चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने
चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । यसअघि यस कम्पनीले १०५ अर्थात् ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । २ प्रतिशत अर्थात् १६ हजार कित्ता सामूहिक...
लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले २ लाख ६३९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने छन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको...
धितोपत्र बोर्ड र नेप्सेको जुहारी, बोर्डको स्पष्टीकरणप्रति नेप्सेमा अन्योल
काठमाडौं । नेपाल धितोपत्र बोर्डको स्पष्टिकरणप्रति नेप्सेमा अन्योलता उत्पन्न भएको छ। बोर्डले सोधेको स्पष्टीकरणको जवाफ कसले दिने भनेर अन्यौलता सुरु भएको हो । केहीले यसलाई धितोपत्र र नेप्सेबीचको जुहारीको चर्चा गरेका छन्। यसअघि पनि यी धितोपत्र बोर्ड र नेप्सेबीच...
लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले दुुई लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले...
आईपीओ भर्दा खातामा पर्याप्त रकम नभए तत्कालकै रद्दको सूचना
काठमाडौं । धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ भर्दा खातामा पर्याप्त रकम भएरनभएको तत्काल जानकारी पाइने भएको छ । रकम नभए तत्काल प्रणालीले आईपीओको आवेदन रद्दको सूचना दिनेछ । नेपाल धितोपत्र बोर्डले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को एपीआई कार्यविधि...
हिमस्टार उर्जा कम्पनीले आइपीओ निष्काशन प्रस्ताव पारित गर्न बोलायो साधारण सभा
काठमाडौँ । हिमस्टार उर्जा कम्पनीले आइपीओ निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको निर्णयले साधारण सभा आह्वान गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौं महानगरपालिका–७ मा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको...
सनराइज क्यापिटलको ३० प्रतिशत नगद लाभांश पारित
सनराइज क्यापिटल लिमिटेडले ३० प्रतिशत नगद लाभांश पारित गर्दै १३ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । वार्षिक साधारणसभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आव २०७९र८० को वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण...
सनराईज क्यापिटलको १३औं वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित
काठमाडौं । लक्ष्मी सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा आज बुधवारका दिन आफ्नै कार्यालय भवन, कमलपोखरी काठमाडौंमा भब्यताका साथ सम्पन्न गरेको छ । वार्षिक साधारण सभामा प्रस्तुत...
मिड सोलु हाइड्रोपावरको आइपीओको नतिजा यी वेबसाइटबाट हेर्नुहोस्
काठमाडौं । मिड सोलु हाइड्रोपावरको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा आज साझ ५ बजे भएको हो । कम्पनीको आईपीओको नतिजा केही समयपछि प्रकाशित हुने भएको छ । कम्पनीको नतिजा...
मिड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड, कतिले पाए शेयर ?
काठमाडौं । मिड सोलु हाइड्रोपावरको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा आज साझ ५ बजे भएको हो । कम्पनीको आईपीओमा आवेदन दिएका आवेदकमध्ये ६२ हजार ११७ जनाले १०।१० कित्ता सेयर...
निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७ अर्ब माथि, कुनले कति गरे ? (सूची सहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा ४ लाख बढी बीमालेख बिक्रि गरेर ७ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनसार भदौ मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले ७ अर्ब ८ करोड ५२ हजार...
सिटिजन लाइफको आईपीओ सूचीकृत, आइतबार कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको आईपीओ सुचीकृत भएको छ । आज सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले तीन करोड ७५ लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिनपनि घटेको शेयर बजार आज १८ अंकले घटेर २००४ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै लक्ष्मी भ्यालु फण्ड २...
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिनपनि घटेको शेयर बजार आज १८ अंकले घटेर २००४ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमा...
शेयर धितोको सीमाले १८ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिनपनि घटेको शेयर बजार आज १८ अंकले घटेर २००४ को विन्दुमा कायम भएको छ । राष्ट्र बैंकले शेयर धितोमा १२ करोडको सीमा...
रिलायबल नेपाल लाइफको शेयरमा लगानीकर्ताको आकर्षण, कुनको कति भयो कारोबार ?
काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिनपनि घटेको शेयर बजार आज १८ अंकले घटेर २००४ को विन्दुमा कायम भएको छ । राष्ट्र बैंकले शेयर धितोमा १२ करोडको सीमा...
भोलि उपत्यकामा सार्वजनिक विदा, बीमा, बैंकसहित नेप्से बन्द
काठमाडौं । काठमाडौं उपत्यकामा भोलि सार्वजनिक विदा रहेको छ । उपत्यकामा भोलि इन्द्र जात्रा भएकोे कारण सार्वजनिक विदा दिएको हो । सरकारले विगत देखि नै यस पर्वमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिदै आएको छ । उपत्यकामा सार्वजनिक विदा भएसँगै...
कुमारी बैंकको करिव ३१ हजार कित्ता शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले ३० हजार ७९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकलेृ कम्पनीले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी कपिल न्यौपानेले ३० हजार १९३ कित्ता र शान्ता कुमारी अधिकारीले ६०४ कित्ता...
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशितको मितिले (असोज १० गते) ३५ दिन भित्र बैंकको केन्द्रीय...
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कति दिँदैछन् बोनश र नगद ?
आज पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लाभांश वितरण प्रयोजनको लागि असोज ११ देखि असोज १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेका कम्पनी र म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन रहेको...


















