सूर्याेदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (वैशाख १३ गते) अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख १४ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश...
सर्वसाधारणले ईङवा हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले आज (बैशाख १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका...
मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार आइपीओ आज बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा बाँडफाँड हुदैछ । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको थियो । यसकारण आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड...
नेप्सेलाई निजीकरण गर, नयाँ स्टक एक्सचेञ्ज नदेउः सांसद सिंह
काठमाडौं । सांसद अमरेशकुमार सिंहले नयाँ स्टक एक्सचेञ्जको विषयमा संसदमा कुरा उठाएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन खुलाएर तीन वटा कम्पनीले आवेदन दिएसँगै सांसद सिंहले सरकारसमक्ष १२ प्रश्न उठाउँदै नयाँ स्टक एक्सचेञ्जको आवश्यकता...
आईएमई लिमिटेडले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
काठमाण्डौं । आईएमई लिमिटेडको साधारण शेयर(आइपिओ) निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । आज आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष...
नेप्सेमा थप दुई निर्जीवन बीमा कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई निर्जीवन बीमा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सगरमाथा इन्स्योरेन्सको...
शेयरबजारमा छायो हरियाली, १२ उपसूचक बढ्दा समेत कारोबार ८८ करोडमा सीमित
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से इन्डेक्स आज १७ अंकले बढेर १९०५ को विन्दुमा कायम हुन पुगेको छ । केही दिनयता शेयरबजारमा आक्रामक सुधार देखिएको छैन । लगानीकर्ताहरु पुँजीबजारको अवस्था देखेर निराशाजनक...
एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । अघिलो दिन झिनो अंकले घटेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । आज शेयर १७.३६ प्रतिशतले बढेर १९०५ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियाली छाएता पनि सनराइज ब्ल्युुचिप फण्डको शेयर मूल्यमा नकरात्मक...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । अघिलो दिन झिनो अंकले घटेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । आज शेयर १७.३६ प्रतिशतले बढेर १९०५ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियालीछाएसँगै ताँरागाँउ रिजेन्सी होटलको शेयर मूल्य अन्य कम्पनीको दाजोमा...
आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से इन्डेक्स आज १७ अंकले बढेर १९०५ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा दोहोरो अंकको सुधार देखिएपनि कारोबार रकम भने आज माथि उक्लिन सकेको छैन...
संसदीय समितिको निर्देशन विपरित स्टक एक्सचेन्जको लाइसेन्स वितरण गरिँदै, ६ अर्ब घुस बाँडफाँडको सेटिङ गर्दै रमेश हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डले वितरण गर्न लागेको स्टक एक्सचेन्जको लाइसेन्स देशको अर्थतन्त्रलाई थप धरासायी बनाएर ठूला व्यापारिक घारानालाई पोस्न उद्देश्यका लागि काम गर्न लागेको देखिएको छ । करिब छ अर्ब रुपैयाँ कमिशन सेटिङमा हुन लागेको यस परियोजनामा नेपाल...
मेन्छियाम हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँड हुँदै, ९३ हजारले मात्रै शेयर पाउने
काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भोलि (बैशाख १३ गते) बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार आइपीओ भोलि बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा बाँडफाँड हुनेछ । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको थियो । यसकारण...
नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । ५ प्रतिशत दरका कुल १ लाख ५९...
नेपाल रिपब्लिक मिडियालाई साढे ४३ लाख कित्ता आइपीओ जारी गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपिओ निष्काशनको अनुमति पाएको छ । सेबोनले उक्त कम्पनीलाई वैशाख ११ गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डबाट अनुमति पाएसंगै कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले ४३...
सेन्ट्रल फाइनान्सको मुनाफा ४२ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा २ करोड ३८ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको यो नाफा गत आवको तुलनामा ४२.४० प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिसम्म...
सर्पोट लघुवित्तको मुनाफा ६३ लाख रुपैयाँ, इपिएस कति ?
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ६३ लाख भन्दा बढी मुनाफा कमाएको हो ।...
सिटि होटलको आईपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए १० कित्ता शेयर ?
काठमाडौं । सिटि होटल लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड सम्पन्न भएको हो । होटलले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि...
माई खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको ४९ प्रतिशतले दरले हुने आउने १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख...
लुम्बिनी विकास बैंकलाई एक अर्बको ऋणपत्र जारी गर्न सेबोनको अनुमति
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि वैशाख १० गते सेबोनबाट अनुमति पाएको हो । कुल कित्तामध्ये...
नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत
काठमाडौं । नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिएको कुल रू। १० अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो । २०८५ ‘छ’ नामक विकास ऋणपत्र ६ वर्ष अवधिको लागि...



















