ करोड ६२ लाख रुपैयाँमा...


फागुनमा मात्रै जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन १० अर्बमाथि, अधिकांशको व्यवसाय घट्दा मेट र रिलायन्स लाइफको देखियो प्रगति (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै १० अर्ब ३६ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको ब्यापार माघ महिनाको तुलनामा ११.७३ प्रशितले घट्न पुगेको...


नेप्सेमा थप ७६ लाख ३७ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मुक्तिनाथ विकास बैंकको साधारण सभाबाट पारित भएको १३.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । बैंकको गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट...


कृषि विकास बैंकको १६औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १६औं साधारण सभा बैंकका अध्यक्ष रामशरण पुडासैनीको प्रमुख अध्यक्षतामा केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न भएको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना...


किसान लघुवित्तको ८९ सय कित्ता शेयर बिक्रीमा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । संस्थाका...


लुम्बिनी विकास बैंकद्वारा लाभांश जम्मा गर्न सुरु

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको पुष २६ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित भएको ३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न...


शिखर इन्स्योरेन्सको १६% बोनस शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १६% बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो...


युनियन लाइफ इन्स्योरेन्सले शेयर संरचना ५१ः४९ अनुपातमा कायम गर्ने

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले संस्थापक समूहतर्फको शेयर सर्वसाधारण समूहमा परितर्वन गर्न लागेको हो । कम्पनीको हाल संस्थापक समुहतर्फ ७० प्रतिशत र सर्वसाधारण समुहतर्फ ३० प्रतिशत रहेको शेयर संरचनालाई...


लाभांश प्रस्तावसहित महुली लघुवित्तले डाक्यो साधारण सभा, प्रिमियममा एफपीओ निष्काशन र मर्जर सम्बन्धी विशेष प्रस्ताव

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत १४ गते बसेको संचालक समितिको बैठकले संस्थाको १०औं साधारण सभा यहि वैशाख ९ गते बस्ने निर्णय गरेको हो । सभा महुली लघुवित्त वित्तीय...